कोभिड-१९, मैले देखेका चुनौति र अवसर : राज्यले दूरगामी सोच राखेर गरेको लकडाउनको निर्णय सर्हानीय
- पुनम कुइकेल (शर्मा) चैत्र ५ गते भन्दा एकदिन अगाडिसम्म म बौद्द-चाबहिल बाटो हुँदै नित्य आफ्नो काममा जाने गर्थे। हरेक दिन धुलो-धुवाँसंग संघर्ष गर्दै घरबाट काम; कामबाट घर मेरो दैनिकी बनेको थियो। यहाँका वासिन्दाहरु सडकको धुलो धुवाँको प्रदुषणबाट ग्रसित भएर राज्यप्रति आक्रोस पोख्ने क्रम निरन्तर चलिरहेको
राहत बाँडेको फोटो / भिडियो फेसबुकमा नराख्न सरकारको यस्तो निर्देशन
काठमाडौं । लकडाउन गरिएका कारण समस्यामा परेकाहरुलाई राहत वितरण गरिएका फोटो तथा भिडियोहरु सामाजिक सञ्जाल वा सञ्चार माध्यममार्फत् प्रचार नगर्न सरकारले मातहतका निकायलाई निर्देशन दिएको छ । राहत वितरणको सस्तो प्रचार गरेर गरिबीको मजाक उडाइएको निष्कर्ष निकाल्दै सरकारले त्यस्ता गतिविधि नगर्न निर्देशन दिएको
कोरोना भाइरस जैविक अस्त्रको रुपमा प्रयोग भएको हो ?
- देव गुरुङ आज विश्व कोरोना भाइरसको प्रकोपले आक्रान्त छ। चीनको वुहान शहरबाट सुरु भएको भनिएको कोरोना भाइरस यतिखेर विश्वव्यापी फैलिएको छ। यसबाट यतिवेला सबैभन्दा बढी युरोप र अमेरिका आक्रान्त भएको छ। यो कहिलेसम्म फैलिने हो ? यसले कति मानवीय क्षति पुर्याउने हो ? यसले विश्वव्यापी त्राहिमाम बनाएको छ। कोरोना
चैत्र पूर्णिमाको रात किन फरक देखियो चन्द्रमा, कारण यस्तो छ
शनि, वृहस्पति र मङ्गल एकै राशि मकरमा आइपुगेकाले यस्तो देखिएको, विश्वव्यापीरूपमा बिफर रोगको महामारी फैलिएको बेला पनि यस्तै योग देखिएको थियो । चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित भएको छ । शनि, वृहस्पति
एघार हप्तापछि चीनको बुहान आवतजावत खुल्यो
करीब ११ हप्ता लामो बन्दाबन्दी पछि कोभिड १९ को केन्द्रविन्दुका रुपमा रहेको बुहान शहर आजबाट आवतजावतमा खुला गरिएको छ । गत जनवरी २३ मा पूरै लक डाउन भए पछि अजाबाट सडक रेल मार्ग सुचारु भएको र अहिले बुहानमा स्थानीय संक्रमण प्राय शुन्य भएको र केही संक्रमणहरु बाहिरबाट मात्र आएको पाइएको छ । बुहानमा स्वास्थ्य अबस्था
डब्लुएचओले कोरोनाको गलत सूचना दिएको ट्रम्पको यस्तो आरोप, सहयोग रोकिदिने चेतावनी
काठमाण्डाै। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि कमजोर प्रयास गरेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को गम्भीर आलोचना गरेका छन् । ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको मंगलबारको ब्रिफिङ्गको क्रममा ट्रम्पले डब्लुएचओको आलोचना गर्दै अमेरिकाले प्रदान
कालीमाटीमा तरकारी कारोबार बन्द, अब काठमाण्डौका यी ११ ठाउँबाट तरकारी बेचिने
काठमाण्डाै। काेराेना भाइरस संक्रमण नियन्त्रणकाे लागि काठमाण्डौको मुख्य थोक बजार कालीमाटीमा केही दिन फलफूल तथा तरकारीकाे कारोबार नहुने भएको छ । कालीमाटी बजारमा तरकारी र फलफूल किन्न जानेको भीड लाग्ने गरेपछि काठमाण्डाैका विभिन्न ११ ठाउँबाट तरकारी तथा फलफूल बेच्ने निर्णय गरिएको कालीमाटी फलफूल तथा तरकारी
अमेरीकी वैज्ञानिकको चेतावनी, कोरोना तत्कालै नियन्त्रण कठिन छ, मौसमी बिरामीको रुपमा फैलन सक्छ ?
कहिले भ्याक्सिन परीक्षण भयो , कतै औषधी भेटियो खुसीको खबर भन्दै समाचारहरु आईरहे पनि कोरोनाको वास्तविक औषधी , उद्गम र भ्याक्सिनको बारेमा वैज्ञानिकहरु निष्कर्षमा पुग्न सकेका छैनन् । यसबीच कोरोनाको सबै भन्दा ठूलो केन्द्र बनेको अमेरीकाका संक्रामक रोगका बिशेषज्ञ तथा ह्वाईट हाउसका डा. एन्थोनी फौसीले कोरोना
अमेरीकामा कोरोनाको रुप डरलाग्दो : एकै दिन १८ सय ५८ जनाको मृत्यु, लाखौं अमेरीकीहरु चिन्तित
एजेन्सी चैत्र २६ । चीनबाट शुरु भएर अमेरीकामा पुगेको कोरोनाले त्याहाँ डरलाग्दो रुप लिदै गएको छ । अहिले सम्मकै सबै भन्दा धेरै १८ सय ५८ जना अमेरीकी नागरिकले ज्यान गुमाएका छन् । सबै भन्दा धेरै न्यूयोर्क राज्यमा मात्रै ८ सय ६ जनाको मृत्यु भयो भने बाँकी एक हजार ५८ जनाको अन्य राज्यमा मृत्यु भयो । अहिले सम्म त्याहाँ
लकडाउन मा कडाई : तारकेश्वरमा लकडाउन उल्लंघन गर्नेलाई प्रहरिको यस्तो कारवाही सुरु
लोकतान्त्रिको चोकमा प्रहरिले सडकमा अनावश्यक हिँडडुल गर्नेलाई तीन घण्टा डोरीको घरेभित्र राख्ने गरेको छ । २६ चैत, काठमाडौं । तारकेश्वरको लोकतान्त्रिक चोकमा पूर्ण रपमा लकडाउन भएको छ । नजिकैको गुम्वा प्रहरि र बालाजु प्रहरिले सडकमा हँिड्ने मानिसलाई कारवाही सुरु गरेपछि लकडाउन कडा भएको छ । गुम्वा प्रहरिका