विश्वभर कोरोनाबाट ९० हजारभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित
काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) कारण विश्वभर ९० हजारभन्दा बढी स्वास्थकर्मी संक्रमित भएका छन् । इन्टरनेशनल काउन्सिल अफ नर्सेज (आईसीएन)ले बुधबार यस्तो तथ्यांक सार्वजनिक गरेको हो । विश्वभर स्वास्थ्यकर्मीका लागि पर्याप्त मात्रामा स्वास्थ्य सुरक्षा सामग्रीको अभाव विश्वभर भइरहेको समाचार आइरहेको
नेपालमा कोरोना सङ्क्रमित ९९ जना पुगे
काठमाण्डौ - नेपालको वीरगञ्जमा थप १७ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा वीरगञ्जमा थप १७ जनालाई सङ्क्रमण पुष्टि भएको जनाएको हो । उनीहरु सबै वीरगञ्जका भएका मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो
कोरोनाका कारण दुई लाख ६५ हजारको मृत्यु, अमेरिकामा एकैदिन २५ सयको ज्यान गयो
वैशाख २५ । कोरोनाभाइरसका कारण विश्वभर दुई लाख ६५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३८ लाख २० हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयकाअनुसार नेपाली समयानुसार बिहीबार मध्याह्नसम्ममा विश्वभर २४ घन्टाको अवधिमा ६ हजार ८११ जनाको मृत्यु भएको छ । अघिल्लो दिनको तुलनामा मृतकको
सप्तरीमा ड्युटीमा खटिएका प्रहरी हबल्दारको मृत्यु
कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी हबल्दार रामबहादुर मगरको मृत्यु भएको छ । ड्युटीमा खटिएकै अवस्थामा उदयपुर निवासी मगरको एक्कासी मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । यसअघि सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक
यी उद्योग वैशाख २६ देखि सञ्चालन गर्न पाइने
काठमाडौं, २४ वैशाख। सरकारले वैशाख २६ देखि सबै उद्योगधन्दा सञ्चालन गर्न दिने निर्णय गरेको छ। खाद्यान्न र अन्य अत्यावश्यक वस्तु उत्पादन गर्नेसहित ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय गरेको हो । उद्योग तथा कलकारखाना सञ्चालन गर्दा सामाजिक दूरी कायम गर्ने, मास्क, स्यानिटाइजरको प्रयोग गर्ने जास्ता
विद्यार्थी भर्ना नगर्न र अनलाईन कक्षाको शुल्न समेत नलिन शिक्षा मन्त्रालयको निर्देशन
काठमाडौँ । सरकारले विद्यालयहरुलाई तत्काल विद्यार्थी भर्ना नलिन निर्देशन दिएको छ । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालयहरुलाई कुनै पनि कक्षामा विद्यार्थी भर्ना नलिन विद्यालय र भर्ना नगर्न अभिभावकहरुलाई समेत सचेत गराएको हो । सोमबार विज्ञप्ति प्रकाशित गरेर मन्त्रालयले विद्यार्थी
मौसममा तीन दिनसम्म सुधार नआउने, काठमाडौंमा चिसो, सर्तक रहन आग्रह
प्रकाशित मिति : २०७७ काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएको देखिन्छ । यसको असरले गर्दा हाल पूर्वी भूभागमा सामान्य
कोरोनाबाट अमेरिकामा मात्र ६१ हजार बढीको मृत्यु, विश्वभर २ लाख २८ हजार भन्दा बढीको मृत्यु
बिहीबार, १८ बैशाख, २०७७ काठमाडौं । विश्वव्यापी फैलिएको कोरोना भाइरसबाट संक्रमित र मृत्यु हुनेको संख्या निरन्तर रुपमा बढीरहेको छ । महामारीको रुप लिएको यो भाइरसका कारण पछिल्लो २४ घण्टामा मात्र विश्वभर ८१ हजार ३ सय संक्रमित थपिँदा साढे ६ हजार व्यक्तिले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा सबैभन्दा
आज २९ अप्रिल एउटा ठूलो क्षुद्रग्रह पृथ्वीतर्फ आइरहेको छ, तर नडराउनुहोस्। यसले हानी गर्नेछैन
पृथ्वीतर्फ उड्दै आइरहेको क्षुद्र ग्रह मंगलबार पृथ्वीलाई पछ्याउँदै जाने भएको छ । क्षुद्र ग्रह अर्थात् एस्ट्रोइड पृथ्वीमा ठोक्किने सम्भावना भने शून्य रहेको खगोलविद्ले बताएका छन् । यस ग्रहलाई सन् १९९८ मा पहिलोपटक नासाले फेला पारेको थियो । यो क्षुद्र ग्रह साढे दुई किलोमिटर व्यासको रहेको छ । पृथ्वीतर्फ
के तिनीहरूले तपाइँबाट अपेक्षा गर्नु गलत हो ?
- डा. निरन महर्जन दशकौंसम्म उनीहरूको शर्त प्रेम र बलिदानहरू पछि, के तिनीहरू आफैले आफन्तबाट पनि त्यस्तो अपेक्षा गर्नु गलत हो? उनीहरूको कडा परिश्रमबाट उचाईहरू प्राप्त गरेपछि, के तिनीहरू आफ्ना बच्चाहरूबाट बदलामा केहि आशा गर्न गलत छन्? तिनीहरूका पुर्खाहरूले बसालेको नियम र नियमहरूको पालना गरेपछि