धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको शङ्कास्पद प्रारम्भिक रिपोर्ट, थप परीक्षण टेकुमा
काठमाडौँ, जेठ ३ गते धुलिखेल अस्पताल सुत्केरी महिलाको मृत्यु भएको छ । अस्पताल उच्च स्रोतका अनुसार बिहिबार राति साढे ९ बजे इमर्जेन्सीमा ल्याउँदा उनको अवस्था निकै गम्भिर थियो । साथै स्वास फेर्न समेत निकै कठिन भइरहेको थियो ।कोरोना संक्रमणको आशंका गरिएको प्रारम्भिक रिपोर्ट पोजेटिभ देखिएको धुलिखेल अस्पतालले
ताप्लेजुङको तमोर नदीमा आएको बाढीले बगाउदा एक महिलाको ज्यान गयो, हावाहुरीले व्यापक क्षति
ताप्लेजुङमा शुक्रबार राति परेको भारी वर्षापछि खहरे खोलाले बगाउँदा एक महिलाको ज्यान गएको छ भने अर्की एक जनालाई तमोर नदीले बगाएको छ । फुङ्लिङ नगरपालिका वडा नम्बर-९ऽ हाङ्देवास्थित हिरेवाखोलाले बगाउँदा अन्दाजी ३२ वर्षीय एक महिलाकोे ज्यान गएको हो । वर्षासँगै चलेकाे हावाहुरीले विभिन्न स्थानका घर
नेपालमा २६ जिल्लामा फैलियो कोरोना, २७६ संक्रमित, पर्सामा सर्वाधिक ९१ जना
काठमाडौं । कोरोनाभाइरस नेपालमा पनि सम्मको विवरणमा २७६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालका ७७ मध्ये २६ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । संक्रमित मध्ये ३६ जना निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका
नेपालमा थप ६ जनामा कोरोना संक्रमण, सिराहा र चितवनमा पनि संक्रमण भेटियो
३ जेठ, काठमाडौं । शनिबार नेपालमा थप ६ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।
कोरोनाबाट ३ लाख ८ हजारको मृत्यु, अमेरिकामा ८८ हजार ४ सय भन्दा बढीको मृत्यु
काठमाडौं । कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ८ हजार भन्दा बढी पुगेको छ । ४६ लाख २१ हजार भन्दा बढी संक्रमित मध्ये १७ लाख ५५ हजार उपचार पछि निको भएका छन् । ४५ हजार भन्दा बढी संक्रमितको अवस्था गम्भीर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा सबैभन्दा बढी ८८ हजार ४
आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम (पूर्ण पाठ)
काठमाण्डौ – सरकारले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । जसमा आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमले वैदेशिक रोजगारीबाट फर्केकालाई सुरुवाती पुँजी उपलब्ध गराउँदै आन्तरिक रोजगारी सृजनालाई प्राथमिकतामा राखेको छ ।
थप ९ जनामा (पर्सा उदयपुर, काठमाडौं र दाङ) कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या २६७ पुग्यो
नेपालमा फेरि ९ जना कोरोना संक्रमित थपिएका छन् । पर्सा, उदयपुर, काठमाडौं र दाङका गरी ९ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनसार काठमाडौं सतुंगलका ७ वर्षीय बालकको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै वीरगञ्का ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि
लकडाउन थप कडा : अबदेखि काठमाडौंका गल्लीमा अत्यावश्यक बाहेक निस्किए पक्राउ पर्ने
काठमाडौं । सरकारले लकडाउनलाई थप कडाई गर्ने भएको छ । उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहँदा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले लकडाउन कार्यान्वयमा थप कडाइ गर्ने सूचना जारस् गरेको छ । अब विभिन्न बहानामा भित्री सडक तथा गल्लीमा निस्किने व्यक्तिलाई समेत प्रशासनले पक्राउ गर्नेछ । प्रशासनले यसअघि
लकडाउन थप कडा : उपत्यकामा सबै नगरपालिकामा अब अपरिचितलाई पूर्ण रोक
काठमाडौँ, जेठ २ गते । उपत्यकाका १८ वटै नगरपालिकाले आ–आफ्नो पालिकामा अपरिचित व्यक्ति आए प्रवेशमा रोक लगाउने जनाएका छन् । नगरपालिकाले आ–आफ्नो पालिकामा अपरिचित व्यक्ति आए प्रवेशमा रोक लगाएर वडा कार्यालय वा प्रहरीलाई खबर गर्न निर्देशन दिएका छन् । काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न
नेपालमा २० देखि ५० वर्ष उमेर समूहमा कोरोना सङ्क्रमण धेरै देखियो
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा २० देखि ५० वर्ष उमेर सम्मकालाई धेरै सङ्क्रमण भएको बताएको छ । कोरोना भाइरससम्बन्धी नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २० देखि ५० वर्ष समूहका सङ्क्रमित अत्यधिक रहेको बताउनुभयो । २४९ कोरोना भाइरसका संक्रमित को को (सुचीसहित) नेपालको मकवानपुरमा