नागरिक पोष्ट News

लकडाउन जेठभर लम्बनसक्ने : पासविना चल्न पाउने सवारी (सुचीसहित)

 सरकारले  जेठ १ बाट लागु हुने गरी लकडाउन कडा गरेकोछ । कोरोना भाइरसको संक्रमण बढेपछि लकडाउनमा कडाई गरेको हो । संक्रमण समुदायसम्म फैलिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि लकडाउन कडा गर्ने निर्देशन दिइसकेका छन् । संक्रमणलाई दृष्टिगत गरी जेठभर पनि लकडाउन लम्बनसक्ने बुझिएको छ ।  गृह मन्त्रालयले

‘कोरोना भाइरस कहिल्यै नष्ट नहुनसक्ने’ - WHO

कोरोना भाइरस उत्पत्ति भइसकेकाले कहिल्यै नष्ट नहुनसक्ने खतरा देखिएको छ । विश्व स्वास्थ्य संगठनले पनि यो भाइरस कहिल्यै नष्ट नहुनसक्ने खतरा औल्याएको छ । विश्व स्वास्थ्य संगठनका आकस्मिक निकाय हेर्ने निर्देशक डा. माइक रेनले कोरोना भाइरस कहिले नष्ट हुन्छ भनेर अनुमान गर्ने विषय विरुद्ध बोलेका छन् । उनले बुधबार

नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि, कपिलवस्तुका ४ जना सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण

काठमाडौं । थप २४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ । नयाँ संक्रमित २४ जनामध्ये रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका ३ र नवलपरासीका १ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । कपिलवस्तुमा ८ जना मध्ये चार जना सुरक्षाकर्मी

कोरोनाको जोखिम बढेपछि भक्तपुर यसरी शिल गरियो

काठमाडौं । कोरोनाको उच्च जोखिम बढेपछि भक्तपुरका केही स्थान शिल गरिएको छ । भक्तपुरको सुन्दरचोकदेखि शंखधर चोक शिल गरिएको छ । शंखधर चोकमा मानिसहरुलाई हिडडुलमा रोक लगाइएको छ । संक्रमित बस्दै आएको क्षेत्रका बासिन्दाको ट्रेसिङ समेत शुरु गरिएको मध्यपूर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले जानकारी

काठमाडौं उपत्यका कोरोनाको उच्च जोखिममा ! बेलैमा सावधानी अपनाउन जनस्वास्थ्य विज्ञहरुको सुझाव

लकडाउनको एक महिनापछि बिभिन्नि भित्री वाटो लुकिछिपी राजधानी पसेका मानिसहरुको कारण काठमाडौ कोभिड – १९ कै जोखिममा परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मंगलवार काठमाडौमा १ र भक्तपुरमा २ जनामा कोरोना पोजिटिभ पाइएको छ। नेपालमा एकैदिनमा ८३ जनामा कोरोना: काठमाडौं र भक्तपुरमा तीन जना संक्रमित २४

कपिलवस्तु र बाँकेमा थपिए एक एक जना कोरोना संक्रमित

३१ वैशाख, काठमाडौं कपिलवस्तुमा पनि एक कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु नगरपालिका– ५ का २२ वर्षका युवकमा कोरोना संक्रमण भेटिएको हो । बाँकेका एक ३६ वर्षका युवकमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको

विश्वभर कोरोनाका कारण २ लाख ९२ हजारको मृत्यु, अमेरिकामा ८३ हजार ३ सय ६८ जनाको मृत्यु

काठमाडौं । विश्वभर कोरोना महामारीका कारण संक्रमित र मृत्यु हुनेको सख्या लगातार बढिरहेको छ । पछिल्लो तत्थ्यांक अनुसार २ लाख ९२ हजार ३ सय ६८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । ४३ लाख ३६ हजार संक्रमित मध्ये १५ लाख ९४ हजार २ सय २९ जना उपचार पछि निको भएका छन् । अमेरिकामा १४ लाख ८ हजार बढी संक्रमित मध्ये ८३ हजार

सावधानी नअपनाए नेपालमा कोरोना नियन्त्रण बाहिर जानसक्ने सरकारी विज्ञको चेतावनी

नेपालमा कोरोना संक्रमणको पहिलो केस देखिएको ५८ दिनपछि मात्र दोस्रो केस देखिएको थियो । ३० जनामा संक्रमण देखिन करीब ३ महिना लाग्यो तर बैशाख ३० गते मंगलबार रातीसम्म नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ । जसमध्ये १३१ वटा केस यही महिना र ८३ केस मंगलबार मात्र देखिएको छ । मंगलबार नै थप २६ जनामा कोरोना संक्रमण

लकडाउन कडा पार्न प्रधानमन्त्रीको निर्देशन, अब एक जिल्लाबाट अर्को जिल्ला जान सबै पास रद्द

अब एक जिल्लाबाट अर्को जिल्ला जाने गरी अत्यावश्यक कामका लागि पास जारी गर्नुपर्ने अवस्था आएमा उपत्यका बाहिरका जिल्लाहरुको हकमा पुग्ने जिललाबाट प्रमुख जिल्ला अधिकारीको स्वीकृति लिनुपर्नेछ । उपत्यका प्रवेश गर्ने पासका लागि गृह मन्त्रालयको स्वीकृति लिएर नम्बर समेत खुलाउनुपर्छ । पास नभई सवारी आवागमन गरे

मंगलबार राती दोलखामा ५.३ रेक्टरको भूकम्प, काठमाडौंमा ठूलो धक्का

मंगलबार राति भुइँचालोको धक्का महशूस भएको छ । रातको ११ बजेर ५३ मिनेट जाँदा भुइँचालो धक्का महशूस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५.३ म्याग्निच्यूडको भुइँचालो दोलखाको जुगु आसपास केन्द्र बनाएर गएको हो ।

कुल पोष्ट : 8183