नागरिक पोष्ट News

खोप बिना कोरोना रोक्न सकिँदैनः विश्व स्वास्थ्य संगठन

काठमाडौं, बैशाख २ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस संक्रमण प्रभावकारी खोप बिना कठिन हुने जनाएको छ । खोप नबन्दासम्म कोरोनाको संक्रमण पूर्णरुपमा नरोकिने ठहर डब्लुएचओको छ । डब्लुएचओका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियससले पत्रकारहसँग कोरोना भाइरस स्वाइनफ्लुभन्दा १० गुणा खतरनाक भएको पनि

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख २० हजार, संक्रमित १९ लाख २३ हजार

काठमाडौं, बैशाख २ । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या करिब एक लाख २० नजिक पुगेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर भाइरस संक्रमणका कारण एक लाख १९ हजार ५ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको हो । यसबाट संक्रमित हुनेको संख्या पनि १९ लाख २३ हजार नाघेको छ । सबैभन्दा बढी मृत्यु र संक्रमित

कैलालीकी एक महिलामा कोरोना सङ्क्रमण देखियो, मन्त्रालयबाट पुष्टि हुन बाँकी

कैलालीको लम्की चुहा नगरपालिका १ की एक महिलामा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जको सडकपेटीमा चुरा पोते बेच्दै आएकी ६० वर्षीया महिलामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको हो ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी छ ।   वीरगञ्जबाट गएको

होशियार, विज्ञ भन्छन्– सेनीटाइजर र स्प्रेको बढी प्रयोगले क्यान्सरको जोखिम बढाउने

अहिले कोरोना भाइरसबाट बच्नका लागि सेनीटाइज र डिस–इन्फेक्सन स्प्रेको प्रयोग गरिदै आएको छ । तर यसरी प्रयोग भएका कतिपय सेनीटाइजर र स्प्रे स्वास्थ्यका लागि हानिकारक रहेको जनस्वास्थ्य विज्ञहरुले बताएका छन् । सार्वजनिक स्थलहरूमा मालाथीन, क्लोरिनको प्रयोग भइरहेको छ । जनस्वास्थ्यका जानकार डा.नवराज सुब्बा

बाग्लुङ र कैलालीको र्‍यापिड टेस्टमा दुई महिलाको कोरोना पोजेटिभ देखियो, पुन परीक्षण गरिदै

बाग्लुङमा विदेशबाट फर्किएकाहरु ८५८ जनाको र्‍यापिड टेस्ट गरिएको छ । जसमा ८५७ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने एक महिलाको रिपोर्ट पुनः परीक्षणका लागि पठाइएको छ । बाग्लुङमा ८५८ जनाको र्‍यापिड टेस्ट, एक महिलाको पुनः परीक्षण गरिने र्‍यापिड टेस्ट किटबाट परीक्षण गर्दा एकजना महिलाको रिपोर्ट शंकास्पद भेटिएपछि

अमेरिकामा टोनार्डो आयो, मिसिसिपीमा ६ को मृत्यु, लुजियानामा सयौं भवनमा क्षति

  अमेरिकाको मिसिसिपीमा टोनार्डोका कारण कम्तीमा ६ जनाको मृत्यु भएको छ । टोनार्डोले लुजियानामा सयौं भवनमा क्षति पुर्याएको छ । मिसिसिपीको वाल्टहल काउन्टीमा एकजना, लरेन्स काउन्टीमा २ जना, जेफर्सन डेभिज काउन्टीमा ३ जनाको मृत्यु भएको छ ।   अमेरिकाको मिसिसिपीमा टोनार्डोका कारण कम्तीमा ६ जनाको मृत्यु

निषेध गरेर जाने समय सकियो, राष्ट्रिय भाव र एकताकासाथ अघि बढौं - पूर्वराजा शाह

नयाँ वर्ष २०७७ को अवसरमा एक सन्देश दिँदै पूर्वराजा शाहले कसैले कसैलाई निषेध गरेर जाने सोचको आयु समाप्त भएको धरातलीय यथार्थलाई आत्म स्वीकार गर्न सबैलाई आग्रह गरेका छन् । पूर्वराजा शाहले आफ्नो सन्देशमा भनेका छन्, ‘कसैले कसैलाई निषेध गरेर जाने सोचको आयु समाप्त भएको धरातलीय यर्थाथलाई आत्म स्वीकार गर्दै

२२ हजारभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखियो

 विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वका ५२ मुलुकमा २२ हजारभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको बताएको छ । शनिबार सार्वजनिक गरिएको डब्ल्यूएचओको प्रतिवेदनले गत अप्रिल ८ सम्ममा विश्वभरका ५२ मुलुकमा २२ हजार ७३ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको

वीरगन्जको थप तीन जनामा कोरोना संक्रमण देखियो

काठमाडौं । वीरगन्जमा कोरोनाको तीन जना नयाँ बिरामी भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा टेकुमा शनिबार राती गरिएको परीक्षणमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण देखिएको हो । यो सँगै अब कोरोना संक्रमितको संख्या १२ पुगेको छ । हेटौडाको किटजन्य अनुसन्धान केन्द्रमा उनीहरुको परीक्षण भएको

विश्वभर कोरोनाबाट १ लाख ८ हजारको मृत्यु, १७ लाख ८० हजार संक्रमित

विश्वभर १७ लाख ७८ हजार २१० जना संक्रमित हुँदा अमेरिकामा मात्रै ५ लाख ३२ हजार ९२ जना संक्रमित पुष्टि भएका छन् । त्यस्तै कोरोनाबाट विश्वभर १ लाख ८ हजार ७५५ जनाको मृत्यु भएको छ । अमेरिकामा मात्रै २० हजार ५६२ जनाको ज्यान गएको छ ।  अमेरिकाका नयाँ मृतक १ हजार ८१५ जना रहेका छन् । अमेरिकामा ३० हजार २९८ जनालाई

कुल पोष्ट : 8183