नागरिक पोष्ट News

नेपालमा एकैदिनमा ८३ जनामा कोरोना: काठमाडौं र भक्तपुरमा तीन जनामा, संक्रमितको संख्या २१७ पुग्यो

काठमाडौं, बैशाख ३० । नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ । नयाँ थप भएका संक्रमितमा २६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार एकै दिन ८३ जनामा संक्रमण फेला परेको हो । नयाँ थपिएकाहरुमा पर्सा जिल्लाका १८ जना छन् । जसमा ६ जना महिला छन् भने १२ जना पुरुष रहेका छन् । यसैगरी नयाँ

अब लकडाउन खुकुलो नहुने, लकडाउन थप कडा बनाउन प्रधानमन्त्री केपी ओलीको यस्तो निर्देशन

काठमाडौं, बैशाख ३० । प्रधानमन्त्री केपी ओलीले लकडाउन अर्थात् बन्दाबन्दी खुकुलो पारिएकामा असन्तुष्टी जनाएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकमा ‘काठमाडौंमा लकडाउन छ र ?’ भन्दै प्रधानमन्त्री ओलीले कडा बनाउन निर्देशन दिएको एक मन्त्रीले बताए । सरकारी कार्यालय तथा वित्तीय संस्थाहरूको काम सुचालु

नेपालमा १९१ कोरोना संक्रमित को को हुन् (सुचीसहित), एकैदिन ५७ कोरोना संक्रमित भेटिए

नेपालमा कोरोना भाइरसका संक्रमित संख्या १९१ पुगेको छ । आज एकै दिन ५७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।   हालसम्म नेपालमा संक्रमितमध्ये १५८ पुरुष र ३३ महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । महिलाको भन्दा संक्रमित पुरुषको संख्या पाँच गुणाले बढी छन् । संक्रमितको

प्यूठानमा ११ जनामा काेराेना आरडीटी पोजेटिभ, उनीहरु लमजुङबाट र काठमाडौंबाट आएको पहिचान

प्यूठान नगरपालिका–९ र १० वडाको क्वारेन्टाइनमा बसेका ११ जनामा आरडीटी पोजेटिभ देखिएको छ । प्यूठान नगरपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्य अधिकृत दधिराम सुवेदीका अनुसार आठ जना पुरुष र तीन जना महिलामा आरडीटी पोजेटिभ देखिएको छ । उनीहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि भैरहवा पठाउने पठाइएको छ।  मरन्ठानाको

वीरगञ्जका दुई जना पत्रकारलाई पनि कोरोना संक्रमण भेटियो

नेपालमा कोरोना समुदायस्तरमै फैलिने क्रममा रहेको देखिएको छ ।  पर्सामा पहिलोपटक चार जना पत्रकारलाई कोरोना संक्रमण भएको पुष्टि भएको  छ ।  पर्सामा भेटिएका ३९ जना कोरोना संक्रमितमध्ये चार जना पत्रकार रहेको नारायणी अस्पतालका डा. मदन उपाध्यायले जानकारी गराएका छन् ।

कोरोना समुदायस्तरमै फैलिने क्रममा, कपिलवस्तुमा स्वास्थ्यकर्मीलाई नै देखियो कोरोना

कपिलवस्तु । तौलिहवा अस्पतालमा कार्यरत एक २५ बर्षीया स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।  तौलिहवा अस्पतालकी स्वास्थ्यकर्मीलाई पनि कोरोना पुष्टि भएको हो । पर्याप्त सावधानी नअपनाउँदा कपिलवस्तुमा समुदायस्तरमै कोरोना संक्रमण फैलिने जोखिम बढिरहेको देखिएको छ ।  समुदायस्तरमा कोरोना संक्रमण

नेपालमा बज्यो खतराको घण्टी ! एकैदिन ५७ जनामा कोरोनाको संक्रमण, संक्रमित संख्या १९१ पुग्यो

३० वैशाख, काठमाडौं । नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना  रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् । कोरोना समुदायस्तरमै फैलिने क्रममा, कपिलवस्तुमा स्वास्थ्यकर्मीलाई नै देखियो कोरोना थपिएका संक्रमित सबै पुरुष

होशियार ! ‘धूमपान तथा सुर्ती सेवन गर्ने व्यक्तिमा कोरोनाको जोखिम बढी’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको संक्रमण वयस्क उमेर समूहका व्यक्तिहरुमा देखिँदैन भन्ने भ्रममा नपर्न आग्रह गरेको छ । मन्त्रालयले नियमित गर्दै आएको ‘प्रेस ब्रिफिङ’मा सोमबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा दुईमहिने शिशुदेखि ८१ वर्षका वृद्धासम्ममा संक्रमण देखिइसकेकाले

कोरोना भाइरसबाट विश्वभर २ लाख ८७ हजारको मृत्यु, अमेरिकामा ८१ हजारभन्दा बढीको मृत्यु

काठमाडौं, ३० वैशाख । कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या २ लाख ८७ हजार नाघेको छ । संक्रमित संख्या ४२ लाख ५० हजार नाघेको छ ।  पछिल्लो तथ्यांक अनुसार अमेरिकामा १३ लाख ८५ हजार संक्रमित भइसकेका छन् । त्यहाँ ८१ हजारभन्दा बढीको संक्रमणबाट मृत्यु भइसकेको छ । स्पेनमा २६ हजार, बेलायतमा ३२ हजार, रुसमा

भारतमा लकडाउन खुकुलो हुँदा यसरी नेपालमा कोरोना संक्रमण फैलियो

काठमाडौं, ३० वैशाख । भारतमा लकडाउन खुकुलो पारिएको छ । मजदुरीका लागि एक राज्यबाट अर्को राज्यमा गएकाहरुलाई घर फर्कन दिन विशेष रेल र बस सञ्चालनमा ल्याइएको छ । जसका कारण कतिपय राज्यहरुमा कोरोना भाइरसको संक्रमित संख्या ह्वात्तै बढेको छ । भारतले कम संख्यामा भएपनि यात्रुवाहक रेल र बस चलाउँदाको असर नेपाललाई

कुल पोष्ट : 8183