नागरिक पोष्ट News

बालकुमारी घटनाको छानबिन छिटो र प्रभावकारी बनाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाको छानबिन छिटो र प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।  ईपीएसमार्फत कोरिया जान आवेदन दिन पाउनुपर्ने माग राख्दै आएका दुई जना युवाले शुक्रबार ज्यान गुमाएका थिए । सो घटनाको छानबिन गर्न गृह मन्त्रालयले समिति गठन समेत गरेको छ ।  प्रधानमन्त्री

बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर, सजाय पुस २५ मा तोकिने

काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो । उनको सजायका लागि पुस २५ मा पेसी तोकिएको छ । लामिछानेले पीडितलाई नगरकोट घुमाएर काठमाडौंमा

‘ऐतिहासिक मनास्लु अन्तर्राष्ट्रियआइकन अवार्ड’ गायक एंव संगीतकार यमन माझिलाई

काठमाडौँ । ‘माझी किङ’ को उपनामले परिचित गायक एंव संगीतकार यमन माझिले ‘सर्वोकृष्ट गायक’ को बिधामा ‘ऐतिहासिक मनास्लु अन्तर्राष्ट्रियआइकन अवार्ड’ प्राप्त गरेका छन । विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा गरेको योगदानको कदर गर्दै सर्वोत्कृष्ट गायक अवार्डसहित मनास्लु मिडिया प्रा.लिद्धारा सञ्चालित

कोशी, बागमती र गण्डकीमा मौसम बदली हुने

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा

एक सातामा प्रभासको ‘सालार’ ५०० करोड क्लबमा प्रवेश

काठमाडौँ   ।  सुपरस्टार प्रभासको फिल्म ‘सालार’ ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । यो चलचित्रको कलेक्सन दिनप्रतिदिन बढ्दै गएको छ । प्रभासको फिल्मले देशमा मात्र नभई विदेशमा पनि धुम मच्चाइरहेको छ । अब यो चलचित्रको विश्वव्यापी संग्रहको पछिल्लो तथ्यांक बाहिर आएको छ । सोसल मिडिया प्लेटफर्म

गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३६५० रुपैयाँ

काठमाडाैं । सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष ०८०/०८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ५० रुपैयाँ निर्धारण गरेकाे हाे । सरकारले गत वर्षको भन्दा २ सय ९९ रुपैयाँ मूल्य बढाएर यसवर्षका लागि मूल्य निर्धारण गरेको सरकारका

एमाले अध्यक्ष ओली आज चितवन जाँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चितवन जान लागेका छन् । चितवनमा हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली त्यसतर्फ जान लागेका अध्यक्ष ओलीको सचिवालयले जनाएको छ। उनी बिहान १० बजे चितवन जाने र भरतपुरको कालिका ब्याङ्क्वेट खोलेसिमलमा आयोजना हुने भेलालाई सम्बोधन गरेर आजै काठमाडौं फर्कने

प्रचण्ड सरकारको एक वर्षमा कति सुध्रियो मुलुकको अर्थतन्त्र ? (हेर्नुस् तथ्यांकमा)

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्डले गत वर्षको पौष १० गते मुलुकको नेतृत्व सम्हाल्दा अर्थतन्त्र संकटको भूमरिमा थियो । बाह्य सूचक निकै कमजोर थियो । आन्तरिक अर्थतन्त्र पनि समस्याको चंगुलमा फसेको थियो । तर यो एक वर्षको अवधिमा आर्थिक सूचकहरु सकारात्मक दिशातर्फ अघि बढेको देखिन्छ । एक वर्षअघि र अहिले मुलुकको

इलाममा ड्रागन फ्रुटको खेती विस्तार

इलाम । पछिल्लो समय इलाममा ड्रागन फ्रुटको खेती विस्तार भएको छ । गत वर्ष शून्य दशमलव पाँच हेक्टर जमिनमा लगाइएकामा यस वर्ष १० हेक्टर जमिनमा विस्तार भएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ । ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाका अनुसार गत वर्ष तीन मेट्रिक टन उत्पादन भएको ड्रागन फ्रुट यस वर्ष तीन दशमलव

तरुण माध्यमिक विद्यालयमा साइबर सुरक्षा सम्बन्धि सचेतनामूलक कार्यक्रम 

काठमाडौं । साइबर सुरक्षा सम्बन्धि घटनाहरुलाई न्यूनीकरण गर्नका लागि आइसिटी पत्रकार विकाश मञ्चले तरुण माध्यमिक विद्यालयका भाईबहिनीहरुलाई साईबर सुरक्षा सम्बन्धी तालिम प्रदान गरीएको छ । काठमाण्डौँ महानगरपालिका वडा नं. १६ सँग सहकार्य गरी एक दिने साईबर सुरक्षा तालिम विद्यालयका कक्षा ८ र १० का विद्यार्थिहरुलाई

कुल पोष्ट : 8183