कोरोना भाइरस शक्तिशाली बन्दै, २०२४ सम्म फैलिने खतरा - हावार्ड युनिभर्सिटी, अमेरिका
काठमाडौं । कोरोना भाइरसको महामारी विश्वभर फैलिएको छ । भाइरस नियन्त्रणको प्रयासमा छ, तर सफलता हासिल भइसकेको छैन । लकडाउनलाई नै संक्रमण नियन्त्रणको आधार विश्वले मानिरहेको अबस्था छ। यो महामारी अन्त्य कहिले हुन्छ भनेर पनि कुनै वैज्ञानिकले भन्न सकेका छैनन्, पछिल्लो अध्ययनका अनुसार यो भाइरस अहिले निको
र्यापिड टेष्टमा १२ जनामा कोरोना पोजेटिभ, थप पीसीआर टेष्ट गरिदै
काठमाडौँ, ५ वैशाख । द्रुत परीक्षण किटको प्रयोग गरी भारत तथा तेस्रो मुलकबाट आएका व्यक्तिहरुमा कोरोना भाइरस (कोभिड–१९)सङ्क्रमण परीक्षण सुरु भएसँगै बाग्मती प्रदेशमा १२ जनामा पोजेटिभ देखिएको छ । मन्त्रालयका प्रबक्ता एवं बाग्मती प्रदेश अस्पताल विकास तथा चिकित्सा सेवा निर्देशनालयका निर्देशक डा. पुरुषोत्तमराज
कोरोनाबाट एक लाख ४५ हजारको मृत्यु , २१ लाख ८० हजार बढी संक्रमित
काठमाडौं, बैशाख ५ । कोरोना भाइरसको बढ्दो संक्रमणबाट विश्वभर एक लाख ४५ हजार बढीको मृत्यु भएको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार शुक्रबार विहानसम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या एक लाख लाख ४५ हजार ४ सय १७ पुगेको छ। त्यस्तै,२१ लख ८० हजार ३ जनामा कोरोना संक्रमण भएको छ भने
अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० हजार नाघ्यो
काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ३० हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार, अमेरिकामा यो भाइरसको कारण मृत्यु हुनेको संख्या ३० हजार आठ सय २६ पुगेको छ । अमेरिकामा अहिलेसम्म यो भाइरसको कारण संक्रमित हुनेको संख्या पनि ६ लाख ३७ हजार नाघेको छ । जसमा सबैभन्दा
मौसम यस्तो डरलाग्दो : मौसम पूर्वानुमानद्धारा आकस्मिक चेतवानी, सचेत रहन आग्रह
काठमाडौ । मौसम पूर्वानुमान महाशाखाले बिहानैदेखि मौसम डरलाग्दो अवस्थामा पुगेको जनाएको छ । नेपालमा हाल स्थानीय वायुको प्रभाव संगसंगै पश्विमी वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ । दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन,
बैशाखमै बाढी आयो, गुल्मीमा बन्दै गरेको पक्की पुल भत्कियो
गुल्मीमा बुधबार पानी परेसँगै बढीघाट खोलामा आएको बाढीका कारण बन्दै गरेको पक्की पुल भत्किएको छ । बाढीका कारण गुल्मीको मुसिकोट नगरपालिका अन्तर्गत वडा नम्बर ३ र ७ जोड्नका लागि बन्दै गरेको पक्की पुल दोस्रो पटक फेरि भत्किएको हो । बुधबार साँझपख बढीघाट खोलामा आएको बाढीका कारण पक्की पुल भत्किँदा ठूलो क्षति
मध्यराती सोलुखुम्बुको केन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गयो
साेलुखुम्बुकाे फेरा केन्द्रबिन्दु भएर मध्यरातमा भूकम्प गएकाे छ । फेरा केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हाे । गए राति १२ बजेर ५५ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
विश्वमा भइरहेका सैन्य सङ्घर्ष रोक्न माग
बैशाख ४, २०७७ बिहिबार फ्रान्सका राष्ट्रपति इम्यानुयल माक्रोनले एक अन्तवार्तामा संयुक्त राष्ट्र सङ्घका प्रमुख एन्टोनियो गुटेरसको अपिलको समर्थन गरेका छन् । फ्रान्सका राष्ट्रपति माक्रोनले कोरोना भाइरसको महामारी रोक्नका लागि विश्वभरमा भइरहेको सबै सैन्य सङ्घर्ष रोक्नुपर्ने बताएका छन् । संयुक्त
कोरोनाका कारण विश्वभर एक लाख ३४ हजार जनाको मृत्यु
कोरोना भाइरसका कारण विश्वर मृत्यु हुनेको संख्या एक लाख ३४ हजार पाँच सयको हाराहारीमा पुगेको छ २० लाख ८१ हजार प्रभावितमध्ये करिव ५ लाख १० हजार जना उपचारपछि घर फर्किएका छन् । हालसम्म अमेरिकामा सबैभन्दा बढी २८ हजार पाँच सय मानिसको मृत्यु भएको छ । गत वर्षको डिसेम्बरमा चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना
चट्याङ पर्न सक्छ ! चट्याङ के हो ? कसरी बच्ने चट्याङबाट
आकाशमा बिजुली चम्किँदै गर्दा ठूलो आवाजका साथ गड्याङगुडुङ गर्न थाल्छ, त्यसैलाई हामीले चट्याङ भन्छौँ। जब बादलभित्र नै एक तह र अर्को तहको तापक्रममा धेरै अन्तर पर्दछ र तब बादलहरू यताउता उड्ने गति बढ्छ । जसको कारण बादलभित्र हुरीबतास चल्न थाल्छ । यसरी चलेको हुरीबतासले बादलभित्र घर्षण पैदा गर्ने हुँदा धनात्मक