नागरिक पोष्ट News

आज पूर्वका केही ठाउँमा हावाहुरीसहित पानी पर्ने छ, हिँडडुल गर्दा ख्याल गर्न मौसमविद्को सुझाव

पश्चिममा  तातो हावा चल्ने काठमाण्डौ  पूर्वका केही ठाउँमा हावाहुरीसहित पानी पर्ने मौसमविद्ले जनाएका छन् । बंगलादेश र पश्चिम बंगालको बीचमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आज पूर्वका केही ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी

कोरोना संक्रमितको ट्रेसिङ गर्न नयाँ बानेश्वरका तीन घर सिल

काठमाणडाै - कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनी बस्ने घरसहित काठमाण्डौ महानगरपालिका–१० नयाँबानेश्वरका तीन घर सिल गरिएको छ ।   सङ्क्रमित प्रहरी नयाँ बानेश्वरमा रहेकाे भरोसा अस्पताल पछाडि बस्ने भएकाले त्यस क्षेत्रका तीन घर सिल गरी ट्रेसिङ भइरहेको वडा सदस्य नरोज अर्यालले

कोरोना असर : दुबईका ७० प्रतिशत कम्पनी ६ महिनाभित्र बन्द हुन सक्ने 

दुबई चेम्बर अफ् कमर्सको एक सर्वेक्षण अनुसार दुबईका झण्डै ७० प्रतिशत व्यापार कोरोना भाइरस महामारीको कारण आउँदो ६ महिनामा बन्द हुन सक्छ ।   ुदुबईका ९० प्रतिशतभन्दा धेरै कम्पनीहरुको अनुसार सन् २०२० को पहिलो तीन महिनामा उनीहरुको व्यापार र नाफामा भारी गिरावट आएको छु, सर्वेक्षणमा भनिएको छ ।  दुबई चेम्बर

जाजरकाेटमा गाउँलेको कुटाइबाट एक जनाको ज्यान गयाे, ६ जना बेपत्ता

रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीमा गाउँलेहरुको कुटाइबाट जाजरकोटकाे भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको ज्यान गएको छ । मृतक नवराजसँग गएका ६ युवा अझै बेपत्ता रहेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिनुभयो । घटना सम्बन्धमा बाह्र युवालाई चौरजहारीस्थित प्रहरीले

कोरोनाबाट अमेरिकामा करिब एक लाखको मृत्यु, विश्वभर ५२ लाख ८४ हजार बढी संक्रमित

कोरोनाबाट अमेरिकामा १६ लाखभन्दा बढी संक्रमित भएका छन् । भने मृत्यु हुनेको संख्या झण्डै एक लाख पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा १६ लाख २१ हजार ६ सय ५८ जनामा संक्रमण पुष्टि हुँदा मृतकको संख्या ९७ हजार ४८ छ । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५२ लाख ८४ हजारभन्दा

एकैदिन नेपालमा ७५ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा शनिबार मात्रै ७५ जनामा कोरोना भाइरस कोभिड-१९ पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ५९१ पुगेको छ । शनिबार मध्याह्न ३२ जना, दिउँसो ३६ र राति ७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जनाएको छ ।

विश्वभर कोरोना भाइरसबाट १ सय १७ नेपालीको मृत्यु, १२ हजार ८ सय ११ मा संक्रमण

काठमाडौं, जेठ ११ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण शनिवार (२३ मे २०२०) सम्म मृत्यु हुने नेपालीको संख्या १ सय १७ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ६५ जना गैरआवासीय नेपालको मृत्यु भएको छ ।  समितिका

काठमाडौंमा बेबारिसे अबस्थामा छोडिएका गाई र गाईका बाच्छाहरुको उद्दार

काठमाडौं ढुंगेअड्डाबाट ६ वटा गाई र गाइका बाच्छाहरुको उद्दार गरिएको छ । बेबारिसे अबस्थामा १४ वटा गाई र गाईका बाच्छाहरु छोडिएको भेटेपछि उद्धारका लागि संयुक्ता भण्डारीले पहल गरेकी थिइन् । १४ मध्ये ६ वटा गम्भीर अबस्थामा रहेका गाई र बच्छाहरुको उद्धार भएको छ, २ वटाको भने मरेको र बाँकीको भोलिसम्म थप उद्दार हुने

काठमाडौंका कोरोना संक्रमितको संख्या कति र कहाँ कहाँका छन् हेर्नुहोस्

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको जानकारी दिँदा स्थायी ठेगानाका आधारमा विवरण सार्वजनिक गर्ने गरे पनि बसोबास ठेगाना र अस्थायी ठेगाना फरक पर्ने गरेको छ। स्वास्थ्य मन्त्रालय, संक्रमितको उपचार भइरहेको अस्पतालका तथ्यांकका आधारमा उपत्यकाभित्र अझै २८ जना कोरोना संक्रमित रहेका छन्। विभिन्न निकायबाट

नेपालमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि, सं‌क्रमितको संख्या ५८४ पुग्यो

१० जेठ, काठमाडौं । थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ ।बाँकेमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा १ जना, झापामा १ जना र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ ।

कुल पोष्ट : 8183