भारतले लिपुलेकमा सडक बनाएकोमा नेपाल सरकारले आपत्ति
काठमाडौं, । भारतले नेपाली भूभागमा बाटो बनाएकामा नेपाल सरकारले आपत्ति जनाएको छ । भारतले नेपाली भूमि लिपुलेक–कालापानी हुँदै चीनको मानसरोवर जाने बनाएको सडक उद्घाटन गरिसकेपछि शनिबार (आज) बल्ल नेपाल सरकारले वक्तव्यमार्फत् आपत्ति जनाएको हो । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भारतले नेपाली
उपत्यका कोरोनाको जोखिममा ! परीक्षण नगरी उपत्यकालाई जोखिममुक्त नठान्न विज्ञको सुझाव
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि गरेको ‘लकडाउन’ जेठ ५ गतेसम्मका लागि बढाएको छ । उपत्यकामा भने पछिल्लो समय कोरोना संक्रमित नरहेको विश्वास गर्दै सरकारले लकडाउन खुकुलो बनाएको छ । तर, विज्ञहरु भने उपत्यकालाई कोरोना जोखिममुक्त भन्नु हतार हुने बताउँछन् । यही वैशाख २४
आजदेखि सवारी चलाउन ‘टाइम कार्ड’ लागू, काठमाडौंमा कस कसले कति बेला चलाउन पाउँछन्
२८ वैशाख, काठमाडौं। आज बैशाख २८ गतेदेखि काठमाडौं उपत्यकामा सवारी चलाउन ‘टाइम कार्ड’ लागू हुने भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरीलगायतका सरोकारवाला निकायहरूबीच भएको छलफलले सवारी सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो । सरकारी कार्यालयका कर्मचारीहरू बिहान ९
बीरगञ्जका एक किराना व्यवसायीलाई पनि कोरोना संक्रमण भेटियो
काठमाडौं । शनिबार नेपालमा ८ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । यससँगै नेपालका कुल संक्रमितको संख्या ११० पुगेको छ । शनिबार थपिएका एक संक्रमित वीरगञ्ज उपमहानगरपालिका-३ छपकैयाका ६३ वर्षीय पुरुष हुन् । उनी किराना पसल सञ्चालक हुन् । उनलाई नारायणी अस्पताल भर्ना गरिएको छ ।
नेपालमा शनिबार मात्र ८ जना कोरोना संक्रमित थपिए, कुल संख्या ११० पुग्यो
काठमाडौं । शनिबार मात्र नेपालमा ८ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उनीहरुमध्ये चार जना उदयपुरको भुल्केका हुन् । तीन जना कपिलबस्तु र एक जना पर्साका हुन् । यससँगै नेपालका कुल संक्रमितको संख्या ११० पुगेको छ । तीनजसमा जना उदयपुरको त्रियुगा नगपालिका-३ भुल्केका हुन् । साँझ भुल्केका थप
देशभर १६ हजार ३०९ को ‘पीसीआर’ परीक्षण, कोरोना संक्रमित १०९ जना, ३१ जना कोरोनाबाट निको भए
काठमाडौं, वैशाख २७ हाल देशभर १६ हजार ३०९ जनाको पीसीआर परीक्षण भएको छ भने ५५ हजार ९३० जनाको ‘आरडीटी’ परीक्षण भएको छ । सरकारले कोरोना संक्रमण फैलिएका जिल्लाहरुमा पाँच हजार ३२० जनाको ‘पीसीआर’ परीक्षण गर्न सेना परिचालन गरेको छ । देशभर १४३ जना ‘आइसोलेसन’कक्षमा रहेको जानकारी दिँदै उनले १४ हजार ५९२
नेपालमा डेङ्गुको प्रकोप बढ्यो, म्याग्दीमा थप २ बिरामी, हालसम्म ९ जनामा संक्रमण पुष्टि
काठमाडौं । कोरोना भाइरस सङ्क्रमण जोखिमका बीच म्याग्दीमा डेङ्गुको सङ्क्रमण पनि फैलिन थालेपछि यहाँको जनजीवन त्रसित बन्न पुगेको छ । म्याग्दीमा शुक्रबार थप दुई जनामा डेङ्गु सङ्क्रमण फेला परेको छ । योसँगै अहिलेसम्म म्याग्दीमा डेङ्गु सङ्क्रमितको सङ्ख्या नौ पुगेको छ । बेनी नगरपालिका–५ भिरमुनि र बेनी नगरपालिका–६
अमेरिकामा कोरोनाबाट ७७ हजारको मृत्यु, संक्रमित १२ लाख ८३ हजार, ट्रम्पको सहयोगीलाई पनि कोरोना
२७ वैशाख, काठमाडौं । अमेरिकामा कोरोना संक्रमितको संख्या १२ लाख ८३ हजार ८ सय २९ पुगेको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७७ हजार १ सय ७८ छ । अमेरिकी उपराष्ट्रपति माइक पेन्सको एक जना प्रमुख सहयोगीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार उपराष्ट्रपति माइक पेन्सको प्रेस सेक्रेटरी केटी मिलरमा
काठमाडौंका सरकारी कार्यालय आइतबारबाट खुल्ने, कर्मचारीलाई अनिवार्य हाजिर हुन निर्देशन
मन्त्रिपरिषद बैठकले बढीमा एक चौथाइ कर्मचारीहरुमार्फत् सेवा प्रवाह गर्ने निर्णय गरेसँगै सरकारी कार्यालयहरुले आइतबारदेखि नियमित काममा हाजिर हुन आफ्ना कर्मचारीहरुलाई निर्देशन दिएका छन् । पुरानो आर्थिक वर्ष अन्त्य र नयाँ आर्थिक वर्ष सुरु हुने बेला कार्यालयका आन्तरिक काम बढी हुने भएकाले पनि कर्मचारीहरुलाई
नेपालमा थप सात जनामा कोरोना संक्रमणको पुष्टि, कुल १०९ पुग्यो
काठमाडौं, वैशाख २७ गते । पछिल्लो कोरोना परीक्षणमा सात जनामा कोराना पोजेटिभ पाइएको छ । यस अनुसार कुला संक्रमित संख्या १०९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित फेला परेका हुन् ।