कोरोनाभाइरसले आफैं समाप्त हुने लक्षण देखाएको अमेरिकी वैज्ञानिकको दाबी
२००३ मा यस्तै पछि सार्स हराएको थियो काठमाडौं। अमेरिकी वैज्ञानिकहरुले पहिलो पटक सार्समा विशेष किसिमको म्युटेशन भेटेका छन् । यो म्युटेशन अमेरिकाको एरिजोनामा एक कोरोनाभाइरस संक्रमित बिरामीको नभूना परीक्षणमा पाइएको छ । त्यो नमूना परीक्षणमा भाइरसको जेनेटिक म्याटेरियलको एउटा हिस्सा गायब भएको पाइएको छ
कोरोना भाइरसको परिवर्तन देखेर वैज्ञानिकहरूसमेत किन अलमल्लमा परे
बीबीसी – अहिले विश्वव्यापी महामारी बनेर फैलिएको कोरोनाभाइरसमा सयौँ म्यूटेशन अर्थात् आनुवंशिक संरचनामा हुने परिवर्तन देखिएको अमेरिका तथा यूकेका वैज्ञानिकहरूले पत्ता लगाएका छन्। तर तिनबाट हुने विकृतिले कोरोनाभाइरस मानिसमा फैलिनुमा तथा खोप निर्माणमा कस्तो प्रभाव पर्छ भन्ने स्पष्ट छैन। भाइरसहरूमा
काठमाडौंमा कोरोना भित्रिन सक्ने खतरा ! बिभिन्न वहानामा उपत्यका भित्रिने संख्या बढ्दै
काठमाडौँ, वैशाख २७ गते । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको बन्दाबन्दीको समयमा उपत्यकाबाट ठूलो सङ्ख्यामा मानिस बाहिरी रहँदा पछिल्लो पटक उपत्यका भित्रिने क्रमसमेत बढेको देखिएको छ । बन्दाबन्दीको समयमा उपत्यका बाहिरिएका नागरिक शक्तिको आड वा लुकिछिपी पुनः भित्रिन थालेका छन् । कतिपय नागरिक विभिन्न नाकाबाट
सांसद सुरेन्द्र यादव अपहरणको जाहेरी काठमाडौं प्रहरीमा, अनुसन्धान प्रक्रिया शुरु
२६ वैशाख, काठमाडौं । समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरण प्रकरणमा नेकपाका सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ तथा निवर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालमाथि अनुसन्धान हुने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, बबरमहलले महानगरीय प्रहरी परिसर काठमाडौंलाई सांसद सुरेन्द्र यादवले
थप एक जनामा कोरोना पुष्टि, नेपालमा कोरोना संक्रमितको संख्या १०२
काठमाडौं । नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नेपालगंञ्जका १६ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ भने ३० जना निको
राष्ट्रपति ट्रम्पको सुरक्षाकर्मीलाई कोरोना संक्रमण
डिसी । राष्ट्रपति डोनाल्ड ट्रम्पको सुरक्षामा खटिएका एक सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । अमेरिकन नेभीमा कार्यरत ती सुरक्षाकर्मीलाई संक्रमण भएपछि राष्ट्रपति ट्रम्पमा पनि सर्न सक्ने आशंका गरिएको छ । उनको सुरक्षामा खटिएका ती सुरक्षाकर्मीलाई संक्रमण भएको जानकारी वुधवार जानकारी गराउंदा
आजदेखि ‘लकडाउन’मा सञ्चालन गर्न पाइने क्षेत्रहरु, सिमाना र अन्तर्राष्ट्रिय उडान बन्द
काठमाण्डौ – सरकारले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि आउँदो जेठ ५ गतेसम्म लकडाउनलाई कायम गरे पनि विकास निर्माणका काम खुला गर्ने निर्णय गरेको छ । यातायात, बजार र शिक्षण संस्थाबाहेक धेरै उद्योगधन्दा र कलकारखाना खोल्न पाइने भएको छ । सरकारले सञ्चालन गर्न अनुमति दिएका क्षेत्रहरु – कृषि तथा
कोरोनाबाट विश्वभर २ लाख ७० हजार बढीको मृत्यु, संक्रमितको संख्या ३९ लाख नाघ्यो
एजेन्सी । कोरोना भाइरसको महामारीका कारण विश्वभर २ लाख ७० हजार ४ सय २१ जनाको मृत्यु भएको छ । ३९ लाख १३ हजार ३ सय ७८ जना संक्रमित मध्ये १३ लाख ४० हजार ८ सय १४ जना उपचारपछि निको भएका छन् । पछिल्लो तथ्यांक अनुसार कोरोनाका कारण अमेरिकामा ७६ हजार ९ सय २५ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १२ लाख ९२ हजार नाघेको
अमेरिकामा कोरोनाबाट ७५ हजारको मृत्यु , साढे १२ लाख संक्रमित
२६ वैशाख, काठमाडौं । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ हजार नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा ७५ हजार ६४९ जनाको मृत्यु भएको छ । कूल संक्रमितको संख्या १२ लाख ५६ हजार ७८१ पुगेको छ । जसमध्ये एक लाख ९५ हजार ३६ जना उपचारपछि निको भएर डिस्चार्ज भइसकेका छन् । अमेरिकाको
कपिलवस्तुमा दुई जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित १०१ पुग्याे
काठमाडौं । कपिलवस्तु जिल्लामा दुई जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता