रुकुम घटना प्रकरण, जातीय हिंसा होइन, दोषीलाई कानूनी कारवाहीमा न्यायलय नडगमाओस्
- सबु बस्नेत रुकुम घटना प्रकरण नबोली नलेखी रहन मनले मानेन, हुन त यो मेरो नितान्त व्यक्तीगत धारणा हो त्यसैसँग सोसल मिडियामा आएका कतिपय निजी धारणालाई आधार बनाएर घटनाको विषयमा विभिन्न खाले अफवाह फैलिएको छ। जसले गर्दा सत्य तथ्यलाई ढाकछोप गरी आपराधिक गतिविधिलाई प्रश्रय दिन खोजिएको त होइन जस्तो लाग्छ ।
नेपालमा जुन र जुलाईमा कोरोना संक्रमण बढ्न सक्ने - सिसिएमसी रिपोर्ट
कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी)ले जुन र जुलाईमा कोरोना भाइरसका बिरामी बढ्ने अनुमान गरेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका विशेषज्ञहरु र नेपाली सेनाका विशेषज्ञ चिकित्सकहरुले अन्तर्राष्ट्रिय ट्रेन्डका आधारमा यस्तो प्रक्षेपण गरेका हुन्। ‘हामीले गणितीय विश्लेषणका आधारमा
जेठ १५ गते बिहीबार ४ बजे बजेट भाषण हुने
काठमाडौं, जेठ १४ । बिहीबार दिउँसो ४ बजे सरकारले आर्थिक वर्ष २०७७–७८ को बजेट प्रस्तुत गर्ने भएको छ । संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषण प्रस्तुत गर्ने सांसद सचिवालयले जनाएको छ । संवैधानिक व्यवस्था अनुसार हरेक बर्षको जेठ १५ गते बजेट ल्याउनु पर्ने प्रावधान रहेको छ । ४
थप ११४ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ८८६ पुग्यो
काठमाडौं, जेठ १४ गते । पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमित संख्या ८८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । त्यसैगरी, थप २८ जना डिस्चार्ज हुनुभएको हो । योसँगै
भारत–चीन सीमामा विवाद बढ्यो, दुबै देशको सैन्य गतिविधिसँगै युद्धको त्रास
एजेन्सी, भारत र चीनबीच युद्धको कालो बादल मडारिएको छ । दुवै देशका सञ्चारमाध्यमहरु एक अर्काविरुद्ध खनिन थालेका छन् । सम्भावित तनावलाई दृष्टिगत गरी आन्तरिक तयारी समेत गर्न थालेका छन् । भारतीय सेनापति एम एम नरवाणेले चीनको नाम नलिई केही दिनअघि दिएको कडा अभिव्यक्तिले पनि तनाव बढेको संकेत गरेको थियो । सिमामा
दाङमा १५ र पूर्वी रुकुममा ३ जनामा कोरोना पुष्टि
१४ जेठ, काठमाडौं । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा २ महिला र १६ पुरुषसहित जम्मा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा दाङमा थप १५ जना र पूर्वी रुकुममा ३ जना रहेका छन् ।
सलह (फट्यांग्रा किरा) को जोखिममा नेपाल, अफ्रिकाबाट पाकिस्तान हुँदै भारत आइपुग्यो
दक्षिण एसियामा सलहको प्रकोप देखिएको छ। नेपालको तराई क्षेत्र पनि सलहको जोखिममा रहेको विज्ञहरुले बताएका छन्। पूर्वी अफ्रिकाबाट सुरु भएको सलह मध्यपूर्व पाकिस्तान हुँदै नेपालको सीमा जोडिएको भारतसम्म आइपुगेको छ। तीन वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको सलहले भारतको राजस्थान, मध्य प्रदेश र उत्तर प्रदेशमा
झापामा १७ जना, रौतहटमा २५ जना र बाग्लुङका ६ जनामा कोरोना संक्रमणको पुष्टि
काठमाडौं जेठ १० गते । झापामा बुधबार १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोशी अस्पतालस्थित प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार दिउँसो १७ जनाको नतिजा पोजेटिभ आएको अस्पतालका मेसु डा. संगिता मिश्राले जानकारी दिनुभयो । कोरोना सङ्क्रमण पुष्टिबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने औपचारिक
चिनियाँ राष्ट्रपतिले सेनालाई ‘युद्धका लागि तयार रहन' निर्देशन दिएपछि
चीनका राष्ट्रपति शी जिनपिङले सेनालाई युद्धका लागि तयार रहन आदेश दिएका छन् । जिनपिङले मंगलबार सेनाका लागि एक आदेश जारी गर्दै पूरा दृढताका साथ देशको सम्प्रभुताको रक्षा गर्न भनेका छन् । जिनपिङले यो आदेश संसद सत्रको क्रममा पिपल्स लिबरेशन आर्मी (पीएलए) र पिपल्स आर्म्ड पुलिस फोर्सको प्रतिनिधिको पूर्ण बैठकमा
लकडाउन खोलेर जनजीवन यसरी सुरक्षित बनाउन सकिन्छ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
कुरो धेरै बर्ष अघिंको हो, मेडिकल साइन्समा बामे सर्दै गर्दा मैले पढेको थिएँ, परिवार नियोजनको सबैभन्दा प्रभावकारी उपाय ‘ एब्स्टिनेन्स ‘ हो | अर्थात दम्पतीबीच कहिल्यै पनि शारीरिक सम्पर्क नगर्ने | यो बिधि मेरो कलिलो दिमागले पनि एकदम प्रभावकारी उपाय ठानेको थियो | अहिले हेर्दा लाग्छ, लकडाउन भनेको परिवार नियोजनको