अब अफ्रिका कोरोनाको इपिसेन्टर बन्ने र तीन लाख मानिसको मृत्यु हुनसक्ने डब्लुएचओको चेतावनी
एजेन्सी, बैशाख ६ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको विश्वव्यापी महामारीको अबको इपिसेन्टर अफ्रिका बन्न सक्ने चेतावनी दिएको छ । यो महामारीबाट अफ्रिकामा कम्तिमा तीन लाख व्यक्तिको मृत्यु हुनसक्ने संयुक्त राष्ट्रसंघका अधिकारीहरुको आशंका छ । उक्त क्षेत्रका तीन करोड मानिस कोरोना कै कारण
नेपालमा कोरोना संक्रमित ३० जना को को हुन् हेर्नुहोस् (सूचीसहित)
नेपालमा कोरोना भाइरस संक्रमित संख्या ३० पुगेको छ । विश्व महामारी बनेको कोरोना भाइरसका थप संक्रमित पहिचान भएसँगै संक्रमित संख्या ३० पुगेको हो । कोरोना संक्रमितमध्ये एकजनाबाहेक सबैजना विदेशबाट आएका नेपाली र विदेशी नागरिक हुन् । उनीहरु युरोप, खाडी मुलुक, चीन र भारतबाट फर्केकाहरु रहेका छन् । संक्रमित मुस्लिम
काठमाडौंमा कोही भोकै बस्नुपर्दैन, खानकै समस्या भए ११८० र ११३१ मा फोन गर्नुस् - नगरपालिका फोरम
लकडाउनका कारण कोही पनि मजदुरलाई उपत्यका नछाड्न उउपत्यका नगरपालिका फोरम काठमाडौँले आग्रह गरेको छ । उपत्यकाका १८ वटा नगरपालिकाका प्रमुख, उप(प्रमुखहरु संलग्न नगरपालिका फोरमले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो । खानकै लागि समस्या भए टोल फ्रि नं. ११८० र ११३१ मा फोन गर्न सबैमा अपील समेत गरेको
लकडाउनविरुद्ध अमेरिकामा बन्दुक बोकेरै प्रदर्शन, ट्रम्पले पनि गरे समर्थन
अमेरिकाका बिभिन्न राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरु बन्दुक बोकेर लकडाउनविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । अमेरिकाका मिशिगन, ओहियो, उत्तरी क्यारोलिना, मिनेसोटा, भर्जिनिया, केन्टकी, ओहायो, उटा लगायतका स्थानमा विरोध प्रदर्शन भएको बीबीसीले जनाएको छ । यी राज्यहरु डेमोक्रेट्स पार्टीको नेतृत्वमा
कोरोनाबाट १ लाख ५२ हजारको मृत्यु, २२ लाखभन्दा बढि संक्रमित
वैशाख ६, काठमाण्डौ । कोभिड-१९ कोरोना भाइरसले मृत्यु हुनेको संख्या शनिबार राति १२:१५ बजेसम्म १ लाख ५१ हजार ९ सय ६८ जना पुगेको छ। कोरोनाले २२ लाख २० हजार जना संक्रमित भएका छन् । त्यस्तै ५ लाख ६७ हजार जना निको भएका छन्। उपचाररत १६ लाखमध्ये ५६ हजार २ सयको अवस्था गम्भीर छ । कोरोना भाइरसले बिहिबार अमेरिकामा १३ सय
अमेरिकामा कोरोना संक्रमित ७ लाख नाघ्यो,३७ हजार को मृत्युु कुन देशमा कति संक्रमित (सुचीसहित)
एजेन्सी, ६ वैशाख । अमेरिकामा कोरोना भाइरस संक्रमित संख्या ७ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार त्यहाँ ३७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अमेरिकामा संक्रमितको संख्या बढेपनि राष्ट्रपति डोनाल्ड ट्रम्प लकडाउन खुकुलो पाने पक्षमा उभिएका छन् । यसले त्यहाँ विवाद बढाएको छ । देश संक्रमित अमेरिका
नेपालमा कोरोना संक्रमित ३० पुग्यो, १२ जना विराटनगरमा उपचार गर्दै
काठमाडौं, ६ वैशाख । नेपालमा शुक्रबार थप १४ जनामा कोरोना भाइरस संक्रमण भएको पाइएको छ । त्यसमा उदयपुर जिल्लाका १२ जना पुरुष र चितवनमा एक ६३ वर्षीया महिला एक पुरूष गरी १४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले बताएका छन् । उदयपुर जिल्लाका ३४, २९, २६, २८, २८, २८, २८, २२, २५,
सरकार अब व्यावहारिक बनौँ: कोरोनाको कारण गरीब र मजदुर वर्गले सास्ती पाए- प्रचण्ड
सरकारले मूलभूत रुपमा यो लकडाउनलगायतका अरु कार्यक्रमहरु समयमै ल्याएको छ । र, जनतामा यो रोगको संक्रमण हुनबाट रोकथाम गर्नतिर लागेको छ भन्ने कुरामा म प्रष्टै छु । तर, यसलाई अझै भोलि फेरी समस्या बढ्न पनि सक्छ । त्यसको निम्ति सबै शक्तिहरु राम्रो समझदारी बनाउने, सहमति गर्नेतिर लाग्नुपर्छ । Cover Photo : http://www.farakpatra.com/ कोरोनाको
कोरोनाबाट विदेशमा १४ नेपालीको मृत्यु, करिब ५ सय जना भन्दा बढी संक्रमित
काठमाडौं । कोभिड नाइन्टिनबाट हालसम्म विदेशमा १४ जना नेपालीको मृत्यु भएको छ । करिब५ सय जना भन्दा बढी संक्रमित छन् । बेलायतमा सबैभन्दा बढी आठ नेपालीको मृत्यु भएको छ । तीमध्ये सात जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ भने एक जनाको पुष्टि हुन बाँकी छ । ३५ जना संक्रमित छन् । अमेरिकामा एक नेपाली मूलका नागरिकसहित
चैत्र महिनाको घरभाडा छुट नदिने घरभेटीलाई यसरी कर छलीको मुद्दा लाग्नेछ
काठमाडौं। सरकारले चैत्र महिनाको घरभाडा छुट नदिने घरबेटीहरुलाई कडा कदम चाल्ने तयारी गरेको छ। चैत्र महिनाको अन्तिम साताबाट सरकारी अधिकारीहरुबीच यसबारेमा परामर्श हुन थालेको हो। उपत्यकामा घर हुनेहरुले आफ्नो घरमा बहालमा बसेका मजदुर तथा सर्बसाधारणलाई एक महिनाको बहाल छुट दिँदा उनीहरुमा कुनै प्रकारको आर्थिक