गोरखा भूकम्पको पाँच वर्ष पूरा, यस्तो थियो २०७२ को डरलाग्दो महाभुकम्प
काठमाडौं, बैशाख १२ । करिब नौं हजार मानिसको ज्यान लाने गरी गएको गोरखा भूकम्पको पाँच वर्ष पूरा भएको छ । २०७२ साल वैशाख १२ गते अर्थात् आजैका दिन गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ म्याग्नेच्यूडको भूकम्प गएको थियो । भूकम्पमा परेर आठ हजार सात सय ९० मानिसको मृत्यु भएको थियो भने करिब २२ हजार नागरिक घाइते
कोरोनाबाट विश्वभर १ लाख ९० हजार जनाको मृत्यु, २७ लाख संक्रमित, अमेरिकामा मात्र ५० हजारको मृत्यु
एजेन्सी, बैशाख १२ । विश्वभर भने कोरोनाका कारण १ लाख ९० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । संसारभर कोराना भाइरसबाट संक्रमित हुनेको संख्या पनि २७ लाख १८ हजार नाघेको छ । अमेरिकापछि कोरोनाबाट सबैभन्दा बढी मृत्यु हुने शीर्ष पाँच देशमा क्रमशः इटाली २५ हजार ५ सयभन्दा बढी, स्पेन २२ हजारभन्दा बढी, फ्रान्स २१
काठमाडौ सनसिटी अपार्टमेन्टका कोरोना सङ्क्रमित आमा छोरा उपचारपछि निको भए
काठमाण्डौ - कोरोना सङ्क्रमित थप दुईजना उपचारपछि निको भएका छन् । काठमाण्डौको पेप्सीकोलाको सनसीटी अपार्टमेन्टमा बस्दै आएका दुईजना कोरोना सङ्क्रमित निको भएका हुन् । गएको वैशाख २ गते ललितपुरको पाटन अस्पतालमा भर्ना भएका एकै परिवारका ५८ वर्षका पुरुष र ८१ वर्षकी महिला उपचारपछि निको भएका स्वास्थ्य मन्त्रालयले
हारे प्रधानमन्त्री ओली, चौतर्फी दबाव पछि अध्यादेश फिर्ता लिने
काठमाडौं। सरकारले सोमबार ल्याएको अध्यादेशको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री केपी ओलीले अध्यादेश फिर्ता लिने विषयमा छलफल थालेका छन्। बिहीबार प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष प्रचण्डबीच बालुवाटारमा सरकारले जारी गरेको अध्यादेशका विषयमा छलफल भएको छ। छलफलमा प्रचण्डले प्रधानमन्त्री ओलीलाई
नेपालमा थप दुई जनामा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या ४७
११ वैशाख,काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । उदपयुर (प्रदेश १) की ५५ वर्षीया महिला र जनकपुर (प्रदेश २) का १४ वर्षीय किशोरमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ४७ पुगेको छ । उनीहरु मध्ये
अमेरिकामा ग्रिनकार्ड दिने काम बन्द , विदेशीलाई ६० दिनसम्म प्रतिबन्ध
अमेरिकामा स्थायी बसोबासको नयाँ अनुमति ग्रिनकार्ड दिने काम र विदेशीलाई अमेरिका प्रवेश बन्द भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण फैलिन रोक्ने उद्देश्यले उक्त कदम चालेको बताएका छन् । यस्तो प्रतिबन्ध अहिले ६० दिनको लागि कायम गरिएको छ । ट्रम्पले थप ३० दिनका लागि या त्योभन्दा
कोरोनाबाट १ लाख ८३ हजार बढीको मृत्यु, अमेरिकामा मात्रै साढे ४७ हजारको मृत्यु
काठमाडौं । विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख ८३ हजार ८ सय ९३ पुगेको छ । संक्रमितको संख्या भने २६ लाख ३३ हजार २ सय ७६ पुगेको छ । संक्रमितमध्ये ७ लाख १७ हजार २ सय ८४ जना उपचारपछि निको भएका छन् । अमेरिकामा कोरोना भाइरसका कारण ८ लाख ४६ हजार ९ सय ४ जना संक्रमित हुँदा ४७ हजार ५ सय ४७ जनाको मृत्यु
१४ औँ लोकतन्त्र दिवस : ०६२/०६३ को उन्नाईस दिने जनआन्दोलनको बलमा स्थापना भएको दिवस
आज २०७७ सालको बैशाख ११ गते, अर्थात १४ औँ लोकतन्त्र दिवस । जुन ०६२ ०६३ को उन्नाईस दिने जनआन्दोलनको बलमा स्थापना भएको हो । विसं २०५९ असोज १८ गते जननिर्वाचित प्रधानमन्त्रीलाई तत्कालीन राजा ज्ञानेन्द्रले अपदस्थ गरी आफूखुशी कार्यकारी प्रमुख तोक्न थालेका थिए । आफूखुशी तोकिएका प्रधानमन्त्रीबाट समेत
नयाँ जनता समाजवादी पार्टी : मध्यरातमा समाजवादी र राजपाको पार्टी एकता यसरी भयो
काठमाडौं, वैशाख ११ । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच बुधबार मध्यरातमा पार्टी एकताको घोषणा भएको छ । प्रधानमन्त्री केपी ओलीले पार्टी फुटाउन सजिलो हुने अध्यादेश ल्याएको ४८ घन्टा नपुग्दै दुई पार्टीबीच एकताको घोषणा भएको हो । एकतापछि पार्टीको नाम ‘जनता समाजवादी पार्टी नेपाल’ राखिएको
कोरोना संक्रमित २ जना निको भएर घर फर्किए, नेपालमा ७ जना निको भए
नेपालमा अहिलेसम्म सातजना उपचारपछि निको भइ घर फर्केका छन् । बुधबार टेकु अस्पतालबाट ३२ वर्षीय पुरुष र सेती प्रादेशिक अस्पतालबाट ४० वर्षीय पुरुष गरी दुईजना ‘डिस्चार्ज’ भएका छन् । मंगलबार सेती अस्पतालबाटै २७ वर्षीय एक युवक डिस्चार्ज भएका थिए । अहिलेसम्म पीसीआरबाट ९ हजार ११ जनालाई परीक्षण गरिएको डा. देवकोटाले