नागरिक पोष्ट News

अंपुन चक्रवातले भारत र बंगलादेशमा ठूलो क्षति, नेपालको पूर्वी भागमा न्युन प्रभाव पार्दै

काठमाडौं, ९ जेठ । बँगालको खाडीको चक्रवात अंपुनले पश्चिम बँगाल र बँगलादेशमा ठुलो क्षति पुगेको छ । पश्चिम बँगालमा ७२ जनाको ज्यान गएको पुष्टि भएको छ । त्यहाँ ठुलो क्षति पुगेको छ । चक्रवात अहिले कमजोर भई निम्त चापीय प्रणालीको रुपमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसले पूर्वी भागमा आंशिक प्रभाव

साउदीमा १३ सय ६४ नेपालीलाई कोरोना सङ्क्रमण, ७ जनाको मृत्यु

काठमाण्डौ – साउदीमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या १३ सय ६४ पुगेको छ भने ७ जनाको ज्यान गएको छ ।  साउदी सरकारले दिएको जानकारी अनुसार मार्च २ देखि बिहीबारसम्ममा १३ सय ६४ जना नेपाली नागरिकमा कोरोना सङ्क्रमण पुष्टि भएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । जेद्दा क्षेत्रमा ३ जना र रियादमा रहेको

कोरोनाबाट विश्वभरमा ३ लाख ३४ हजारको मृत्यु, संक्रमित ५० लाख माथि

काठमाडौं, जेठ ९  कोरोना भाइरस संक्रमणका कारण हालसम्म विश्वभरमा ३ लाख ३४ हजारको मृत्यु भएको छ । विश्वभर ५१ लाख ८९ हजार संक्रमित पुगेका छन् ।  कोरोनाका कारण सबैभन्दा धेरै अमेरिका, बेलायत, इटली, स्पेन, फ्रान्स, जर्मनी, रुस, ब्राजिल लगायत देशमा परेको छ ।अमेरिकामा ९६ हजार कोरोना संक्रमितले ज्यान गुमाएका छन्

थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४ सय ५७ पुग्यो

काठमाडौं, जेठ ८ । कपिलवस्तु र बाँकेमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बिहीबार साँझ कपिलबस्तुका १९ बर्षीय पुरुष र बाँकेका ३२ बर्षीय पुरुष र ४२ बर्षीया महिलामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरुको भेरी अस्पताल बाँके र प्रदेश प्रयोगशाला रुपन्देहीमा परिक्षण

काठमाडौं उपत्यका प्रवेशमा सबै नाका सील, उपत्यका प्रवेश गर्नेले अनिवार्य आरडीटी परीक्षण

काठमाडौं, जेठ ८ । सरकारले काठमाडौं उपत्यका प्रवेशमा कडाई गरेको छ । गृह मन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्ने निर्णय कार्यान्वयनका लागि उपत्यकाका सबै स्थानीय तहलाई निर्देशन दिएको हो । जेठ १ गते भएको उपत्यकाका जनप्रतिनिधिको छलफलपछि गृहले यस्तो निर्णय गरी कार्यान्वयनमा

नेपालमा थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४ सय ५३ पुग्यो

काठमाडौं, जेठ ८ । बिहीबार झापा र रुपन्देहीमा थप ९ जनामा कोरोना भाइरसको संक्रमित थपिएका छन् । झापामा ८ जना र रुपन्देही १ जना गरि थप ९ जना कोरोना संक्रमित भएको  स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । उनीहरू सबै क्वारेन्टिनमा बसेका थिए । संक्रमितहरू

कोरोनाका कारण विश्वमा ३ लाख २९ हजारको मृत्यु, अमेरिकामा करिब ९५ हजारले ज्यान गुमाए

काठमाडौं । विश्व महामारी कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख २९ हजार नाघेको छ । ५० लाख ८० हजार संक्रमित मध्ये २० लाख २० हजार उपचार पछि निको भएका छन् । ४५ हजार बढी संक्रमितको स्वास्थ्य गम्भीर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण

नेपालमा हवाई उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय

काठमाडौं । सरकारले घरेलु तथा अन्तर्राष्टिय हवाई उडानमा लगाएको रोक जेठ मसान्तसम्म लम्ब्याउने भएको छ । बुधबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जेठ १८ सम्म रहेको उडान रोकलाई जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो ।

नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित भएकाहरुको संख्या ४ सय ४४

८ जेठ, काठमाडौं । झापा, धनकुटा र सुनसरी जिल्लामा थप १७ जना कोरोना संक्रमित फेला परेका छन् । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ४४ पुगेको छ । झापाको कचनाकवल गाउँपालिकामा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका

शक्तिशाली अम्फान चक्रवात नेपालतर्फ आउँदै, विहिबार र शुक्रबार सचेत रहन मौसमविद्को आग्रह

काठमाण्डौ । नेपालको मौसममा बङ्गालको खाडी जोडिने गर्छ । विशेष गरी वर्षायाममा पानी पर्नेदेखि हावाहुरी र चट्याङसम्म बंगालको खाडीको असर पर्ने गरेको छ । मौसमविदले विहिबार र शुक्रबार बंगालको खाडीमा उत्पन्न भएको शक्तिशाली अम्फान चक्रवातको असर नेपालमा पनि देखिने बताएका छन् । जसले गर्दा सुरक्षा सतर्कता उपनाउनुपर्ने

कुल पोष्ट : 8183