नागरिक पोष्ट News

नेपालमा कोरोना संक्रमण बढ्दो, एक हप्तामै थपिए ३ सय १३ संक्रमित

काठमाडौं – विश्वमा नै उच्च देखिएको कोरोन संक्रमणको दर पछिल्लो एक सातायता नेपालमा पनि कोरोना भाइरस संक्रमण दर उच्च रुपमा बढेको छ । ५ जेठदेखि ११ जेठसम्मको अवधिमा तीन महिनायताकै संक्रमण दर उच्च रहेको छ । एक साताको अवधिमा ३ सय १३ जना संक्रमित थपिएका छन् । नेपालमा १० माघ २०७६ मा पहिलोपटक ३२ वर्षीय युवकमा कोरोना

नेपालमा १०५ कोरोनाबाट निको भए, वीरगञ्जको एकै परिवारका १८ जना कोरोनामुक्त

जेठ १२, २०७७ वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत थप १८ जना निको भएका छन् । उपचारछि निकाे भएका एकै परिवारका २ महिने शिशु र १० बालबालिका सहित १८ जनालाई  अस्पतालले डिस्चार्ज गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा .मदन उपाध्यायले जनाकारी दिनुभयो । यो परिवारका ३७ वर्षीय पुरुषलाई गएको वैशाख २१ गते

भक्तपुरमा २० वर्षिय महिलालाई कोठामा बोलाएर सामूहिक बलात्कार गर्ने एक जना पक्राउ

महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरी एक जनालाई पक्राउ गरेको छ । भने अन्य चार जना फरार भएका छन् । जेठ ८ गते मध्यपुर थिमि नगरपालिका वडा नं. ६ पुरानोथिमिमा बस्ने २२ वर्षको रोहित गिरीले २० वर्षकी महिलालाई आर्थिक प्रलोभनमा पारी आफ्नो कोठामा ल्याएको प्रहरीले जानकारी दिएको छ । गिरीले युवतीलाई कोठामा

वीरगञ्जकाे एकै परिवारका १८ जना कोरोनाबाट निको भए

जेठ १२, २०७७ वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत थप १८ जना निको भएका छन् । उपचारछि निकाे भएका एकै परिवारका २ महिने शिशु र १० बालबालिका सहित १८ जनालाई  अस्पतालले डिस्चार्ज गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा .मदन उपाध्यायले जनाकारी दिनुभयो ।   उहाँका अनुसार डिस्चार्ज हुनेमा एकै परिवारका २

काठमाडौंमा थप नयाँ ४ सहर बन्दै, आठ आनाभन्दा घटी कित्ताकाट गर्न नपाइने नियम

काठमाडौं उपत्यकाभित्र निर्माण हुन लागेका चारवटा नयाँ सहरको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भएको छ । काठमाडौं उपत्यका भौतिक विकास समितिले चारवटा नयाँ सहर निर्माणको विस्तृत अध्ययन प्रतिवेदन तयार भएको जनाएको हो । काठमाडौं उपत्यकाभित्र चारवटा आधुनिक नयाँ सहर निर्माण हुने भएपछि त्यस क्षेत्रको जग्गा

बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा, सेना परिचालन

काठमाडौं । कोरोना भाइरस -कोभिड-१९) संक्रमित नै भाग्न थालेपछि बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले राति ८ बजेबाट निषेधित लागू गर्ने र नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो । नरैनापुरमा कुल ११४ जनामा कोरोना संक्रमण देखिएको

काठमाडौं सोह्रखुट्टेका संक्रमित अष्ट्रेलियाबाट चैत ३ गते नेपाल आएका थिए

१० जेठ, काठमाडौं । शनिबार काठमाडौंको सोह्रखुट्टेका ६९ वर्षीय कोरोना कोरोना संक्रमित भएको पुष्टि भएको छ । उनी  अष्ट्रेलियाबाट चैत्र  ३  युएई हुँदै काठमाडौ आएका थिए । काठमाडौं महानगरपालिका–१६ का अनुसार नेपाल आएर उनी घरमै बसेका थिए । 

बारामा पहिलो संक्रमित पछि थप ४ जना प्रहरीमा कोरोना संक्रमण

बारामा एकैदिन थप चार जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि मुद्दा शाखामा कार्यरत प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । पण्डितका अनुसार पहिलो संक्रमितको कन्ट्याक ट्रेसिङको आधारमा उनीहरु सबैको जेठ ७ गते स्वाब परीक्षण गरिएको थियो ।

थप १९जनामा कोरोना पुष्टि, कुल संख्या ६०३ पुग्यो, काठमाडौ र नुवाकोटका एक/एक जना संक्रमित

आइतबार थप १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  मोरङ १, बारा १, पर्सा ३, रौतहट १, सर्लाही १, रूपन्देही ६, काठमाडौं सोह्रखुट्टेका १, नुवाकोटका १, कपिलवस्तु ३, गुल्मीमा १ जना संक्रमित थपिएका हुन्।  यीमध्ये नुवाकोटमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको हो। अब देशका ७७ मध्ये ४२ जिल्लामा कोरोनाको संक्रमण

डिल्लीबजार कारागारभित्र कैदीबीच झडप

जेठ ११, काठमाण्डौ । काठमाण्डौको डिल्लीबजार कारागारमा केदीहरुबीच झडप हुँदा तीन जना घाइते भएका छन् ।  बिहान कारागारभित्र नै झडप भएको हो ।

कुल पोष्ट : 8183