दैलेखमा थप १४ जनामा कोरोना पुष्टि, क्वारेन्टाईनमा बसेका एक ३५ वर्षीया युवाको मृत्यू
कर्णालीमा संक्रमित संख्या ६० पुग्यो १७ जेठ, कर्णालीमा शुक्रबार बिहान १४ जना कोरोना संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट दैलेखका १४ जनामा कोरोना संक्रमित पुष्टि भएको हो । थपिएका संक्रमित दैलेखको नारायण नगरपालिका वडा नं
निजी विद्यालयले जेठ २१ गतेदेखि सामाजिक दुरीसहित विद्यार्थी भर्ना प्रक्रिया सुरू गर्ने
सरकारले नीति तथा कार्यक्रम र बजेटमा यस शैक्षिक सत्रको पठनपाठन भर्चुअल र अनलाइन विधिबाट अघि बढाउने उल्लेख भएपछि निजी विद्यालयले यही जेठ २१ गतेदेखि सामाजिक दुरीसहित विद्यार्थी भर्ना प्रक्रिया सुरू गर्ने भएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेस नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय
२० यी नाकाबाट भारतमा रहेका नेपालीहरु नेपाल फर्कन पाउने
काठमाडौं । कोभिड–१९सम्बन्धी उच्चस्तरीय समितिले भारतबाट घर फर्किने नेपालीहरुका लागि २० वटा नाका तोकेको छ । समितिको शुक्रबार बसेको बैठकले विदेशमा रहेका नेपालीहरुलाई आउन दिने निर्णय गरेको हो । पशुपतिनगर, काकडभिट्टा, रानी, सुनौली, ठाडी, माडर, भिट्टामोड, मलंगवा, गौर, वीरगञ्ज, महेशपुर, वेलहिया, तौलिहवा, कृष्णनगर,
प्रदेश २ र प्रदेश ५ मा सबैभन्दा बढी ९२३ कोरोना सङ्क्रमित पुगे
काठमाडौँ, जेठ १६ गते । नेपालको प्रदेश २ र प्रदेश ५ मा सबैभन्दा बढी कोरोनाभाइरसका सङ्क्रमित रहेका छन् । प्रदेश २ र प्रदेश ५ मा सङ्क्रमितको सङ्ख्या करिब नौ सय पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदेश २ मा ४९० र प्रदेश ५ मा ४३३ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ । प्रदेश २ मा
कोरोनाबाट थप एक जनाको मृत्यु नेपालमा मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो
काठमाडौँ, जेठ १६ गते । नेपालमा कोराना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या छ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभएको छ । छैठाैँ मृतक अर्घाखाँची जिल्लाको भूमिका नगरपालिकानिवासी ३५ वर्षीय पुरुष रहेको उहाँले बताउनुभयाे ।
तीन दिन मौसम बदलीसँगै हावाहुरी चट्याङसहित भारी वर्षाको सम्भावना ! सचेत रहन आग्रह
पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अझै तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखा र स्थानीय वायुको प्रभावले बदलीसँगै मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले
थपिए नेपालमा एकैदिन १७० जना कोरोना संक्रमित, संक्रमितको संख्या १२ सय १२ पुग्यो
काठमाडौं,जेठ १६ नेपालमा शुक्रबार १७० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार शुक्रबार १७० जना संक्रमित थपिएका हुन्। उनका अनुसार संक्रमितहरू झापा २८, सप्तरी ४, बारा ४,पर्सा ५, सर्लाही १(पाटन अस्पतालमा कार्यरत), म्याग्दी १, बाँके १०, कपिलवस्तु ५१, नवलपरासी
बजेटमा सरकारी कर्मचारीको भत्ता काटियो, नयँ सरकारी जागिर पनि नखुल्ने
काठमाडौं । सरकारले कोरोना रोगविरुद्ध अग्रपंक्तिमा खटिने कर्मचारीबाहेक सबै कर्मचारीले विभिन्न शीर्षकमा पाउँदै आएको अतिरिक्त भत्ता कटौती गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गर्दै कर्मचारीले खाना, खाजा, प्रोत्साहनलगायत विभिन्न शीर्षकमा पाउँदै आएको सबै प्रकारको
लकडाउनलाई अदालतको शुन्य समय, हदम्याद बन्दाबन्दी खुलेको ३० दिनसम्म
काठमाडौँ, जेठ १६ गते । सर्वोच्च अदालतले लकडाउनको अवधिमा म्याद, हदम्याद तथा तारेख गुज्रने मुद्दालाई उक्त अवधि सकिएको ३० दिनसम्म समय कायम हुने फैसला गरेको छ । २०७६ चैत ९ गतेदेखि अदालतले नियमित कार्यसम्पादन नगरेको अवस्थालाई शून्य अवधिमा कायम गर्ने फैसला अदालतले गरेको हो । म्याद र हदम्यादको कानुनी अड्चन
आर्थिक वर्ष २०७७/७८ को १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट, कुन क्षेत्रमा कति बजेट विनियोजन
सरकारले आर्थिक वर्ष २०७७र७८ को बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट संघीय संसदमा पेश गरेका हुन् । जुन चालु आर्थिक वर्षको भन्दा झण्डै ५८ अर्ब कम हो । चालु आर्थिक वर्ष २०७६र७७ का लागि भने सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट