नेपालको मकवानपुरमा र बाँकेमा थप नौ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २५८ पुग्यो
नेपालमा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ । मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
लकडाउन थप २ हप्ता बढाउने, उद्योग संचालनको अनुमति पनि खारेज गर्ने तयारी
काठमाण्डौ । सरकारले लकडाउनलाई थप २ हप्ता बढाउने भएको छ । देशका विभिन्न क्षेत्रसहित संघीय राजधानी काठमाण्डौमा समेत कोरोना संक्रमितहरु फेला पर्न थालेपछि लकडाउनलाई कडा बनाउने निर्णय गरेको सरकारले जेठ ५ सम्म जारी लकडाउनलाई २ साता बढाउने तयारी थालेको हो । जेठ ५ गतेसम्म कायम लकडाउन कम्तीमा २ साता बढाउने
लकडाउन थप कडा, शनिवारदेखि जिल्लाभित्रै पनि हिँडडूल गर्न नपाइने
काठमाण्डौ । कोरोना भाइरसको संक्रमण फैलन थालेपछि गम्भीर बनेको सरकारले शुक्रबारदेखि काठमाण्डौ उपत्यकाको लकडाउनलाई थप कडा पार्ने भएको छ । बिहीबार गृह मन्त्रालयको आह्वानमा उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, मेयरहरु, सुरक्षा निकायका प्रमुखहरुबीच भएको छलफलमा शुक्रबारदेखि लकडाउनलाई कडा बनाउने
कोरोना भाइरसका कारण विश्वभर तीन लाखभन्दा बढीको मृत्यु, ४५ लाखभन्दा बढी संक्रमित
जेठ २ । विश्वभर कोरोना भाइरसको महामारीका कारण विश्वभर मृत्यु हुनेको संख्या तीन लाखभन्दा बढी भएको छ । अहिलेसम्म विश्वभर तीन लाख तीन हजारभन्दा बढीको मृत्यु भएको हो । यसैगरी संक्रमितको संख्या ४५ लाख २१ हजार नाघेको छ । संक्रमित मध्ये १७ लाख मानिस निको भएर घर फर्किएका छन् । कोरोना भाइरसको महामारीका कारण सबैभन्दा
काठमाडौंको दहचोकमा ७ वर्षीय बालकमा पनि कोरोना संक्रमण, संक्रमितको संख्या २४९ पुग्यो
नेपालमा १ जेठ गते विहिबार ६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २, कपिलवस्तु, नवलपरासी पूर्व, धनुषा र धादिङका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, चन्द्रागिरि
टिचिङ अस्पतालमा ६ वर्षीया बालिकामा कोरोना देखियो, अस्पतालमा चिकित्सकबीच खैलाबैला
१ जेठ, काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका एक जना विरामीमा कोरोना संक्रमण देखिएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा न्युरो सर्जरी वार्डमा सात दिन अघि भर्ना भएका ६ बर्षिया बालिकामा कोरोना संक्रमण देखिएको हो । स्रोतका अनुसार कपिलवस्तुबाट उपचारका
रुपन्देहीमा एकै परिवारका नौ जनामा कोरोना सङ्क्रमण
जेठ १ गते । रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं २ स्थित जोगडामा एकै परिवारका नौसहित १० जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । तीमध्ये छ पुरुष, एक महिला एवं चार र १० वर्षीया बालिका तथा एक पुरुष अलग परिवारको रहेको गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले जानकारी दिनुभयो । भारतको
नेपालमा थप २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४५ पुग्यो
काठमाडौं । नेपालमा थप २ जनामा कोरोना (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो पटक कपिलवस्तु निवासी ६ वर्षीया बालिका र काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि
साउदीमा ६७४ जना नेपाली कोरोना संक्रमित, १ जनाको मृत्यु
साउदीमा ६ सय ७४ जना नेपाली कोरोना संक्रमित भएका छन् । साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार ६ सय ७४ जना नेपाली कोरोनाबाट संक्रमित भएको जानकारी दिएको साउदी स्थित नेपाली राजदुतावासले जनाएको हो । रियाद क्षेत्रमा १ सय ७५ जना, कसिम क्षेत्रमा ३ जना र हायल क्षेत्रमा ३ जना संक्रमित भएको दूतावासले
काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुषमा कोरोना, नेपालमा संक्रमितको संख्या २४५ पुग्यो
१ जेठ, काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो पटक कपिलवस्तु निवासी ६ वर्षीया बालिका र काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण