नागरिक पोष्ट News

धादिङमा प्राकृतिक बिपत्ति, चट्याङले घरमा जता छोए पनि करेन्ट, २ को मृत्यु, ७ जना घाइते

चट्याङले हाइ भोल्टेजको बिद्युत आई घरभरि करेन्ट लागेपछि मानिसहरु घाइते भएका थिए धादिङमा - हावाहुरी र असिनासँगै  सोमबार साँझ धादिङको थाक्रे गाउँपालिका-३, बालुवाखर्कमा चट्याङ पर्दा दुई जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन् । गाउँमा रहेको बिजुलीको ट्रान्सफरमरमा चट्याङ परेपछि लेक मल्डुङ र बेसी

काठमाडौं लगायत देशका विभिन्न भागमा हावाहुरी, चट्याङ्गसहित असिना पानी, सतर्कता अपनाउन आग्रह

बैशाख, २०७७, मंगलबार, ९ काठमाडौं ।  काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ । अपरान्ह पछि पहाडी भूभागका केही स्थानका साथै पश्चिमी तराईका थोरै स्थानमा मेघ गर्जन,चट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन

यसकारण लकडाउन खुकुलो बनाउनुपर्दछ, अर्थतन्त्र भन्दा नि मानिसको जीवन बचाउनतर्फ लाग्नुपर्दछ

- भरतराज उप्रेती विश्व यतिखेर कोभिड १९ कोरोना भाइरसका कारण संकटमा छ । १ लाख ६५ हजारबढीको मृत्यु भइसकेको छ भने २३ लाख संक्रमित भएका छन् । निको हुने ६ लाखको हाराहारीमा छन् । अमेरिका सबैभन्दा बढी प्रभावित छ । जहाँ ४१ हजारको मृत्यु भएको छ भने ७ लाख ३५ हजार संक्रमित बनेका छन् । इटली, फ्रान्स र जर्मनी बेलायतमा कोरोनाले

यसकारण लकडाउन खुकुलो बनाउनुपर्दछ, अर्थतन्त्र भन्दा नि मानिसको जीवन बचाउनतर्फ लाग्नुपर्दछ

- भरतराज उप्रेती विश्व यतिखेर कोभिड १९ कोरोना भाइरसका कारण संकटमा छ । १ लाख ६५ हजारबढीको मृत्यु भइसकेको छ भने २३ लाख संक्रमित भएका छन् । निको हुने ६ लाखको हाराहारीमा छन् । अमेरिका सबैभन्दा बढी प्रभावित छ । जहाँ ४१ हजारको मृत्यु भएको छ भने ७ लाख ३५ हजार संक्रमित बनेका छन् । इटली, फ्रान्स र जर्मनी बेलायतमा कोरोनाले

वैशाख १५ पछिको लकडाउन खुल्छ ? आगामी मे ५ (वैशाख २३) को लकडाउन मोडल यस्तो

लकडाउन सरकारलाई चाहिएको होइन -  प्रधानमन्त्री केपी शर्मा ओली यो सरकारलाई चाहिएको विषय होइन । हामीले सामाजिक दुरी कायम, मास्क लगाउनेलगायत अरु उपाय पनि गरिरहेका छौँ । परिस्थिति हेरेर स्थिति सहज भएपछि हाम्रा आर्थिक गतिविधि क्रमशः अगाडि बढ्नेछन् । कोरोनाका कारण उत्पन्न आतङ्क समाप्त पार्नुपर्छ । यो

राजनीतिक पार्टी बिभाजन सजिलो हुने अध्यादेश ल्याउने सरकारको निर्णय पारित

काठमाडौं, वैशाख ८ । सरकारले दल विभाजनसम्बन्धि विद्यमान व्यवस्था सरल बनाउने अध्यादेश ल्याउने निर्णय गरेको छ । सरकारले संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन मिल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको प्रस्तावमा परराष्ट्रमन्त्री

क्यानडामा इतिहासैको विभत्स घटना, लकडाउनकै बेला अन्धाधुन्ध गोलीमा १६ मारिए

एजेन्सी ।  क्यानाडाको नोभा स्कटिया प्रान्तमा प्रहरीको वेशमा आएका एक  बन्धुकधारीले अन्धाधुन्ध गोली प्रहार गरी आइतबार १६ जनाको हत्या गरेका छन् ।  प्रहरीका अनुसार कोरोनाभाइरसका कारण लकडाउन गरिएकाले मानिसहरु घरभित्र रहेकै समयमा ती व्यक्ति घरघरभित्र प्रवेश गरेर मानिसलाई गोली प्रहार गरेका र कतिपय

कोरोनाबाट अमेरिकामा सबैभन्दा बढी ४० हजार भन्दा बढीको मृत्यु

अमेरिकामा कोरोनाका कारण ७ लाख ६५ हजार भन्दा बढी संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या ४० हजार पाँच सय भन्दा बढी रहेको छ । विश्वभर २४ लाख पाँच हजार मानिस कोरोनाबाट संक्रमित भएका छन् भने करिव एक लाख ६५ हजार मानिसको मृत्यु भइसकेको छ । यसैबीच  अमेरिकी सरकारले कोरोना भाइरसका कारण समस्यामा परेका साना

नेपालमा २९ हजार ५ सयको कोरोनाको परीक्षण, संक्रमित ३१ मध्ये ४ जना भए उपचारपछि निको

काठमाडौं, बैशाख ७ । कोरोना भाइरसबाट संक्रमित अर्का एकजना पनि उपचारपछि निको भएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सेती अस्पतालमा उपचाररत २१ वर्षीय पुरुष उपचारपछि निको भएकाले आज (आइतबार) डिस्चार्ज गरिएको जानकारी दिए । डा. देवकोटाले नेपालमा

कोरोनाबाट विदेशमा नेपालीको २८ जनाको मृत्यु , १ हजार बढी संक्रमित

७ वैशाख, काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट  विदेशमा  २८ नेपाली  गैरआवासीय नेपाली (एनआरएनए) को मृत्यु भएको छ । एनआरएनले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा १७, अमेरिकामा ८, संयुक्त अरब इमिरेट्समा दुई र आयरल्याण्डमा एक जनाको निधन भएको हो । संक्रमित हुने विदेशमा बसेका नेपालीमा अमेरिकामा

कुल पोष्ट : 8183