नागरिक पोष्ट News

थप ४ जना कोरोना संक्रमित निको भए, नेपालमा जम्मा १६ जनाले कोरोनालाई जिते

काठमाडौं, बैशाख १४ । नेपालमा कोरोना संक्रमण भएका मध्ये आइतबार थप चार जना निको भई घर फर्किएका छन् । योसहित १६ जना उपचारपछि निको भई घर फर्किएका हुन् । नारायणी अस्पताल वीरगञ्जको आइसोलेसनमा उपचाररत रौतहटका १९ वर्षीय युवा कोरोना निको भएर घर फर्किएका छन् । उनी कोरोना संक्रमण पुष्टि भएको १२ औं दिनमा निको भएका

लकडाउन खुल्नेबित्तिकै विद्यालय खोल्न सकिने अवस्था छैन शिक्षा मन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यालय खाेल्न नसकिने बताउनुभएकाे छ । उहाँले विश्वव्यापी रुपमा फैलिएको कोरोना सङ्क्रमणलाई लक्षित गरी वैकल्पिक शैक्षिक विधिको प्रयोग गर्दै शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । मन्त्री पोखरेलले देशभर दुई सय ५० विद्यालय

कोरोनाको अति उच्च जोखिमको सूचीबाट नेपाल हट्यो -WHO

१४ बैशाख, काठमाडौं  विश्व स्वास्थ्य सङ्गठन (डब्लूूएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९)को अति उच्च जोखिमको सूचीबाट हटाएर उच्च जोखिमको सूचीमा राखेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले नेपालले कोरोनाविरुद्ध कार्य गरेको आधारमा डब्लूूएचओले नेपाललाई अति

कोरोनाले २ लाख ३ हजार बढीको मृत्यु, अमेरिकामा ५४ हजार नाघ्यो

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनको संख्या २ लाख ३ हजार नाघेको छ ।   सबैभन्दा धेरै अमेरिकामा ५४ हजार २५६ जनाको ज्यान गएको छ । यस्तै इटालीमा २६ हजार ३८४, फ्रान्समा २२ हजार ६१४, स्पेनमा २२ हजार ९०२, बेलायतमा २० हजार ३१९, बेल्जियममा ६ हजार ९१७, जर्मनीमा ५ हजार ८७७ को र चीनमा

लकडाउनले कोरोना संक्रमण नियन्त्रणमा, हवाई उडान जेठ २ सम्म बन्द राख्ने सरकारको निर्णय

१३ वैशाख, काठमाडौं । सरकारको कोरोना भाइरस कोभिड १९ नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनकै कारण संक्रमण फैलिन नपाएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने सुझाव सरकारलाई दिएको छ  । यसबारे औपचारिक निर्णय भने मन्त्रिपरिषद्ले गर्ने समिति संयोजक ईश्वर पोखरेलले जानकारी दिएका छन् ।  अन्तराष्ट्रिय तथा

किमको पछिल्लो अबस्था बारे अमेरिकी राष्ट्रपति ट्रम्पको प्रतिक्रिया यस्तो

काठमाण्डौ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोन उन गम्भीररूपमा अस्वस्थ भएको विवरणहरु ‘सही नभएको’ बताउनुभएको छ ।  स्थानीय समय अनुसार बिहीबार उहाँले उन गम्भीर बिरामी भएको समाचार असत्य भएको दावी गर्नुभएको हो । नेता किम स्वस्थ अवस्थामै रहेको उहाँले आशा व्यक्त गर्नुभयो

बाग्लुङकी युवती निको भइन्, नेपालमा ११ जना कोरोना सङ्क्रमित निको भए

नेपालको पाँचौ कोरोना सङ्क्रमित बाग्लुङकी १९ वर्षीया युवती उपचारपछि निको भएर घर फर्किएकी छिन् । उनी बेल्जीयमबाट चैत ४ गते काठमाण्डौ आउनु भएको थियो । एउटै जहाजबाट आएकी काठमाण्डौकी १९ वर्षीया किशोरीलाई सङ्क्रमण देखिएपछि उहाँको स्वास्थ्य परीक्षण गर्दा चैत्र १५ गते सङ्क्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा

दुवै अध्यादेश राष्ट्रपतिद्वारा खारेज

काठमाण्डौ - सरकारले ल्याएका दुवै अध्यादेश औपचारिक रुपमा खारेज भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अध्यादेश खारेज गर्नुभएको हो ।   मन्त्रिपरिषद्ले सिफारिस गरेपछि अध्यादेश खारेज गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले निकाल्नु

काठमाडौं प्रहरी प्रमुखमा श्यामलाल ज्ञवाली र अपराध महाशाखामा दिपक थापा

१२ वैशाख, काठमाडौं । गृह मन्त्रालयले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी श्यामलाल ज्ञवालीलाई दिएको छ ।त्यस्तै, महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुमा एसएसपी दिपक थापालाई पठाइएको छ । थापा यसअघि प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखामा कार्यरत् थिए ।

मौसम बिग्रदो, शुक्रबार, शनिबार र आइतबार  धेरै पानी पर्ने सम्भावना, तीन दिनको मौसमी जानकारी

काठमाण्डाै – शुक्रबार (आज) शनिबार र आइतबार  आज, भोलि र पर्सि देशका विभिन्न ठाउँमा हिजोअस्तिको भन्दा धेरै पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । स्थानीयसँगै पश्चिमी वायु र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण आज, भोलि र पर्सि देशका विभिन्न ठाउँमा हिजोअस्तिको भन्दा धेरै पानी पर्ने

कुल पोष्ट : 8183