नागरिक पोष्ट News

नेपालमा कोरोनाको जोखिम कायमै छ ? जनस्वास्थ्य विज्ञहरु के भन्छन्

नेपालमा १७ दिनको लकडाउनमा पनि नौ जनाभन्दा बढी संक्रमित फेला नपरेको अवस्थामा अब कोरोनाको स्थिति के छ ? यसबारे विश्लेषण गर्नुपूर्व दुईवटा तथ्य विचरण गरौँ : तथ्य एक : ९ चैतबाट अन्तराष्ट्रिय हवाई उडान र १० चैतबाट सीमा नाकाको आवागमन बन्द भयो । ११ गतेबाट देशभर लकडाउन लागू भयो । अर्थात् पछिल्लो १७/१८ दिनमा कोही

भारतीय टेलिभिजनहरुमा अफवाहः नेपालको जालिम मियाँले भारतमा कोरोना फैलाएको झुट प्रचार

काठमाडौं । भारतीय टेलिभिजनहरुले नेपालको सीमामार्फत भारतमा कोरोना फैलाउने षडयन्त्र भएको अपवाह फैलाएका छन् । भारतीय टेलिजिन टिभी ९ र न्यूज १८ ले पर्सा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले कोरोना संक्रमित ४०–५० जना व्यक्तिलाई भारतमा घुसाएको आरोपसहित समाचार प्रसारण गरेका हुन् । चैत्र २१ गते

अमेरिकामा अर्का नेपालीको कोरोनाबाट मृत्यु

अमेरिकामा कोरोना संक्रमणबाट अर्का एक जना नेपालीको मृत्यु भएको छ । अमेरिकाको न्यूयोर्कको ज्याक्सनहाइटमा बस्ने ४७ बर्षीय राजकुमार थापाको कोरोना संक्रमणका कारण निधन भएको हो । गत मार्च १९ मा उनलाई कोरोना संक्रमण पुष्टी भएपछि अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । न्यूयोर्कको क्वीन्समा रहेको

न्यूयोर्कको कोरोना कहर सामूहिक चिहानका यस्ता तस्वीर बाहिरिएपछि

कोरोनाले थालिएको अमेरिकाको न्यूयोर्क शहर मानिसहरूका लागि कहर बनेको छ। कोरोना महामारी नरोकिएपछि सबैभन्दा बढी समस्या बनेको लास व्यवस्थापन गर्न बनाइएको सामूहिक चिहानको ड्रोनबाट लिइएको तस्बिर बाहिरिएको छ । अमेरिकाको न्यूयोर्कमा कोरोना महामारी अनियन्त्रित बनेपछि लास व्यवस्थापन चुनौतिपूर्ण बनेको छ

लकडाउन चाँडै हटाउँदा घातक हुने डब्ल्यूएचओ प्रमुख डा.टेड्रोसको चेतावनी

काठमाडौं । विश्व स्वास्थ्य संगठनका प्रमुख डा टेड्रोस अदानोम घेब्रेयेससले लकडाउनका उपायहरु चाँडै हटाउँदा घातक हुने चेतावनी दिएका छन् । जेनेभा भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै उनले प्रतिबन्धहरु खुलुको बनाउने रणनीतिबारे विभिन्न मुलुकसंग छलफल भैरहे पनि यो छिटो हटाउन नहुनेमा जोड दिए । डब्ल्यूएचओ प्रमुख

१० एसएसपीको डिआइजीमा बढुवा सिफारिस, को को परे सिफारिसमा

काठमाडाैं गृह मन्त्रालयले गठन गरेकाे बढुवा समितीले नेपाल प्रहरीका १० जना एसएसपीहरुकाे सिफारिस गरेकाे छ। समितिले रिक्त रहेका १० वटा डिआईजीकाे पदमा उनिहरुकाे बढुवा सिफारिस गरेकाे हाे।   सिफारिसकाे सुचिमा एसएपीहरु घनश्याम अर्याल, प्रकाशजंग कार्की, ईश्वर बाबु कार्की, बसन्त पन्त सहकुल थापा, धिरज प्रताप

Black Day, कोरोनाबाट १ लाखको मृत्यु, १७ लाख संक्रमित, अमेरिकामा मात्र ५ लाख संक्रमित

जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या एक लाख दुई हजार छ सय सात पुगेको छ । भाइरसको कारण इटालीमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । इटालीमा अहिलेसम्म मृत्यु हुने मानिसको संख्या १८ हजार आठ सय ४९ पुगेको छ । त्यस्तै अमेरिकामा

कोरोनाले शरीरमा यसरी आक्रमण गर्दछ तर यी घरेलु उपायबाट बच्न सकिनेछ - डा. रवीन्द्र पाण्डे

कोरोना भाइरस नाक, मुख, आँखाबाट शरीरमा प्रवेश गरेपछि घांटी – श्वासनली हुँदै फोक्सोमा पुग्दछ | फोक्सोको कोषमा पुगेपछि भाइरस गुणा हुँदै ठूलो संख्यामा रहन्छ | उक्त भाइरसलाई शरीरले बाहिर निकाल्नको लागि प्रयन्त गर्दा फोक्सोमा कोष सुन्निन्छन | त्यो विजातीय भाइरसलाई शरीर बाहिर निकाल्नको लागि बिरामीलाई खोकी

इटालीमा कोरोनाका कारण एक सय डाक्टरको मृत्यु, १० प्रतिशत संक्रमित

एजेन्सी ।  इटालीमा कोरोना भाइरस सङ्क्रमण भेटिएको दिनदेखि अहिलेसम्म १०० चिकित्सकको कर्तव्य पालनाका शिलशिलामा मृत्यु भएको इटलीको स्वास्थ्य स्वास्थ्य संस्थाले जानकारी गराएको  छ ।  इटालीमा कोभिड–१९ को सङ्क्रमण विरूद्द अग्रपङ्तीमा रहेर विरामीलाई उपचार सेवा दिने क्रममा १०१ चिकित्सकको मृत्यु भएको

कोरोनाबाट ९५ हजारको मृत्यु, १६ लाखभन्दा धेरै सङ्क्रमित, ३ लाख ५५ निको भए

काेराेना भाइरस (काेभिड १९) बाट ९५ हजारभन्दा धेरैको ज्यान गएको छ । १६ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् । जसमध्ये यो तीन लाख ५५ हजार ६ सय ७१ जना उपचारपछि निको भएका छन् । त्यस्तै सङ्क्रमित मध्ये ११ लाखभन्दा धेरैको उपचार भइरहेकाे छ भने साढे ९५ हजारभन्दा धेरैको ज्यान गएको छ । सबैभन्दा धेरै इटालीमा १८ हजारभन्दा

कुल पोष्ट : 8183