अलबिदा इरफान खान : बलिऊड अभिनेता ५३ वर्षको उमेरमा निधन
काठमाडौं, वैशाख १७ गते । बलिऊड अभिनेता इरफान खानको २०७७ बैशाख १७ गते बुधबार बिहान निधन भएको छ। ५३ वर्षको खानको निधन भएको हो । पेटमा संक्रमणको कारण मुम्बईको एक अस्पतालमा भर्ना भएका इरफानको उपचारकै क्रममा मृत्यु भएको हो । भारतीय सञ्चारमाध्यमहरुका अनुसार इरफान खान क्यान्सर रोगबाट संक्रमित थिए। इरफानको
नेपालमा थप चार जनामा कोरोना सङ्क्रमण देखियो, संक्रमितको संख्या ५८ पुग्यो
१७ बैशाख २०७७ आज थप चारजनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वेबसाइटमा भने अपडेट हुन बाँकी छ । काठमाडाैं । सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप चार जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र
कोका-कोलाद्वारा नेपालमा कोरोनाको प्रभाव बिरुद्ध लड्न ८ करोड सहयोग गर्ने प्रतिबद्धता
१ लाख भन्दा बढि फ्रन्टलाइनर सहित स्वास्थ्यकर्मी, आपतकालिन कामदार तथा सुरक्षाकर्मीहरु, वेस्ट वर्कर र समुदाय सुरक्षा लक्षित सहयोग जीविकोपार्जनमा सहयोग गर्ने पहल सुरु काठमाडौं, कोभिड-१९ महामारीको फैलावट र प्रभाव विरुद्ध लड्न विश्वका सबैं ठाँउबाट सहयोग बढ्दै जाँदा, नेपालमा कोका-कोलाले फ्रन्टलाइन
काेराेना भाइरस : दुई लाख १७ हजारकाे मृत्यु, विश्वभर ३१ लाखभन्दा धेरै सङ्क्रमित
काठमाण्डाै – विश्वका विभिन्न देशमा कोरोना भाइरस (काेभिड १९) सङ्क्रमितको सङ्ख्या ३१ लाख नाघेको छ । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा ३१ लाख ३५ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको वल्डाेमिटरले जनाएकाे छ । सङ्क्रमितमध्ये ९ लाख ५२ हजारभन्दा बढी निको भएका छन्
लकडाउनमा थप कडाई : अब लकडाउन तोडे एक हजारसम्म जरिवाना हुने
सरकारले बैशाख १६ गते मंगलबारदेखि काठमाडौंमा लकडाउनमा थप कडाई गरेको छ । सडकमा नीजि सवारी साधनले लकडाउन उल्लंघन गरेको भन्दै गृहमन्त्रालयले लकडाउनलाई कडाई गर्न निर्देशन दिएको छ । अब सम्बन्धित बैंकले सो कर्मचारीलाई काम गर्नको लागि बोलाएको पत्र र परिचयपत्र भएपछि मात्र बैंकका कर्मचारी हिँड्न पाउनेछन्
बहराइनमा १२६ नेपाली कोरोना संक्रमित भएको पुष्टि
१७ वैशाख, काठमाडौं । बहराइनमा कोरोना संक्रमित नेपालीहरुको संख्या १२६ पुगेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार यो तथ्यांक २८ अप्रिलको हो । कुनै समस्या परेमा सम्पर्क गर्न भन्दै दूतावासले कर्मचारीहरुको नाम र फोन नम्बर पनि सार्वजनिक गरेको छ । हाल बहराइनमा १ लाख २१ हजार २ सय ६० जनामा
नेपाल राष्ट्र बैंकले एकैपटक ५० अर्ब लगानी गर्न मिल्ने राहत प्याकेज ल्याएको छ
नेपाल राष्ट्र बैंकले कोरोनाबाट प्रभावित व्यवसायीका लागि राहत प्याकेज ल्याएको छ । राष्ट्र बैंकले व्यवसायीलाई ब्याजमा २ प्रतिशत छुट दिने र बैंक तथा बित्त संस्थालाई ५० अर्ब पूँजी एकैपटक लगानी गर्न पाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई परिपत्र जारी
अनलाइन कक्षा कतातिर : काम कुरो एकातिर, कुम्लो बोकी ठिमी तिर भने जस्तै
- भरतराज उप्रेती कोरोना भाइरस कोभिड १९ ले विश्व समुदायलाई बन्द कोठाभित्र राखिदिएको छ । विश्वव्यापी आर्थिक संकट छाएको छ । शिक्षा, व्यवसाय, उद्योग, कलकारखाना, होटल पर्यटन, एयरलाइन्स सबै ठप्प पारिदिएको छ । कोरोनाले उद्योग कलकारखाना र शिक्षा क्षेत्रमा सबैभन्दा बढी असर पुर्याएको छ । अर्थतन्त्र चौपट बनाइदिएको
नेपालमा थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५४ पुग्यो
काठमाडौं । थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटको दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा संक्रमितको संख्या ५४ पुगेको छ भने १६ जना निको भएर फर्किसकेका छन् । संक्रमित दुवै जना भारतबाट आएर रौताहटको क्वारेन्टाइनमा बसेका थिए । उनीहरुको प्रादेशिक अस्पताल जनकपुरमा पिसिआर
नेपालमा कोरोना संक्रमण अरु देशको भन्दा कसरी फरक देखियो ?
नेपालमा ५२ जना कोरोना संक्रमित छन् । १६ जनालाई निको भएको छ । काठमाडौं उपत्यकामा देखिएका ५ संक्रमितलाई ठीक भएपछि नयाँ संक्रमित भेटिएका छैनन् । बाग्लुङका दुई संक्रमित घर फर्किएसँगै त्यहाँ पनि नयाँ कोरोना संक्रमित छैन। ५२ मध्ये एउटैलाई पनि गम्भीर समस्या देखिएन। ८१ वर्षकी महिलाले पनि नेपालमा कोरोना जितेको