नागरिक पोष्ट News

नव आगमन संरक्षण समाज भक्तपुरको अध्यक्षमा पुनः गोमादेवि गौतम र अधिकारी  सहितको नयाँ कार्यसमिति निर्वाचित

शर्मिला विश्वकर्मा, काठमाडौँ   ।  अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि काम गर्ने संस्था नव आगमन समाज भक्तपुरको ५ औ वार्षिक साधारण सभा तथा अधिवेशनले हिजो असोज १२ गते काठमाडौँमा पुनः गोमादेवि गौतम र अधिकारीको अध्यक्षतामा ११  जना नयाँ कार्य समिति निर्वाचित  निर्वाचित गरेको छ ।   सो कार्यक्रमको

प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीन भ्रमणबाट स्वदेश फर्किँदै छन् । अमेरिकामा राष्ट्रसंघीय सभालाई सम्बोधन गरेर उत्तरी छिमेकी चीनको भ्रमणमा गएका प्रधानमन्त्री दाहाल आज १५ दिनपछि स्वदेश फर्किन लागेका हुन् ।  प्रधानमन्त्री प्रचण्ड र उनको भ्रमण दलका सदस्यहरू चीनको छेन्दुबाट

अनमोल केसी पक्राउ

काठमाडौँ  । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अभिनेता अनमोल केसीलाई आज पक्राउ गरेको हो । केसीलाई आपराधिक विश्वासघातअन्तर्गतको कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी गरी भक्तपुरको साँगाबाट पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी

एमाले कर्णालीको नेतृत्वका लागि आज मतदान, पाँच जनाको दाबी

सुर्खेत  । नेकपा एमाले कर्णाली प्रदेशको भावी नेतृत्व चयनका लागि मतदान हुँदैछ । निर्वाचन समितिका अनुसार मध्याह्न १२ बजेबाट मतदान सुरु हुनेछ । कर्णाली प्रदेशको भावी अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन अधिकृत मातृका खनालका अनुसार अध्यक्षका लागि गुलावजंग शाह, मीनबहादुर शाही,

किन गरिन्छ सोह्रश्राद्ध ?

काठमाडौँ  । दसैँ सुरु हुनु अघि १६ दिनको पक्षलाई पितृपक्ष अर्थात सोह्रश्राद्ध भनिन्छ । सोह्रश्राद्ध आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म चल्ने छ । यो अवधिमा  पितृहरू पृथ्वी लोकमा आआफ्ना सन्ततिका घरमा आएर बस्ने गर्दछन् भन्ने मान्यता पनि रहेको छ । हिन्दु धर्मावलम्बीहरूले सोह्र श्राद्ध,

७० हजार किलो चिनी प्रकरण :अनुसन्धान सुस्त, कालोबजारी गर्ने ब्यापारीलाई उन्मुक्ति दिने रणनीति

काठमाडौं । काठमाडौंको कुलेश्वरस्थित गुन्जेश्वरी ट्रेल लिंक प्रालिको चिनी गोदामका चार वटा कोठामा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शिल गरेको ९ दिन भयो । बजारमा अभाव भएका बेला यो गोदाममा झण्डै ७० हजार किलो चिनी भेटिएको छ । बजारमा व्यवसायीले चिनीको कृत्रिम अभाव सिर्जना गरी मूल्य बृद्धि गरेको

लगानी बोर्ड नेपालको १२औं वार्षिकोत्सव सम्पन्न, १२ खर्ब ५० अर्ब लगानी स्वीकृत

काठमाडौं  । लगानी बोर्ड नेपालको १२ औं वार्षिकोत्सवको अवसरमा आयोजित समारोह सम्पन्न भएको छ । उक्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल मुलुकमा रोजगारी र उत्पादन वृद्धि गर्दै उच्च, दिगो र फराकिलो आर्थिक वृद्धिमार्फत् समावेशी र उत्थानशील विकासको आधार सिर्जना

क्यानडाबाट भारतीय भिसा बन्द भएको घोषणा

काठमाडौँ  । भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको प्रवेशाज्ञा ९भिसा० सेवा बन्द गरेको छ । अर्को सूचना जारी नभएसम्मका निम्ति भिसा सेवा बन्द गरिएको दूतावासका निम्ति सेवा प्रवाह गर्दै आएको बिएसएल इन्टरनेशनल सर्भिसेजले बिहीबार जनाएको छ । विगत केही समयदेखि बिएसएल इन्टरनेशनल

एमाले बागमती अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित

काठमाडौँ  । नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा रामेछापका कैलाश ढुंगेल निर्वाचित भएका छन् । अधिवेसन सुरू भएको ५ दिनपछि एमाले वागमती प्रदेश कमिटीको नेतृत्व चयन भएको छ । गएराति अबेर सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार ढुंगेलले ६९६ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी

बेसहारा ज्येष्ठ नागरिक आश्रम निर्माणार्थ विराट महायज्ञ सुरु

काठमाडौँ  । अनाथ, असहाय, बेसहारा नागरिकलाई निःशुल्क गाँस, बास र कपास उपलब्ध गराउने उद्देश्यले आश्रम निर्माणार्थ चाँगुनारायण नगरपालिका–९ ताथली नालाछापमा विराट महायज्ञ सुरु भएको छ । ताथलीस्थित छापमा सञ्चालनमा आएको ‘छोरीको घर ज्येष्ठ नागरिक आश्रम’मा आजदेखि सुरु भएको श्रीमद्भागवत् पितृ मुक्ति

कुल पोष्ट : 8183