लकडाउन खुकुलो पारेपछि कोरोनाभाइरसको दोस्रो लहरबाट कसरी जोगिने ?
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नयाँ कोरोनाभाइरस मानिसहरूसँगै रहने बताउँदै यसलाई नियन्त्रणमा राख्न 'ठूला प्रयास' आवश्यक हुने जनाएको छ। यस महामारीसँग सङ्घर्ष गर्न प्रभावकारी रणनीति लिएका एशियाका दक्षिण कोरिया, जापान हुन् वा युरोपका जर्मनीमा प्रतिबन्धहरू हटाइएपछि सङ्क्रमण फेरि बढेको देखिएको
एकैदिन १०१ जनामा संक्रमण, नेपालमा कोरोना संक्रमितको संख्या ७८३ पुग्यो
काठमाडौं, । नेपालमा मंगलबार थप १०१ जनामा कोरोना संक्रमण देखिएको छ । अर्घाखाँची र स्याङ्जा थप दुई नयाँ जिल्लासहित १४ जिल्लामा संक्रमण देखिएको हो । जसमा सबैभन्दा धेरै कपिलवस्तुमा र रौतहटमा संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्दै आएको ‘प्रेस ब्रिफिङ’मा मंगलबार मन्त्रालयका
कोरोनाबाट विश्वभर ३ लाख ५१ हजारको मृत्यु, संक्रमित ५६ लाख ७७ हजारभन्दा बढी
जेष्ठ १४, काठमाडौं विश्भर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कहर अझै रोकिएको छैन । हाल सम्म विश्वमा कोरोना कारण मृतकको संख्या ३ लाख ५१ हजार ६ सय बढी पुगेको छ भने संक्रमितको संख्या ५६ लाख ७७ हजार पुगेको छ । यसै गरी निको हुनेको संख्या २४ लाख २६ हजारपुगेको छ । विश्वमा सबै भन्दा धेरै अमेरीकामा मृतकको
एकैदिन सुदूरपश्चिमका विभिन्न नाकाबाट छ हजार नेपाली भित्रिए
जेठ १३ गते । सुदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर मङ्गलबार करिब छ हजार नेपाली नेपाल भित्रिएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार कैलालीको गौरीफन्टा नाकाबाट पाँच हजार ११३ नेपाली नेपाल भित्रिएका छन् भने कञ्चनपुरको गड्डाचौकी नाकाबाट ६९४ नेपाली नेपाल भित्रिएका हुन् । भारतका विभिन्न
४.२ रेक्टरको भुईचालो गयो
काठमाडौं । मुगुमा ४.२ रेक्टरको भुईचालो गएको छ । मंगलबार अपराहृन ठीक ४ बजे भूकम्पकको धक्का महसुुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मुगुको जैर आसपास भएर ४.२ रेक्टरस्केलको भूकम्प गएको हो ।
अबको आर्थिक वृद्धिदर २.३ प्रतिशत मात्रै रहने - अर्थमन्त्री डा. युवराज खतिवडा
काठमाडौं । यस आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा झर्ने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । संघीय संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन ०७६र७७ सार्वजनिक गर्दै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा खुम्चिने अनुमान गरिएको तथ्यांक अर्थमन्त्रीले सार्वजनिक गरेका हुन् । चालु आर्थिक
आजै थप ९० जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ७७२ पुग्यो
महोत्तरीको मनरा गाउँपालिका–१० का ३० र ३५ वर्षीय पुरुष, जुम्ला घर भई बारामा कार्यरत ३५ र ३६ वर्षीय पुरुष र बाराको पचरौता–१ को पिपरपट्टी माविको क्वारेन्टाइनमा रहेका १९, ३० र ३५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै रौतहटमा २२ संक्रमित थपिएका छन् । सदरमुकाम गौरमा पहिलो पटक कोरोना संक्रमण देखिएको
नेपालमा कोरोनाको जोखिम बढ्दो, १२ दिनमा चारजनाको मुत्यु, ४३७ संक्रमित, सचेत रहौ !
नेपालमा कोरोनाको जोखिम बढ्दो रुपमा रहेको छ । कोरोना संक्रमणलाई मध्यनजर गरेर सरकारले २०७६ चैत्र ११ गतेदेखि लकडाउन गरेको थियो । लकडाउका झण्डै डेढ महिनामा संक्रमित २५० को हाराहरीमा रहेका थिए भने संक्रमणबाट कसैको मृत्यु भएन । संक्रमितहरुको स्वास्थ्य अबस्था पनि सामान्य नै थियो । तर २०७७ जेठ १ गतेपछि नेपालमा
कोरोनाबाट विश्वभर ५६ लाख संक्रमित, अमेरिकामा मात्र झण्डै १ लाखको मृत्यु
१३ जेठ, काठमाडौं । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसबाट विश्वभर ५५ लाख ८६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् र ३ लाख ४७ हजार ८ सय ५४ जनाको मृत्यु भएको छ । विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये २३ लाख ६५ हजार ४ सय ६७ जना संक्रमण मुक्त भएका छन् । २८ लाख
अष्ट्रेलियामा आँधीबेहरीले दिउँसै अँध्यारो, घरमै सुरक्षित बस्न सरकारको आग्रह
एजेन्सी । खराब मौसमका कारण पश्चिमी अष्ट्रेलियामा ५० हजार भन्दा बढी घरहरू दोस्रो दिन पनि अन्धकारमा रह्यो । १०० किमी प्रति घण्टा वेगले चलेको हावालसमुद्री तटलाई नराम्रोसँग क्षति पुर्याएको छ । यस आँधी आएको घटनालाई दुर्लभ मानिएको र दश बर्षमा एकपटक आउने उष्ण चक्रावटका कारण भएको मानिएको छ । आइतवार करिब ६२ हजार