नागरिक पोष्ट News

देशभर १५ हजार ८०० ओटा कोरोना परीक्षण, ११७ जना ‘आइसोलेसन’मा

काठमाडौं, वैशाख ३ । नेपालमा हालसम्म १६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा बुधबार बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले धनगढीमा पाँच, काठमाडौंमा चार, वीरगन्जमा चार तथा बागलुङमा दुईजना संक्रमितको उपचार भइरहेको बताए । सुरुका

लकडाउनलाई थप कडाइ गर्दै सरकारले कोरोनाको परीक्षण, पहिचानलाई तीब्र गर्दै

काठमाण्डौ - सरकारले लकडाउनलाई कडाइ गर्दै कोरोना भाइरस (कोभिड–१९) को परीक्षण, पहिचान र उपचारलाई तीव्रता दिने भएको छ ।  कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले लकडाउनको अवस्थामा अनावश्यक रुपमा हुने आवागमनलाई कडाइ गर्ने भएको हो । लकडाउनलाई

कोरोना भाइरसको संक्रमणको खतरा २०२२ सम्म - हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ता

एजेन्सी । कोरोना भाइरसको संक्रमणको खतराबाट बच्नका लागि आगामी सन् २०२२ सम्म नै सामाजिक दुरी कायम गर्नु पर्ने निष्कर्ष एक अध्ययनले निकालेको छ ।  अमेरिकाको क्याम्ब्रिजमा रहेको हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरेको एक अध्ययनले कोरोना भाइरसको संक्रमणको खतरा कम्तीमा पनि २०२२ सम्म रहिरहने

शुक्रबार बेलुकासम्म चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना - मौसमविद, सचेत रहनुहोला

मौसम पूर्वानुमान महाशाखाले एक विशेष बुलेटिन जारी गर्दै देशको मध्य तथा पूर्वका केही स्थानहरू एवं पश्चिमी भू(भागका एकरदुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको छ । देशको मध्य र पूर्वका अधिकांश भू-भागमा र पश्चिमका केही भू-भाग पूर्ण बदली भई थोरै स्थानमा

अमेरिकाको न्युयोर्कमा कोरोनाबाट घरमै ३७७८ जनाको मृत्यु भएको खुलासा

न्युयोर्क सिटीमा विगत केहीसातामा घरमै ३७ सय भन्दा बढीको मृत्यु भएको खुलासा भएको छ । अस्पतालमा भर्ना नभई घरमा नै मृत्यु हुनेहरुको संख्या ३७ सय भन्दा बढी रहेको न्युयोर्क सिटीले जनाएको छ । यो संख्या सम्भावित कोरोना भाइरसको संक्रमणका कारण मार्च ११ यता घरमै ज्यान गुमाएकाहरुको संख्या हो । यस्तो निष्कर्ष

दिल्लीको तबलिकी जमातमा सहभागी सप्तरीका दुई जनामा कोरोना पोजेटिभ, पुन परीक्षण हुदै

दिल्लीको निजामुद्धिनस्थित तबलिकी जमातमा सहभागी भई घर आएर बसेका ८ मध्ये दुई जनाको आरडीटी परीक्षण रिपोर्ट पोजिटिभ आएको छ । गजेन्द्रनारायण  सिंह अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासका अनुसार हिजो गरिएको ७ जनाको र्‍यापिड डाइगनोस्टिक टेस्ट (आरडीटीं) मा दुई जनाको रिपोर्ट पोजिटिभ

भारतमा कोरोनाबाट ३९३ जनाको को मृत्यु, एकैदिन ३८ जनाको ज्यान गयो

एजेन्सी, बैशाख ३ । भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ३८ जनाको मृत्यु भएको छ । भारतमा कोरोना भाइरस अर्थात् कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३९३ पुगेको छ । त्यस्तै भारतमा संक्रमित हुनेको संख्या पनि ११ हजार ४८७ पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा एक हजारभन्दा धेरै संक्रमित फेला परेका छन् । महाराष्ट्र

कोरोनाबाट एक लाख २६ हजारको मृत्यु, २० लाखभन्दा धेरै सङ्क्रमित, कुन देशमा कति ?

कोरोनाबाट विश्वभर अहिलेसम्म एक लाख २६ हजारको मृत्यु भएको छ भने २० लाखभन्दा धेरै सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये चार लाख ८४ हजार पाँच सय ९७ जना उपचारपछि निको भएको वल्डोमिटरले जनाएको छ । १३ लाख ८८ हजारभन्दा धेरै मानिसको उपचार भइरहेको छ ।  युरोप  युरोपमा मात्रै अहिलेसम्म ८३ हजार सात सयभन्दा धेरैको

कोरोना संक्रमण देखिएन गोरखा आरुघाटका युवकमा

काठमाडौं । र्‍यापिड टेस्टमा पोजेटिभ नतिजा देखिएको गोरखाको आरुघाट गाउँपालिकाका युवकमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोरोना परीक्षण प्रयोगशालामा परीक्षण गर्दा उनमा कोरोना संक्रमण नभएको पुष्टि भएको गोरखा अस्पतालका कोभिड १९ फोकल पर्सन नारायण

२५ हजार ९८१ को मृत्यु, अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ६ लाख नाघ्यो

 काठमाडौं, ३ वैशाख ।  जोन्स हप्किन्स युनिभर्सिटीको तथ्याङ्क अनुसार अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुने मानिसको संख्या ६ लाख नाघेको छ । साथै अमेरिकामा समग्र मृत्यु हुने मानिसको संख्या पनि २५ हजार ९८१ पुगेको छ । सीएनएनका अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट कम्तीमा

कुल पोष्ट : 8183