नागरिक पोष्ट News

वैशाख र जेठको सामाजिक सुरक्षाको रकम सरकारले तिरिदिने

काठमाडौं । समाजिक सुरक्षा कोषको रकम सरकारले तिरिदिने भएको छ । सरकारले लकडाउन अवधिभरको रकम तिरिदिने प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै बताएका हुन् । उनले भर्खरै सम्बोधनका क्रममा सामाजिक सुरक्षा कोषमा जम्मा हुने (योगदान) रकम सरकारले नै तिरिदिने घोषणा गरेका हुन् । यस अघि पनि सरकारले

आर्थिक गतिविधि सुचारु गर्न, अब लकडाउन खुकुलो बनाउनुपर्दछ

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन खुकुलो पारिने संकेत गरेका छन् । उनले आज देशवासीका नाममा सम्बोधन गर्दै कोरोना भाइरसविरुद्ध लड्दै गर्दा देशमा आर्थिक गतिविधि पनि शतर्कताको उपाय अपनाएर जारी राखिने बताएका हुन् । प्रधानमन्त्रीले कोरोना भाइरसको औषधी पत्ता नलागेको भन्दै अब रोकथामको वैकल्पिक उपायसहित

लकडाउन जेठभर, असारबाट लकडाउनको नयाँ मोडालिटी लागू हुने

कोरोना भाइरसको संक्रमण झन फैलदै गएपछि सरकारले जेठभर लकडाउन गर्ने तयारी गरेको छ । कोरोना भाइरसको जोखिम बढेपछि सरकारले लकडाउन खुकुलो समेत नबनाउने भएको हो ।सरकारले जेठपछि नयाँ मोडालिटीको तयारी समेत गर्न थालेको छ । एकातर्फ कोरोना रोकथाम गर्नुपर्ने र अर्कोतर्फ आर्थिक गतिविधि पनि हुनुपर्ने भएकाले अप्ठ्यारो

नारायणी अस्पतालबाट ४३ जना कोरोना सङ्क्रमितहरू कोरोनामुक्त भई घर फर्किए

जेठ १२ गते । कोरोना सङ्क्रमण पुष्टि भएपछि वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत ७० जना डिस्चार्ज भएका छन् । शनिबार, आइतबार र सोमबार गरी तीन दिनमा ७० जना कोरोना सङ्क्रमितहरू कोरोनामुक्त भई डिस्चार्ज भएपछि वीरगञ्जको नारायणी अस्पताल कोरोना सङ्क्रमितमुक्त बनेको हो । सोमबार पर्साका दुई जना पत्रकारसहित

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको पुष्टि, सङ्क्रमितको सङ्ख्या ६८२ पुग्यो

काठमाडौँ, जेठ १२ गते ।  पछिल्लाे परीक्षणमा थप सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमित सङ्ख्या ६८२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।  त्यस्तै नेपालमा थप एक जनाको कोभिड-१९ का कारण मृत्यु भएको स्वास्थ्य

लकडाउनमा बोधिसत्व विहारको उत्कृष्ट मानवसेवाको हातहरु यसरी फैलिए

कोरोना भाइरस कोभिड १९ को महामारी विश्वभर फैलिएको छ । नेपालमा यो महामारीको प्रत्यक्ष प्रभाव परेको छ । एकातिर महामारी फैलने त्रास र यसलाई रोक्नैपर्ने चुनौती छ, जसका कारण दुई महिनादेखि सम्पूर्ण रुपमा बन्द मुलुक तेस्रो महिना पनि बन्दाबन्दीमै बस्नुपर्ने बाध्यता छ । अर्कातिर तन्किँदै गएको लकडाउनले अर्थतन्त्रमा

काठमाडौं टोखाका थप २ जनामा कोरोना संक्रमण, एक जना किराने पसले

काठमाडौं । जेठ १२ गते पुष्टि भएका ७२ कोरोना संक्रमितमध्ये २ जना काठमाडौंको टोखा नगरपालिकाका रहेका छन् । टोखा नगरपालिका ३ र ६ का २७ वर्षीय पुरुष र ४१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । ‘एक जना किराना पसले भएको  जानकारी प्राप्त आएको छ । आज काठमाडौंमा थप ३ जनामा कोरोना संक्रमण देखिएको हो । अर्का एक

थप ७२ जनामा काेराेना सङ्क्रमण पुष्टि, नेपालमा संक्रमितकाे संख्या ६ सय ७५ पुग्याे

काठमाडाैं, १२ जेठ । नेपालमा थप ७२ जनामा कोरोना पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ६७५ पुगेकाे छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको, विपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठा दाङ, किटजन्य राेग अनुसान्धन तथा तालिम केन्द्र

वडाध्यक्ष सहित पुरै गाउँलेहरुले लखेटी लखेटी मारे २१ वर्षीय युवालाई, ६ जना अझै बेपत्ता

काठमाडौँ – अन्तरजा’तीय प्रेम सम्बन्ध गाँसेर विवाहका लागि केटी लिन गएका जाजरकोटका एक युवाको ह-त्या भएपछि पश्चिम रुकुम चौरजहारी नगरपालिकाका वडाध्यक्षसहित पाँच जनालाई प्रहरीले प’क्रा’उ गरेको छ । विवाहका लागि प्रेमिका लिन गएका जाजरकोट भेरी नगरपालिका ४ का २१ वर्षीय नवराज विकको ह-त्या भएपछि चौरजहारी

मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना: तीन दिनको मौसमको पूर्वानुमान यस्तो छ

जेष्ठ १२, काठमाडौं- आज मौसम सामान्यतया सफा रहेको छ । देशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भुभागमा मौसम सामान्यता सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अपरान्ह पछि पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। मध्य तथा

कुल पोष्ट : 8183