नागरिक पोष्ट News

अमेरिकामा कोरोनावाट १६ हजारको मृत्यु, ४ लाख ६५ हजार ८ सय ४४ संक्रमित

अमेरिकामा कोरोना भाइरसको कारण मृत्यु हुनेको १६ हजार ५ सय १२ पुगेको छ । यसै गरि संक्रमित हुनेको संख्या ४ लाख ६५ हजार ८ सय ४४ पुगेको छ । हाल सम्म २५ हजार २ सय २७ जना स्वस्थ भएका छन् । पछिल्लो तथ्यांक अनुसार सबै भन्दा कोभिड-१९ बाट न्युयोर्कमा मृत्यु हुनेको संख्या ७ हजार ६७ पुगेको छ भने वाशिंगटनमा ४५६ जनाको मृत्यु

देशभर ८ हजार व्यक्ति ‘क्वारेन्टाइन’ र १९३ जना ‘आइसोलेसन’मा

काठमाडौं, चैत २७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘क्वारेन्टाइन’मा रहेकाहरुको स्वास्थ्य परीक्षणका लागि प्रत्येक प्रदेशमा पाँच हजारका दरले ‘टेस्ट किट’ पठाएको जनाएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बिहीबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशबाहिरबाट आएर क्वारेन्टाइनमा

भारतमा कोरोना भाइरसबाट डाक्टरको मृत्यु

भारतको मध्य प्रदेशमा कोरोना भाइरसको कारण ६२ वर्षीय डाक्टर शत्रुघ्न पञ्जवानीको कोरोना भाइरसको कारण मृत्यु भएको छ । यो घटनाबारे प्रदेशका मुख्यमन्त्री शिवराज चौहानले सामाजिक सञ्जालमार्फत कोभिड–१९ विरुद्ध लड्दै बलिदान दिने डाक्टरको आत्माको शान्तिको कामना गरेका छन् । 

चैत्र २७ र २८ गते उपत्यका बाहिर जान नपाइने ! काठमाडौंबाट बाहिर जान दिने भए लकडाउनको अर्थ के?

सरकारले चैत्र २७ र २८ गते उपत्यका बाहिर जान पाउने निर्णय केही घण्टामै उल्टिएको छ ।   प्रदेश सरकारहरुले विरोध गरेपछि काठमाडौं लकडाउनका कारण अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने निर्णयबाट सरकार पछि हटेको हो ।  तर प्रदेश सरकारहरुले विरोध गरे । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले काठमाडौंबाट बाहिर

राजधानीमै पैसा नभए पछि श्रीमतीलाई नाम्लोले बोकेर उपचार गर्न यसरी लादै दृष्य (तस्वीर/भिडियो )

काठमाण्डौं । लकडाउनले गाडीहरु चलेका छैनन् ।  बजारका सटर र घरका ढोकाहरु बन्द छन् । सडकमा मान्छै त्यति हिडेका छैनन् । कोरोनाको रोकथामका लागि करीब दुई सातादेखि राजधानी काठमाण्डौं सहित देशको जनजीवन यसरी नै बितिरहेको छ । अपरान्ह २ बजे यो पक्तिकार लकडाउनकाे रिपाेटिङकाे सिलसिलामा गाेंगबु जाँदै गर्दा सामाखुसीमा

बहराइनमा २२ जना नेपालीमा कोरोना सङ्क्रमण

काठमाण्डौ – बहराइनमा थप १० जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासका अनुसार योसँगै बहराइनमा सङ्क्रमित नेपालीको सङ्ख्या २२ पुगेको छ । यसअघि बहराइनमा १२ जना नेपालीमा सङ्क्रमण देखिएको थियो । केही समयअघि सल्माबादको एक म्याम्पमा एक जना विदेशीलाई कोरोना सङ्क्रमण

विश्वभर कोरोनाबाट ८८ हजारले ज्यान गुमाए, १५ लाख संक्रमित,: अमेरिकामा १४ हजार ७ सय जनाको मृत्यु

कोभिड १९ का कारण विश्वभर ज्यान गुमाउनेको संख्या ८८ हजार चार सय १४ पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार संक्रमितको संख्या १५ लाख १३ हजार तीन सय ५८ पुगेको छ । उपचारपछि तीन लाख एक हजार नौ जना निको भएका छन् । इटलीमा सबैभन्दा बढी १७ हजार ६ सय ६९ जनाको मृत्यु भएको छ र यहाँ संक्रमितको संख्या एक लाख ३९ हजार

तीनसातामा बेलायतमा तीन पूर्व गोर्खासहित ५ नेपालीको मृत्यु

बेलायतमा तीनसाताको अन्तरालमा ५ जना नेपालीको निधन भएको छ । बुधबार ५८ वर्षका शिव श्रेष्ठको निधन भएपछि मृतक नेपालीको संख्या ५ पुगेको छ ।  मंगलबारमात्रै कोरोना भाइरस संक्रमणका कारण लन्डन बस्ने भूतपूर्व गोर्खा सैनिक चेतप्रसाद गुरुङको निधन भएको थियो । लण्डनमा नेपालबाट परिवारका सदस्यलाई भेट्न आएका एकजना

चैत्र शुक्ल पूर्णिमाको राति आकाशमा देखिएको चन्द्रमाको फरक रङ बारे ज्योतिष शास्त्र यसो भन्छ

काठमाडौं । चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित भएको छ ।  शनि, वृहस्पति र मङ्गल एकै राशि अर्थात् मकरमा आइपुगेकाले यस्तो देखिएको हुनसक्ने विज्ञहरुको भनाइ छ । मंगलबार राति चन्द्रमाको बीचमा पहेँलो, किनारमा गुलाबी

१७५ रुपैयाँमा १०० एमएलको स्यानिटाइजर

। नेपाल औषधि लिमिटेडले स्यानिटाइजर उत्पादन सुरु गरेको छ । बजारमा स्यानिटाइजरको अभाव भएपछि बबरमहलस्थित कम्पनीले उत्पादन सुरु गरेको हो । तर, स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागले भने सहयोग नगरेको औषधि लिमिटेडले जनाएको छ । हाल कम्पनीसँग ३० हजार बढी बोतल स्यानिटाइजर मौज्दात रहेको छ । विश्व स्वास्थ

कुल पोष्ट : 8183