नागरिक पोष्ट News

पूर्वी नेपालमा हावहुरीको खतरा ! बंगालको खाडीबाट शक्तिशाली चक्रवात आउदै

बंगालको खाडीमा अम्पुन नामको धेरै शक्तिशाली चक्रवात बनिसकेको र त्यो अझ शक्तिशाली बन्ने क्रममा रहेको भन्दै नेपालका बासिन्दालाई पनि होसियारी अपनाउन यहाँको मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। मौसमी बुलेटिन जारी गर्दै महाशाखाले त्यसकाे प्रभावले देशभर वर्षा तथा हिमपात गराउने सम्भावना रहेकाले सतर्कता

नेपालमा थप ९ जनामा संक्रमण पुष्टि, कोरोना संक्रमितको संख्या ३ सय ४ पुग्यो

काठमाडौं । कोरोना भाइरसबाट थप नौ जना संक्रमित भएका छन् । यो सँगै संक्रमितको संख्या ३ सय ४ पुगेको  । मन्त्रालयले जारी गरेको सूचनामा बाराका एक जना र रौतहटका ८ जनामा कोरोना पुष्टि भएको उल्लेख छ । बाराको करैयामाई निवासी उनी पत्रकार रहेको स्रोतले बतायो ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा आज गरिएको

बंगालको खाडीबाट चक्रवात धेरै शक्तिशाली बन्दै नेपालतर्फ आउँदैछ,होसियार बनौं - मौसम महाशाखा

बंगालको खाडीमा अम्पुन नामको धेरै शक्तिशाली चक्रवात बनिसकेको र त्यो अझ शक्तिशाली बन्ने क्रममा रहेको भन्दै नेपालका बासिन्दालाई पनि होसियारी अपनाउन यहाँको मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। मौसमी बुलेटिन जारी गर्दै महाशाखाले त्यसकाे प्रभावले देशभर वर्षा तथा हिमपात गराउने सम्भावना रहेकाले सतर्कता

सचेत रहौं ! बढी तौलका मानिसमा कोरोना सङ्क्रमणको जोखिम धेरै, कसरी जोगिने ?

बीबीसी नेपाली । अहिलेसम्म मोटोपनले मुटुरोग, क्यान्सर र मधुमेह जस्ता रोगहरूको जोखिम बढाउने थाहा भएको कुरो थियो। तर प्रारम्भिक अनुसन्धानले मोटो मानिसहरूलाई कोभिड-१९ को जोखिम पनि हुनसक्ने देखाएको छ। अहिले संसारभरि प्रकोप बनेको कोरोनाभाइरस सङ्क्रमणले बढी तौल भएका मानिसहरूलाई असर गरेको देखिएको हो? कैयौँ

कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख १६ हजार नाघ्यो, ४८ लाख संक्रमित

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वभरमा ज्यान गुमाउनको संख्या ३ लाख १६ हजार ५१४ पुगेको छ । अहिलेसम्म १८ लाख ५५ हजार भन्दा धेरै जना उपचार पछि निको भएका हुन् । ४७ लाख ९८ हजार भन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।  अमेरिकामा संक्रमित १५ लाख २७ हजार मध्ये ९० हजार ९७३ जनाको मृत्यु भएको

मोरङ र धनकुटामा पहिलो पटक संक्रमण पुष्टि, संक्रमितको संख्या २९५

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २९५ पुगेको छ।  दुई जनाको कोरोनाकै कारण मृत्यु भएको भने ३६ जना निको भएका छन्।   प्रदेश १ का दुई जिल्लाका गरी तीनजनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये दुईजना मोरङ विराटनगरका र एकजना धनकुटाका छन् । मोरङ र धनकुटामा पहिलो पटक संक्रमित

लकडाउन १५ दिन थपियो, जेठ २० गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । 

काठमाडौंको चन्द्रागिरि नगरपालिका सिल, घर बाहिर निस्कन पूर्ण रुपमा प्रतिबन्ध

काठमाडौं, जेठ ४ । चन्द्रागिरि नगरपालिकाले कोरोना भाइरसको जोखिम हुन नदिन जेठ ७ गतेसम्म सिल गरिएको छ ।  नगरपालिकाभित्र कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै नगरपालिकाले हालसम्म ४८५ व्यक्तिमा कोरोना परीक्षण गरिसकेको छ ।  हालसम्म सो नगरपालिकामा पाँचजनालाई कोरोना भाइरस पोजेटिभ पुष्टि भएको जनाइएको

नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको बाँकेको नरैनापुरको २५ पुरुषको वर्षिय मृत्यु भएको पुष्टि

 नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको पाइएको छ । बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा मृत्यु भएका २५ वषर्ीय पुरुषको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले त्यसको पुष्टि गरे

कोरोना मार्न किटाणुनाशक’ छर्किनु मानवस्वास्थ्यलाई नै हानिकारक : डब्ल्यूएचओ

काठमाण्डौ । नेपालगायत विभिन्न मुलुकमा सडक र बाटाहरुमा कोरोना संक्रमणमुक्त बनाउने नाममा विभिन्न किटाणुनाशक (रोगााणुनाश) औषधि छर्किने गरेको देखिन्छ। तर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओले) यस्ता किटाणुनाशक औषधि छर्किंदा कोरोनाभाइरस नमर्ने बरु मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्न सक्ने चेतावनी दिएको

कुल पोष्ट : 8183