नागरिक पोष्ट News

अमेरिकामा कोरोनाबाट मृत्यु हुने २० हजार नघ्यो ५ लाख ३० हजार संक्रमित

जोन हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार कोरोनाका कारण अमेरिकामा २० हजार पाँच सय भन्दा बढीको मृत्यु भइसकेको छ । यसअघि इटालीमा मृतकको संख्या उच्च रहेपनि पछिल्लो एक दिनमै अमेरिकामा दुई हजार जनाको मृत्यु भएको बताइएको छ । अमेरिकारको सबैभन्दा बढी प्रभावित रहेको न्युयोर्क शहरका गभर्नर इन्ड्रयू

नयाँ वर्ष २०७७को दिन चट्याङ हुरीबतास सहित पानी पर्ने सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

काठमाण्डौ - नयाँ वर्षको दिन  (सोमबार) पहाडी क्षेत्रको थोरै ठाउँमा मेघगर्जन र हुरीबतास सहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको आंशिक प्रभावले भोलि पहाडी क्षेत्रको मौसम आंशिक देखि सामान्य बदली भइ थोरै ठाउँमा मेघगर्जन र हुरीबतास सहित क्षणिक वर्षाको सम्भावना  रहेको

लकडाउन खुकुलो पार्ने निर्णय छिटो गर्दा अबस्था भयावह हुनसक्ने विश्व स्वास्थ्य संगठनको चेताबनी

विश्व स्वास्थ्य संगठन कोरोनाभाइरस महामारीको बीच प्रतिबन्ध खुकुलो पार्न शिघ्रता नगर्न चेताबनी दिएको छ । स्वास्थ्य संगठले हतारमा प्रतिबन्ध खुकुलो पार्ने निर्णयले कोरोनाभाइरस संक्रमण पुर्नरुत्थान भई घातक हुनसक्ने चेताबनी दिएको हो । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस अदनोम गेब्रेससले केही

कोरोना कोहोर : कतै विश्व व्यवस्थामा नै उथलपुथल त हुने हाेइन ?

- एकराज पाठक      कोरोना भाइरस ‘कोभिड १९’ का कारण अर्थतन्त्र कमजोर हुँदै गएपछि अहिले नै विश्वका कैयौँ कम्पनीले कर्मचारी व्यापक कटौतीका सूचना दिइरहेका छन् । अन्तर्राष्ट्रिय श्रम संगठन, आइएलओले शुक्रबार कोरोना भाइरसका कारण विश्वमा १ अर्ब २५ करोड मानिसको रोजगारी जोखिममा रहेको बताएको छ । उसको प्रतिवेदनअुनसार

अमेरिकाबाट ७ दिन भित्र आफ्ना नागरिक फिर्ता नलगे भिसा प्रतिबन्ध लगाउने ट्रम्पको धम्की

काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाट आफ्ना नागरिक फिर्ता लैजान आदेश दिएका छन् । विश्वका देशहरूले अमेरिकाबाट आफ्ना नागरिक फिर्ता नलगे जरिवाना तिर्नुपर्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाट आफ्ना नागरिक फिर्ता लग्न अटेर गर्ने विदेशी नागरिकहरूलाई जरिवाना

लकडाउन तत्काल हट्दैन, ‘ नो कम्प्रमाइज’ -प्रधानमन्त्री

२९ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड- १९) महामारीविरुद्ध लड्न सरकारभन्दा भिन्न संयन्त्र आवश्यक नरहेको प्रष्ट पारेका छन् । सात प्रदेशका मुख्यमन्त्रीहरुसँग शुनिबार भएको भिडियो कन्फरेन्सका क्रममा प्रधानमन्त्री ओलीले सरकारले प्रभावकारी र सफल रूपमा काम गरिरहेको बताए

हिम रश्मी विद्यालयको सहयोग एकीकृत सृजनशिल बालगृहमा

२९ चैत, काठमाडौं ।तारकेश्वर ९ मा पत्रकार तथा सामाजिक अभियान्ता सुशान्त न्यौपाने वडाको विपद व्यवस्थापन समितिमा रहेर सरकारी राहत निष्पक्ष ढंगले विपन्न वर्गलाई वितरण गरेका थिए ।  समाजसेवी सुसान्त न्यौपानेकै पहलमा आज बाल आश्रममा राहत वितरण गरिएको हा् । तारकेश्वर वडा नं। ९ मा रहेको हिम रश्मी विद्यालयले

लकडाउन वैशाखको दोस्रो हप्तासम्म लम्बिनसक्छ, यस्तो छ तयारी

काठमाडौं, २९ चैत्र । सरकारले लकडाउनको अवधि अझै लम्ब्याउने संकेत गरेको छ । कम्तिमा अर्को १० दिन लकडाउन लम्ब्याएर विस्तारै खुकुलो पार्ने गरी रणनीति तय गरेको बुझिएको छ । प्रधानमन्त्रीले भने-लकडाउन तत्काल हट्दैन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अबको १५ दिन कोभिड-१९ विरुद्ध

काठमाण्डौ खोलेर अन्यत्र लकडाउन लम्ब्याउने तयारी

‘काठमाण्डौ महामारीका हिसाबले देशभरकै सुरक्षित र कम प्रभाव भएको ठाउँ हो भन्ने सरकारको बुझाइ छ’, ‘त्यसैले काठमाण्डौ लाई खुलै राखेर मुलुक चलाउने र बाँकी ठाउँमा अझै केही समय लकडाउन जारी राख्ने कि भन्नेबारेमा अनौपचारिक तहमा छलफलहरु भइरहेको स्रोतले बताएको छ ।’ कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा

मौसमले झुक्याउनसक्छ, हुरीबतासहित पानी पर्ने सम्भावना, सर्तक रहन मौसमविदकोआग्रह

आज काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रको मौसम बदली भएको छ । विहानसम्म घाम लागिरहे पनि दिउँसोदेखि आकाशमा बादल देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार साँझपख हावाहुरी चल्ने र हल्का वर्षा हुने सम्भावना छ । महाशाखाले प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ विशेष सर्तक रहन आग्रह गरेको हो । मौसमविद् राजु

कुल पोष्ट : 8183