नागरिक पोष्ट News

नेपालमा कोरोना संक्रमित १३४ जना को को हुन् ? हेनुहोस् (सुचीसहित)

काठमाडौं, नेपालमा कोरोना भाइरसका संक्रमित संख्या १३४ पुगेको छ । एकै दिन २४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  थपिएका संक्रमितमध्ये १६ जना पुरुष कपिलवस्तुका हुन् । उनीहरु भारतमा रहेको र लकडाउनको समयमा कपिलवस्तुमा छिरको बुझिएको छ । संक्रमितहरु यशोधरा गाउँपालिका ५ र बुद्धभुमि

सचेत हौं ! मोटो मानिसलाई कोरोना भाइरसले छिटो समात्छ - अध्ययन रिपोर्ट

एक अध्ययनमा मोटोपन बढी भएका मानिसमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम समेत बढी हुने देखिएको छ ।  – बेलायतमा १७ हजार मानिसमा गरिएको अध्ययनमा जो मानिस मोटोपनको शिकार भएका थिए र जसको बडी–मास इन्डेक्स (बीएमआई) ३० भन्दा बढी थियो, उनीहरूको मृत्युदर ३३ प्रतिशतभन्दा बढी थियो । -अर्को एक अध्ययनमा

सप्तरीका १८ वर्षीय किशोरमा कोरोना संक्रमणको पुष्टि, नेपालमा संक्रमितको संख्या १२१ पुग्यो

सोमबार, २९ बैशाख २०७७ नेपालमा सप्तरीका १८ वर्षीय किशोरमा कोरोना संक्रमणको पुष्टि भएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ती युवकमा कोरोना सं‌क्रमण देखिएको हो । संक्रमित युवक हाल स्वास्थ्यकर्मीको सम्पर्कमा

अब वृद्धभत्ता नपाउने, सरकारले आउने बजेटमा वृद्धभत्ता कटौती यसरी गर्दैछ

काठमाडौं । सरकारले आगामी वर्षदेखि सबैलाई वृद्धभत्ता नदिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आइतबार संघीय संसदमा विनियोजन विधेयकका सिद्दान्त र प्राथमिकता प्रस्तुत गर्दै सरकारले दिने सामाजिक सुरक्षा आर्थिक क्षमताका आधारमा मात्रै प्रदान गरिने जानकारी दिए । आर्थिक क्षमताका आधारमा समतामूलक र

लकडाउन खुकुलो, काठमाण्डौमा कुन समयमा कुन कुन गाडी चलाउन पाइन्छ

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा गाडी चलाउन आइतबार बैशाख २८, देखि टाइम कार्ड लागू भएको छ । बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय जान र बेलुकी ५ बजेदेखि ६ बजेसम्म घर फर्कन समय छुट्ट्याएको छ। त्यस्तै, अत्यावश्यक खाद्य वस्तुका लागि बिहान १० बजे अगाडिको समय तोकिएको छ। बैँक तथा वित्तीय संस्थाका लागि पनि

नेपालमा एकैदिन कपिलबस्तुका थप १० जनामा कोरोना देखियो, संक्रमितको संख्या १२० पुग्यो

काठमाडौं,वैशाख २९ गते । पछिल्लो परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित संख्या १२० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य  प्रयाेगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा कपिलवस्तु यशाेधारा गाउँपालिका ५ र बुद्धभूमि नगरपालिका ७, १० निवासी

नुवाकोटको बुढीशेरामा गाउँले मिलेर मृग मारेको घटनामा निर्दोषलाई फसाउन खोजिएको आरोप

नुवाकोट । जिल्लाको बूढीसेरामा केही साताअघि गाउँलेको सामूहिक आक्रमणमा परी एउटा मृग मरेको घटनामा ज्याला मजदुरी गर्ने दुई युवकलाई मात्र पक्राउ गरेको भन्दै उनीहरुका परिवारले निर्दोषलाई नफसाउन आग्रह गरेका छन् ।  यही वैशाख ५ गते शिवपुरी गाउँपालिकाको बूढीसेरामा गहुँ खान आएको एउटा मृग दर्जनौं गाउँलेले

अमेरिकामा कोरोनाबाट ८० हजार ७ सय बढीको मृत्य, १३ लाख ६६ हजार संक्रमित

काठमाडौँ । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको र संक्रमितको संख्या घटेको देखिएको । पछिल्लो २४ घण्टामा अमेरिकामा ७ सय २० जनाको मृत्यु भएको देखिएको छ । अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या ८० हजार नाघेको छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा ५० वटै राज्यमा गरि मृत्यु हुनेको संख्या ८० हजार ७५७ पुगेको छ

भीषण हावाहुरि सहित चट्याङको संभावना ! पोखरादेखि काठमाडौँसम्मको क्षेत्रमा सतर्क रहन आग्रह

जल तथा मौसम विज्ञान विभागले पोखरादेखि काठमाण्डौंसम्मको स्थानमा सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले पश्चिमि भु-भागमा बनेको प्रणालि पूर्व तिर सर्ने क्रममा हाल गण्डकि र बाग्मति प्रदेश आसपास रहेको र यी आसपासका क्षेत्रहरुमा हावाहुरि र मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको संभावना रहेकोले सतर्क रहन आग्रह

विश्वभर कोरोनाबाट २ लाख ८० हजारको मृत्यु, अमेरिकामा ८० हजार भन्दा बढीको मृत्यु

काठमाडौं । विश्व्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीबाट ४० लाख भन्दा बढी संक्रमित भएका छन् । अमेरिकास्थित जोन हप्किन्स विश्वविद्यालयका अनुसार मृतकको संख्या पनि बढ्दै गएको छ । हालसम्म विश्वभर करिब ४१ लाख मानिस कोरोनाबाट संक्रमित भएका छन् भने २ लाख ८० हजार भन्दा बढीको मृत्यु भइसकेको छ । विश्वभर

कुल पोष्ट : 8183