नागरिक पोष्ट News

नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५ पुग्यो

काठमाडौं, वैशाख १० । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४५ पुगेको छ । बुधबार धरानमा परीक्षण गरिएका ‘पीसीआर’ नमुनामध्ये तीनजनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या ४५ पुगेको हो । थपिएकाहरु तीनैजना पुरुष हुन् । २४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय पुरुष संक्रमित भएका हुन् । संक्रमित सबैको

कोरोना महामारीका कारण विश्वमा २५ करोड मानिस भोकमरीको शिकार हुनसक्ने

एजेन्सी । संयुक्त राष्ट्रसंघले विश्वमा बढ्दै गएका विभिन्न महामारीका कारण भोकमरीको जोखिम बढ्ने औंल्याएको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण विश्वभर भोकमरीको उच्च जोखिम बढ्ने देखिएको संयुक्त राष्ट्रसंघले उल्लेख गरेको हो । विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का प्रमुख डेविड बिज्लेइले भोकमरीका

चेतावनी, कोरोनाबाट विश्वमा अझै खराब स्थिति आउन बाँकी छ - विश्व स्वास्थ्य संगठन

 विश्व स्वास्थ्य संगठनले कोरोना महामारीका बारेमा गम्भीर चेतावनी दिएको छ । संगठनका महानिर्देशक डा.टेड्रोस ग्रीब्रियासले कोरोनाकै कारण विश्वमा अझै खराबभन्दा खराब स्थिति आउन बाँकी रहेको चेतावनी दिएका हुन् । उनले भने, ‘केभिड–१९ का कारण विश्वमा अझै खराब स्थिति आउन बाँकी छ, त्यसेबला विश्वले महामारीको

अर्को जाडो मौसममा कोरोनाको झन् महामारी हुन सक्छ : सीडीसी

डिसी । कोरोना भाइरसको संक्रमण यो वर्ष कहिले सकिन्छ भन्ने कुनै अनुमान समेत लगाउन नसकिएको अवस्थामा अमेरिकी रोग रोकथाम तथा नियन्त्रण केन्द्र (सीडीसी)ले अर्को वर्षको जाडो मौसममा कोरोना भाइरस अझ महामारीका रुपमा आउन सक्ने वताएको छ । सीडीसीका निर्देशक रोवोर्ट रेडफिलले द वासिंगटन पोष्टसंग कुरा गर्दै कोरोना

अमेरिकी ग्रिनकार्ड बन्द गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा

१० बैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा स्थायी बसोबासको नयाँ अनुमति (ग्रिनकार्ड) दिने काम दुई महिनासम्म बन्द गर्ने घोषणा गरेका छन् । अमेरिकीहरुको रोजगारी रक्षा गर्नुपर्ने पहिलो प्राथमिकता भएकाले आप्रवासीहरुलाई रोक लगाउन आवश्यक रहेको ट्रम्पको भनाइ छ ।ट्रम्पले भनेका छन्,

उदयपुरमै थप कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ४१ पुग्यो

 काठमाडौं । उदयपुरमा थप १० जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २ जना र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनामा कोरोना

नेपालको धनगढीका कोरोना संक्रमित युवा निको भए घर फर्किए

२०७७, वैशाख ९ गते । कोरोना सङक्रमित धनगढी उपमहानगरपालिका–५ तारानगर बस्ने ३४ वर्षीय अमृत शाही उपचारबाट निको भएर घर फर्किएका छन् । चैत ११ गते कोरोनाको आशंकामा अस्पताल पुग्नु भएका शाहीलाई केन्द्रीय प्रयोगशालाले चैत १४ गते कोरोना भएको पुष्टी गरेको थियो । शाही चैत ७ दुवईबाट दिल्लीहुँदै काठमाडौ आएका थिए

नेपालमा एकैदिन ९ कोरोना संक्रमित थपिए, संक्रमित सबै उदयपुरमा भेटिएको पुष्टि

काठमाडौं, वैशाख ९ । उदयपुरमा थप ९ जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको छ । त्रियुगा नगरपालिका भुल्केस्थित एक मस्जिदमा रहेका १२ जना कोरोनाभाइरस संक्रमितसँग सम्पर्कमा आएका थप ८ जनामा कोरोना संक्रमणको भएको पुष्टि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको हो । विराटनगरस्थित कोशी

कोरोना कहर मुक्तिका लागि सम्बृद्ध नेपाल, धनुषाद्वारा विश्वशान्तिका लागि दिप प्रज्वलन

कोरोना भाइरस (Covid-19) २०७६ साल पौष १५ गते पहिलो पटक चिनको वुहानबाट महामारीको रूप लिदै विश्वको २०९ देशमा फैलिरहेको छ। अहिले सम्म विश्वभरी कोरोनाका कारण लाखौको सख्यामा सक्रमित भएकाछ्न लाखै कै स°ख्यामा मृत्यु भैसकेका छ्न त्यस्तै लाखौ कै सख्यामा उपचारार्थ मै छ्न भने लाखौ कै स°ख्यामा स्वास्थलाभ गरि घर फर्किसकेका

चितवनमा हावाहुरी सहितको असिना पानीको यस्तो बितण्डा - लाइभ भिडियो सहित

चितवनमा हावाहुरी र असिना पानी यसरी पर्यो, मकै बालीमा क्षति #चितवनमा यसरी #हावाहुरी_र #असिना_पानी परेपछिको लाइभ दृश्य हेर्नुहोस्

कुल पोष्ट : 8183