बजेट भाषणले सुन, चुरोट र पेट्रोलियम पदार्थको भारी मुल्यबृद्धि
अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक गरेको बजेट भाषणले चुरोट, सिगार, गुटखा, पान मसलामा स्वास्थ्य जोखिम करमा वृद्धि गरिएको छ । हवाई इन्धन, एलपी ग्यासबाहेकको पेट्रोलियम पदार्थ र सुन तथा सुनको गहनामा लाग्ने भन्सार महशुलमा वृद्धि गरिएको छ । सरकारले नगरपालिका, उपमहानगरपालिका तथा महानगरपालिकामा सञ्चालित
बजेटमा साना उद्योगी तथा व्यवसायीलाई आयकरमा २५ देखि ७५ प्रतिशतसम्म छुट
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७र७८ को बजेटमा साना उद्योगी तथा व्यवसायीलाई लाग्ने आयकरमा विशेष छुट दिने घोषणा गरेका छन् । आर्थिक वर्ष २०७७र७८ को बजेटले लघु, घरेलु तथा साना उद्योगी र व्यवसायीलाई आयकरमा ठूलो मात्रामा छुट दिएको छ । २० लाख रुपैयाँसम्म कारोवार गर्ने
१४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट (पूर्णपाठ सहित)
काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ ।अर्थमन्त्री डा। युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट संघीय संसदमा पेश गरेका हुन् । चालु आर्थिक वर्ष २०७६/७७ का लागि भने सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षका लागि
थप १५६ जना कोरोना संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या १०४२ पुग्यो
१५ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । रौतहटका २० जनामासंक्रमण पुष्टि भएको छ । यस्तै महोत्तरीका १७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सप्तरीमा
कोरोनाबाट विश्वभर ३ लाख ५६ हजारको मृत्यु, अमेरीकामा मात्रै एक लाख बढीको ज्यान गयो
एजेन्सी जेष्ठ १५ । विश्भर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कहर अझै रोकिएको छैन । हाल सम्म विश्वमा कोरोना कारण मृतकको संख्या ३ लाख ५६ हजार ८ सय बढी पुगेको छ भने संक्रमितको संख्या ५७ लाख ८१ हजार पुगेको छ । यसै गरी निको हुनेको संख्या २४ लाख ९२ हजार पुगेको छ । विश्वमा सबै भन्दा धेरै अमेरीकामा मृतकको संख्या
कर्णालीमा भारतबाट १४ हजार भित्रिए, ४६ जनामा कोरोना संक्रमणको पुष्टि
जेठ १५ गते । विगत १० दिनको अवधिमा भारतबाट १४ हजार कर्णालीबासी नेपाल भित्रिएका छन् । जेठ ६ गतेदेखि बुधवारसम्मको अवधिमा १४ हजार बढी बासिन्दा कर्णाली भित्रिएका हुन् । यही अवधिमा भित्रिएका मध्ये अहिलेसम्म ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतले रेल सेवा खुल्ला गरेपछि अहिले विशेषगरी मौसमी रोजगारका
एकै दिन प्रदेश २ मा ७६ जना नयाँ सङ्क्रमित थपिए
जेठ १५ गते । प्रदेश २ मा ७६ जना सङ्क्रमित थपिएसँगै कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएकाको सङ्ख्या चार सय पुगेको छ । पछिल्लो परीक्षणमा सङ्क्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै धनुषाका २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तैगरी पछिल्लो परीक्षणमा सङ्क्रमण पुष्टि हुनेमा महोत्तरीमा १७
नुवाकोटमा हावाहुरीसहितको भीषण असिना पानीले मकैबाली नष्ट
नुवाकोट – जेठ १४ गते बुधबार परेको भीषण असिना पानी सहितको हावाहुरीले नुवाकोट जिल्लामा कृषकहरुले लगाएको मकै बालीमा क्षति पुगेको छ। बिहानैदेखी पर्न शुरु गरेको असिना पानी र हावाहुरीले खेतबारिमा लगाएको हरियो तरकारी तथा मकै बालीमा बढी क्षति गरेको हो। असिना पानीले किसानहरुले लगाएको मकै बालीसँगै
ललितपुरमा एकजनाको निधन, कोरोनाको रिपोर्ट पोजेटिभ आएको पुष्टि
जेठ १४ गते बुधबार साँझ ललितपुर महानगरपालिकाका ५६ वर्षीय पुरुषको निधन भएको छ । ललितपुर महानगरपालिका बुङ्मतीका ५६ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। किष्ट मेडिकल कलेज ग्वार्कोमा उपचाररत रहेका उनको बुधबार मुत्यु भएको हो । योसँगै
नेपालमा एकैदिन १२९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९ सय नाघ्यो
१४ जेठ, काठमाडौं । नेपालमा बुधबार एकैदिन १२९ जनामा कोरोना (कोभिड-१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ, पोखरा र सुर्खेतमा गरिएको परीक्षणमा एकैदिन यति धेरै संख्यामा संक्रमित भेटिएका हुन् । योसँगै कुल संक्रमित संख्या ९०१ पुगेको छ । धरानको