रामेछापका कोरोना संक्रमित मैतीदेवी बस्ने भेटिएपछि काठमाडौंको मैतीदेवी क्षेत्र सिल
७ जेठ, काठमाडौं २०७७ साल जेठ ६ गते मंगलबार कोरोना संक्रमण पुष्टि भएका रामेछापका व्यक्ति बसोबास गर्ने स्थान मैतीदेवी भएकाले मैतीदेवी क्षेत्र सिल गरिएको छ। खाँडादेवी गाउँपालिका–१ का उनी वैशाख ३० गते काठमाडौं आएका थिए, उनमा कोरोना संक्रमण पुष्टि भएको हो । सडकमा डोरी टाँगेर कोरोना प्रभावित क्षेत्र
नेपालको नयाँ नक्सा : कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटको
काठमाडौँ, जेठ ७ गते । नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटको नयाँ नक्सा सरकारले औपचारिक रुपमा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री पद्यमा अर्यालले नक्सा सार्वजनिक गर्नुभएको हो । यसअघि मन्त्रिपरिषद्को बैठकले नेपालका
नेपालमा थप २५ जनामा कोरोना पुष्टि, संक्रमितको कुल संख्या ४२७ पुग्यो
काठमाडौं, जेठ ७ गते । कोरोना भाइरसको पीसीआरु परीक्षणमा थप २५ जनामा संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमित संख्या ४२७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । बाँकेमा ६, धनकुटामा ५, कपिलबस्तुमा १३ र नवलपरासी पश्चिममा एकजनालाई पोजेटिभ
क्रिमसनअस्पतालमा गुल्मीका ४१ वर्षिय संक्रमितको भेन्टिलेटरमै उपचार हुदै,मृत्युकाे समाचार गलत
जेठ ७ गते । नेपालमा कोरोना सङ्क्रमित तेश्रो व्यक्तिको मृत्यु भएको भन्ने समाचार निराधार रहेको बिरामीको उपचार भइरहेको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालले जनाएको छ । रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचार गराईरहेका गुल्मीका कोरोना संक्रमित ४१ वर्षीय पुरुषको भेन्टिलेटरमै उपचारत
थपिए १३ जना कोरोना संक्रमित, स्वास्थ्य मन्त्रालयबाट पुष्टि हुन बाँकी
रुपन्देही र कपिलवस्तुमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रुपन्देही र कपिलवस्तुमा गरी थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यस बारेमा स्वास्थ्य मन्त्रालयले औपचारिक रुपमा पुष्टि गर्न बाँकी छ ।
गुल्मीका ४१ वर्षिय संक्रमितको भेन्टिलेटरमै उपचारत हुदै, मृत्यु भनेर अस्पतालको झुटो जानकारी
समाचार सम्पादन गरिएको काठमाडौं, ७ जेठ । रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचार गराईरहेका गुल्मीका कोरोना संक्रमित ४१ वर्षीय पुरुषको भेन्टिलेटरमै उपचारत भइरहेको छ । उनलाई जेठ ५ गते सोमबार कोरोना संक्रमणको पुष्टि भएको थियो । उनी जेठ १ गते उक्त अस्पतालमा भर्ना भएका थिए । उनी
थप ३२ जनामा कोरोना संक्रमण, उपत्यकामा पाँच जना
६ जेठ, काठमाडौं । मंगलबार ३२ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये उपत्यकाका पाँच जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एकएक जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै धनकुटामा ५ जना रहेका छन् । केही दिनअघि संक्रमण
कालीमाटीका दुई सुरक्षाकर्मीमा संक्रमण देखिएपछि कालीमाटी, बल्खु, कलंकी र स्यूचाटार सिल
महानगरीय प्रहरी वृत्त कालीमाटीका दुई सुरक्षाकर्मीमा कोरोनाको संक्रमण देखिएको टेकुस्थित प्रयोगशालाले पुष्टि गरेको छ । यो सँगै प्रहरीमा उच्च सतर्कता अपनाइएको छ भने प्रहरीका ६ वटा इकाइ सिल गरिएको छ । कालीमाटी वृत्तसँगै मातहतको बल्खु, कलंकी र स्यूचाटार प्रहरी प्रभाग पनि सिल गरिएको छ । टेकुस्थित प्रयोगशालाले
अमेरिकामा कोरोनाबाट ९३ हजार पाँच सय भन्दा बढीको मृत्यु, १५ लाख ७० हजार संक्रमित
अमेरिकामा अहिलेसम्म १५ लाख ७० हजार पाँच सय भन्दा धेरैमा कोरोनासङ्क्रमण भएकोमा ९३ हजार पाँच सय भन्दा धेरैको ज्यान गइसकेको छ । अमेरिकामा तीन लाख ६१ हजार भन्दा धेरैसङ्क्रमित निको भएका छन् । कुल संख्याका हिसाबमा अमेरिकामा विश्वमै सबैभन्दा धेरै व्यक्तिको परीक्षण भएको बीबीसीले जनाएको छ । तर कुल जनसंख्या र
आज अम्पुन चक्रवातले नेपालको भुईछुने,नेपालको पूर्वी क्षेत्रमा खतरा ! सतर्क रहन मौसमविद्को आग्रह
आज अंपुन चक्रवातको प्रभावका कारण पूर्वी र मध्य क्षेत्रका सबैजसो ठाउँ र पश्चिमका केही ठाउँमा मेघगर्जन, चट्याङ तथा वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । आज दिउँसोपख चक्रवातले नेपाली जमिन छुने र त्यसपछि मेघगर्जन, वर्षा तथा हिमाली क्षेत्रमा हिमपात हुने उहाँले बताउनुभयो । आज बेलुकीपख