नागरिक पोष्ट News

तीन दिन भारी वर्षा सुदूरपश्चिम र कर्णालीको तटीय क्षेत्रमा पानीको बहाव बढ्ने, सचेत हुन आग्रह

काठमाडौं । जल तथा मौसम कार्यालय कोहलपुर हाल सुर्खेतले भेरी र कर्णाली नदी क्षेत्र आसपासका बस्तीहरुमा उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।  सुदूरपश्चिम र कर्णाली प्रदेशका तल्लो क्षेत्र दैलेख, अछाम, सुर्खेत, जाजरकोट, कैलाली, डोटीलगायतका जिल्लामा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ ।    (बुधबार) सम्म मौसमी

अझै केही दिन देशका विभिन्न ठाउँमा चट्याङसहित पानी पर्ने

काठमाण्डौ - अझै केही दिन देशका विभिन्न ठाउँमा चट्याङसहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।  पूर्वमा बनेको न्यूनचापीय क्षेत्रसँगै, पश्चिमी र स्थानीय वायु तथा बंगालको खाडी र अरबसागरबाट जलवाष्पयुक्त हावा नेपाल भित्रिरहेकाले अझै केही दिन देशभरकै मौसम पूर्ण रुपमा खुल्ने संभावना कम रहेको मौसमविद् प्रतिभा

बैशाखमा बाढीले बेहाल, कञ्चनपुरको दोंदामा किसानको तरकारी बगायो

मध्य बैशाखमै अचानक आएको बाढीले कञ्चनपुरको दक्षिणी क्षेत्रमा दोंदाको बगरमा कृषकको  तरकारी बारीमा ठुलो क्षति पुर्याएको छ।  बैशाख १५ गते सोमबार दोँदा नदीमा  बाढी आएपछि बगर खेती गर्दै आएका कञ्चनपुरको लालझाडी,बेलौरी र पुनर्वासका किसानको तरकारी बाली बगाएको हो।  बाढीले काँक्रा, लौकी, फर्सी, बोडी, प्याज

कोरोनाबाट अमेरिकामा ५६ हजारभन्दा बढीको मृत्यु, संक्रमितको संख्या संख्या १० लाख नाघ्यो

१६ बैशाख, २०७७ अमेरिकामा कोरोनाबाट संक्रमित हुनेको संख्या १० लाख १० हजार नाघेको छ । कोरोना भाइरसबाट ५६ हजार ७ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको विभिन्न सञ्चारसंस्थाहरुले जनाएका छन् । सोमबार मात्र १ हजार ७१ जनाको मृत्यु भएको छ भने करिब २० हजार नयाँ विरामी थपिएका छन् । १ लाख २० हजारभन्दा बढी मानिस उपचारपछि

कोरोनाबाट दुई लाख ११ हजारको मृत्यु, सल्लाह बेलैमा नमन्दा कोरोनाले भयावह रुप लियो -WHO

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण तीस लाख भन्दा बढी प्रभावित भएका छन् । प्रभावित मध्ये एक तिहाई संयुक्त राज्य अमेरिकमा रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । जोन हप्किन्स विश्व विद्यालयका अनुसार अमेरिका, इटाली र स्पेनमा संक्रमितहरुको संख्या अत्याधिक रहेको छ

तयारीविनाको अनलाइन शिक्षा सम्भव छ ?

बैशाख १५, २०७७  - सजना तिमल्सिना काठमाण्डौ - विगतका वर्षमा यतिबेला लाखौँ विद्यार्थी नयाँ उत्साहका साथ विद्यालय गइरहेका हुन्थे । एक वर्षसम्म पढेको कक्षालाई छोडेर नयाँ कक्षामा उनीहरुको पढ्ने जाँगर नै छुटै हुन्थ्यो । माथिल्लो कक्षामा पुगेको उत्साहले उनीहरु फुरुङ हुन्थे । अनि कोही नयाँ स्कुल जाँदा

नेपालमा कोरोना संक्रमणले रुप फेर्दैछ, अवस्था अन्य देशमा भन्दा फरक - डा. रविन्द्र पाण्डे

चीनको वुहानमा कोरोना संक्रमणको प्रकोप चलेको समयमा यो संक्रमणका लक्षणहरु यस प्रकार थिए – उच्च ज्वरो आउने, सुख्खा र लहरे खोकी लाग्ने, सास फेर्न गाह्रो हुने । त्यो बेला स्वस्थ व्यक्तिले मास्क लगाउनु नपर्ने, १ फिटको दुरी कायम गर्नुपर्ने, N 95 खालका मास्क मात्र उपयोगी हुने जनाइएको थियो । एकपटक कोरोना

सर्वोच्चको आदेश ज्ञानेन्द्र शाहीलाई २४ घन्टाभित्र अदालतमा पेश गर्नु

काठमाडौं, बैशाख १४ । सर्वोच्च अदालतले ज्ञानेन्द्र शाहीलाई २४ घन्टाभित्र अदालतमा पेश गर्न सरकारलाई आदेश दिएको छ । प्रहरी नियन्त्रणमा राखी राख्नुको कारण पेश गर्न आदेश दिँदै सर्वोच्च अदालतले शाहीलाई पनि सँगै उपस्थित गराउन पनि भनेको हो । केही दिनअघि प्रहरीले ललितपुरबाट पक्राउ गरेर थुनामा राखेका शाहीलाई

लकडाउन वैशाख २५ गतेसम्म, सीमा नाका वैशाख ३१ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

१४ वैशाख, काठमाडौं । सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । सरकारले सीमा नाकामा समेत वैशाख ३१ गतेसम्म अवागमन रोक्ने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को  बैठकले बाह्य जगतबाट जोखिम नहोस् भनेर सीमा नाकामा आवागमन रोक्ने निर्णय

वीरगञ्जका २ जना र झापामा १ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या ५२ पुग्यो

१४ वैशाख, काठमाडौं वीरगञ्जका दुई जनामा काेराेना भाइरस (काेभिड १९) काे सङ्क्रमण पुष्टि भएकाे छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा वीरगञ्जका दुई जना पुरुषमा कोरोनाको सङ्क्रमण भएको पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । दुवै जना ५० वर्ष उमेरका हुन् । झापामा

कुल पोष्ट : 8183