ललितपुरका २७ वर्षिय कन्ट्याक ट्रेसिङ गर्ने डाक्टरलाई नै कोरोना संक्रमण
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको कन्ट्याक ट्रेसिङ गर्ने एक जना डाक्टरलाई नै कोरोना संक्रमण भएको छ । ललितपुरका २७ वर्षिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत चिकित्सकलाई नै कोरोना संक्रमण पुष्टि भएको हो । उनी कपिलवस्तुका कोरोना संक्रमितहरुको कन्ट्याक ट्रेसिङ गर्न गएका थिए
थप २७ जनामा कोरोना, काठमाडौंमा ललितपुर र भक्तपुरमा पाँच जनामा संक्रमण देखियो
थप २७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये उपत्यकाका पाँच जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एकएक जनामा संक्रमण पुष्टि भएको छ यस्तै झापाका ९ जना, मोरङ र सुनसरीका एक/एक जना, सर्लाहीका २ जना, मकवानपुर र रामेछाप,
भारतीय अतिक्रमणको बिरोधमा सामाजिक सन्जालमा देखियो ब्ल्याक आउट
भारतले नेपाली भूमि हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक बनाएको विरोधमा आन्दोलित नेपाली युवाहरुले आन्दोलनको शैली बदलेका छन। सिमा बचाउ अभियानका अभियन्ताहरु लगयात थुप्रै स्वतन्त्र युवाहरुले सामाजिक सन्जालमा आफ्नो प्रोफाइल पूर्ण रुपले कालो बनाएर बिरोध प्रदर्शन गरेका हुन । प्रोफाइल कालो बनाउनुका साथै
बजेटमा पर्यटन क्षेत्रलाई राहत प्याकेज घोषणा गर्न मन्त्रालयलाई विकास समितिको निर्देशन
गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयलाई आगामी आर्थिक बर्ष २०७७–७८को बजेटमा पर्यटन क्षेत्रलाई विशेष राहात प्याकेज घोषणा गर्न निर्देशन दिएको छ । समितिले सोमबार पोखरा नदिपुरस्थित आफ्रनै कार्यालयमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालसंग बजेट बारे
भारतमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, ज्यान जानेको संख्या ३ हजार
काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख नाघेको छ । सोमबार २४ घण्टाको अवधिमा ४ हजार ६२९ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १ लाख ३२८ पुगेको छ । पछिल्लो हप्तादेखि भारतमा संक्रमितको संख्या चरम रुपले बढिरहेको छ । अहिलेसम्म ३९ हजार २३३ जनालाई निको भएको छ । २४ घण्टामा २ हजार ४३८ जनालाई
अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ९० हजार नाघ्यो
काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ९० हजारभन्दा बढीको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार अमेरिकामा मृतकको संख्या ९० हजार ३ सय ९ पुगेको छ । कोरोनाबाट संक्रमितको संख्या १५ लाख ६ हजार ८ सय ४० छ । कोरोनाबाट विश्वमै बढी प्रभावित देश अमेरिका हो
अम्पुन चक्रवात आँधी शक्तिशाली बन्दै नेपालतर्फ आउँदै, सचेत रहन मौसमविद्को आग्रह
बंगालको खाडीनजिकै शक्तिशाली चक्रवात बनिरहेकोले छ । शक्तिशाली चक्रवात नेपाल आउँदैछ । यतिबेला दक्षिण बङ्गालको खाडीको मध्य भागमा अम्पुन चक्रवातले आफ्नो शक्ति बटुलेर अघि बढेको छ । अम्पुन चक्रवात धेरै शक्तिशाली भइसकेकाले त्यसको असर नेपालमा केही दिन तीव्र रूपमा पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको
लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा नेपाल सरकारको मन्त्रिपरिषदबाट पारित
काठमाण्डाै – सरकारले लिम्पियाधुरासहितको भूमि समेटेर तयार पारेको नक्सा पारित गरेको छ । म्पियाधुरासहितको नेपालको नक्सा पारित गर्न भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले मन्त्रीपरिषदमा प्रस्ताव पेस गर्नुभएको थियो । भारतले आफ्नो नक्सामा लिम्पियाधुरा समेटेको र लिपुलेक हुँदै सडक खनेकोमा नेपालले
नेपालमा एकैदिन ८० जनामा कोरोना सङ्क्रमण पुष्टि, कुल सङ्ख्या ३७५ पुग्यो
जेठ ५ गते सोमबार राति थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ३७५ पुगेको छ । सोबार एकैदिन ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । नेपालको बाँकेमा एकैदिन थप ४७ जनामा कोरोना संक्रमण देखियो नेपालमा थप ९ जनामा संक्रमण पुष्टि, कोरोना संक्रमितको संख्या ३ सय ४ पुग्यो काठमाण्डौ
नेपालको बाँकेमा एकैदिन थप ४७ जनामा कोरोना संक्रमण देखियो
बाँकेको नरैनापुर क्षेत्रमा थप ४७ जनामा कोरोना संक्रमण भएको पाइएको छ। नरैनापुर क्षेत्रका २७३ को स्वाब संकलन गरि भेरी अस्पतालमा ल्याइएको थियो। जसमध्ये १९२ को परिक्षण गर्दा ४६ पुरुष र एक महिलामा कोरोना भेटिएको अस्पताल स्रोतले जनाएको छ। बाँकी ८१ जनाको स्वाब परिक्षण हुनेक्रममा रहेको भेरी अस्पताल