अमानवीयताको पराकाष्टा ! दुधे गाईका बाच्छाहरु बेबारिसे अबस्थामा, दोषीहरुमाथि कडा कारवाहीको माग
नागरिकपोष्ट संवाददाता लकडाउनको मौंका छोपी गाई र गाईका बाच्छाहरु बोरिसे अबस्थामा काठमाडौंको खुल्ला चौरमा छोडिएको भेटिएको छ । छोडिएका गाईका दुधे बाच्छाहरुको अबस्था दर्दनाक छ । पानी र खाना समेत खान नपाएपछि काग र कुकुरहरुले जिउँदै घाइते बनाएर आहार बनाएर असक्त बनाएको देखिन्छ । यस्तो अबस्था रहेको देखी
शिक्षण अस्पतालमा उपचाररत बिरामीमा र ग्राण्डी अस्पतालको कर्मचारीमा कोरोना संक्रमण
काठमाडौं, १० जेठ । काठमाडौंको ग्राण्डी अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका ३५ पुरुषमा कोरोना संक्रमण भएको बताएको थियो । अस्पताल सिल गरेर उनको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको खोजी गर्ने र परीक्षण
निको भएका कोरोनाका १६ प्रतिसत संक्रमितहरु पुन संक्रमित हुन सक्ने - एक अध्ययन
कोभिड-१९ बाट निको भएका ६ जना मध्ये १ जना अस्पताल मुक्त गरिएता पनि ३ हप्तापछि भाइरस संक्रमित हुन् सक्ने एक अध्ययनले देखाएको छ । जसको अर्थ बिरामीहरु अझै संक्रमण हुन सक्ने शुक्रवार प्रकाशित गरिएको जामा नेटवर्क (अंतर्जाल)ले जनाएको छ । ड्युक बिश्व बिद्यालयका बाल रोग र इम्युनोलजी( प्रतिरक्षा विज्ञान)का सहायक
थप ३२ जनामा (काठमाडौं एक सहित ) कोरोना संक्रमण, नेपालमा संक्रमित संख्या ५ सय ४८ पुग्यो
१० जेठ, काठमाडौं । शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् । योसँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पाकिस्तानी विमान दुर्घटनामा ९७ जना यात्रुको मृत्यु: भाग्यवश बाँचे एक बालक र बैंक म्यानेजर
पाकिस्तानमा भएको विमान दुर्घटनामा रहेका ९७ जना यात्रुको मृत्यु भएको पुष्टि भएको छ । विमानमा रहेका दुई जनालाई सकुशल उद्धार गरिएको छ । ९९ जना यात्रु रहेको विमानका दुई जना भो आश्चर्यजनक रुपमा बाँचेका छन् । जसमा एक जना बैंक म्यानेजर छन् भने एक बालक रहेको जनाइएको छ । पाकिस्तान अन्तर्राष्ट्रिय वायुसेवाका
भक्तपुरमा वडा सदस्यलाई संक्रमण भएको पुष्टि
भक्तपुरकी ४२ वर्षीया कोरोना संक्रमित महिला वडा नम्बर ९ की सदस्य रहेको खुलेको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार बेलुका सार्वजनिक गरेको संक्रमितहरुको विवरणमा भक्तपुर नगरपालिका ९ की ४२ वर्षीया महिलासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई पाटन अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।
एकै दिन थप ५९ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ५१६ पुग्यो
९ जेठ, काठमाडौं । शुक्रबार एकै दिन कोरोना संक्रमितको संख्या ५९ जना बढेर कुल संक्रमित संख्या ५ सय भन्दा माथि पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार एकै दिन ५९ जना संक्रमित पुष्टि भई कुल संक्रमितको संख्या ५ सय १६ पुगेको छ ।
एकैदिन २१ जनाले कोरोनालाई जिते, नेपालमा कोरोनाबाट निको हुने ७० जना पुगे
जेठ ९ । बाँकेका २१ जना कोरोना संक्रमितहरु निको भएपछि अस्पतालबाट शुक्रबार ‘डिस्चार्ज’ भएका छन् । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेका २१ जना डिस्चार्ज भएका हुन् । कोरोनालाई जितेर घर फर्किनेहरुमा जिल्लाकै पहिलो कोरोना संक्रमित नेपालगन्ज उपमहानगरपालिका–८
९७ यात्रु रहेको बिमान दुर्घटना, घटनास्थलबाट १५ /२० जनाको उद्दार
काठमाडौं । पाकिस्तानको कराँचीमा पाकिस्तान इन्टरनेशनल एइरलाइन्सको यात्रुवाहक विमान दुर्घटनामा परेको छ । विमानमा ९७ जना रहेको पाकिस्तानी टेलिभिजन जियो टीभीले जनाएको छ । जिन्नाह इन्टरनेशनल एयरपोर्टमा एयरपोर्टमा उक्त विमान ल्याण्ड हुनुभन्दा एक मिनेट पहिला दुर्घटनामा परेको हो । । बिमानमा ८५ जना यात्रु
नेपालमा आज एकैदिन थप ५० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५०० नाघ्यो
९ जेठ, काठमाडौं । नेपालमा एकैदिन थप ५० जनालाई कोरोना देखिएको पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५०७ पुगुेको छ । शुक्रबार दिउँसो नेपालमा थप २० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डडेलधुरा र बैतडीमा पनि संक्रमण देखिएको छ । डडेलधुराको पराशुराम(१०