टोखा नगरपालीकाको क्षेत्र शिल: कोरोनाबाट मृत्यु भएकी महिला बसेको खुलेपछि
काभ्रेको धुलिखेल अस्पतालमा कोरोनाबाट मृत्यु भएकी सिन्धुपाल्चोकको बाह्रविसेकी २९ वर्षीया महिला त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएर फर्किएपछि टोखा नगरपालिकामा बसेको पाइएपछि सो क्षेत्र शिलबन्दी गरिएको छ। टोखा नगरपालिकाका नगर प्रमुख, प्रकाश अधिकारीले एक सूचना जारी गर्दै मृतक महिला नगरपालिकाको वडा
सुनको मुल्य वृद्धि, अन्तर्राष्ट्रिय मुल्यअनुसार तोलाको ९० हजारमाथि
कोरोना भाइरस कोभिड १९ कारण अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढ्दो क्रममा रहेको छ । अहिले अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको भाउ १७ सय ५४ अमेरिकी डलरसम्म पुगेको छ । यो मूल्यलाई नेपाली मुद्राको विनिमय दर १ सय २० अनुसार हिसाब गर्दा नेपाली बजारमा प्रतितोला सुनको भाउ ९० हजार भन्दा माथि पुगेको छ । यो भाउ नेपाली
रौतहटमा थप १० जनामा कोरोना पुष्टि : नेपालमा सङ्क्रमित २ सय ९१ पुगे
काठमाण्डाै - नेपालमा थप १० जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहट राजपुर नगरपालिका फरहदवा-९ का ७ जना तथा रौतहटकै इशनाथ नगरपालिका वडा नम्बर ३ का तीन जना पुरुष गरी थप १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोनाका कारण ३ लाख १२ को मृत्यु, अमेरिकामा सबैभन्दा बढी ८९ हजार ५ सय बढीको मृत्यु
काठमाडौं । विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख १२ हजार ३ सय १७ पुगेको छ । ४७ लाख १५ हजार बढी संक्रमित मध्ये करिब १८ लाख १० हजार उपचार पछि निको भएका छन् । ४४ हजार ८ सय ४० जना संक्रमितको स्वास्थ्य गम्भीर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण
कोरोना संक्रमणबाट विश्वभर ९६ नेपालीको मृत्यु, ७०६२ व्यक्ति संक्रमित
काठमाडौं, जेठ ४ । कोरोना भाइरसको महामारीमा परेर विश्वभर ९६ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । शनिवार १६ मे २०२० सम्ममा सबैभन्दा बढी बेलायतमा ६३ जना नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाएको एनआरएनएको स्वास्थ्य समितिले जनाएको हो । बेलायतपछि बढी मृत्यु अमेरिकामा भएको
नेपालमा कोरोना संक्रमितको संख्या २८१ पुग्यो, १ महिलाको मृत्यु
काठमाडौं । नेपालमा २०७७ जेठ ३ गते शनिबार १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या २ सय ८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । । जसमध्ये सिन्धुपाल्चोककी २९ वर्षिय सुत्केरीको कोरोनाबट मृत्यु भएको पनि मन्त्रालयले पुष्टि गरेको छ । गत वैशाख २३
कोरोनाबाट नेपालमा पहिलोपटक २९ वर्षीया महिलाको मृत्यु, स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि
काठमाडौं, जेठ ३ । कोरोनाभाइरसको संक्रमणबाट नेपालमा पहिलोपटक एक व्यक्तिको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा उपचाररत् २९ वर्षीया सुत्केरी महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कोरोना संक्रमणको शंकामा उनको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु
नौ सुरक्षाकर्मीमा कोरोना, २ नेपाली सेना, ३३ नेपाल प्रहरी र शशस्त्र प्रहरी, १ जना अनुसन्धानका
नौजना सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिन थालेपछि चारवटै सुरक्षा निकायले कार्य क्षेत्रमा खटिँदा उच्च सतर्कता अप्नाएर काम गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । शनिबार नेपाली सेनाका दुई जवानमा पहिलो पटक कोरोना सङ्क्रमण भेटिएको सेनाले जनाएको छ । मध्यपूर्वी पृतना, महोत्तरीमा
महोत्तरी र काभ्रेमा पनि कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या २७८ पुग्यो
काठमाडौ । नेपालमा फेरी २ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भएका छन् । काभ्रे र महोत्तरीमा भाइरस संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा काभ्रेमा २६ वर्षका पुरुष र महोत्तरीमा ५२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
सुरक्षाकर्मीमा बढ्दो संक्रमण , बारामा प्रहरी जवानलाई पनि कोरोना संक्रमण देखियो
जिल्ला प्रहरी कार्यालय, बारामा कार्यरत एक प्रहरी जवानलाई कोरोना भाइरसको संक्रमण पाइएको टेकु अस्पतालले जनाएको बाराका प्रमुख जिल्ला अधिकारीले बताएका छन्।बाराका एसपी कृष्ण पंगेनीले पनि आफूहरुलाई त्यसबारे जानकारी गराइएको बताउँदै कन्ट्याक ट्रेसिङ थालिसकिएको बताए । यसअघि काठमाडौंमा दुई जना सशस्त्र