लकडाउन एक मिहना थप्ने भारत सरकारकाे निर्णय
काठमाडौं । भारत सरकारले लकडाउनको अवधि एक महिना थप गर्दै संक्रमण नदेखिएका ठाउँमा भने खुकुलो बनाउने निर्णय गरेको छ । भारतीय गृह मन्त्रालयले पाँचौ चरणको लकडाउन जुन ३० सम्म लागू गर्ने निर्णय गरेको छ । भारतमा चौथो चरणको लकडाउन मे ३१ (आइतबार) समाप्त हुँदैछ । लकडाउनको अवधि लम्ब्याइए पनि संक्रमणको अवस्था हेरेर
जेठ ३२ सम्म लकडाउन लम्बाउने सरकारको निर्णय, विमानस्थल असार १६ गतेसम्म बन्द
काठमाडौं जेठ १७, मन्त्रपिरिषदको बैठकले आगामी जेठ ३२ गतेसम्म लकडाउनको समय बढाउने निर्णय गरेको छ । शनिवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय यही जेठ
कालिकोटका १७ जनासहित १९ जनामा कोरोना संक्रमण देखिए
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा शनिबार गरिएको पीसीआर परीक्षणमा कालिकोटका १७ जनासहित १९ जनामा कोरोना पोजिटिभ देखिएको छ । प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेका अनुसार एक–एकजना दैलेख र बाजुराका छन् । कालिकोटको शुभकालिका गाउँपालिका वडा नं. ५ का वर्ष १९, ५०, २६, २१,
नेपालमा कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या सात पुग्यो
काठमाडौँ । दैलेख जिल्लाको दुल्लु नगरपालिका –७ मा निर्माण गरिएको क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना भाइरस परीक्षण
सुत्करी भएको ५ दिनपछि ललितपुरकी महिलालाई कोरोना संक्रमणको पुष्टि, ४५ चिकित्सक क्वारेन्टाइनमा
जेठ १२ गते किष्ट अस्पतालमा सिजिरिङबाट डेलिभरी भएकी ललितपुर सुनाकोठीको महिलालाई कोरोना संक्रमणको पुष्टि भएको छ । अस्पतालमा भर्ना भएकी महिलालाई कुनै लक्षण थिएन । तर १४ गते त्यही उपचाररत ५७ वर्षीय पुरुषको कोरोना संक्रमण कारण मृत्यु भएपछि अस्पतालले सुत्केरी महिलालाई डिस्चार्ज गर्ने निर्णय गरेको थियो
थप १८९ जनामा (ललिपतुरकी २३ वर्षीय महिलामा ) कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १४०१ पुग्यो
१७ जेठ, काठमाडौं । पछिल्लो २४ घन्टामा थप १८९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १४०४ पुगेको छ । १०९ जना कपिलवस्तुका, सर्लाहीका १७ जनामा, धनुषाका ७ जनामा , रौतहटका ६ र महात्तरीका ४ जनामा , दैलेखमा
एक सय ४४ डिएसपीको सरुवा र पदस्थापन (सुचीसहित)
प्रहरी प्रधान कार्यालयले ८४ डिएसपीको सरुवा गरी ६० जनाको पदस्थापन गरेको छ । सरुवामा उपत्यकाका विभिन्न वृत्त तथा केही जिल्लाका इन्चार्ज फेरिएका छन् । बानेश्वर वृत्तमा दक्ष बस्नेत, महाराजगञ्जमा रोशन खड्का, स्वयम्भुमा निरञ्जन भट्ट, मालीगाउँमा खुमलाल भुषालको सरुवा भएको छ । त्यस्तै भोजपुरमा डिएसपी कृष्ण
लुभु प्रहरी चौकी इन्चार्जको बेहोस भएर उपचारको क्रममा मृत्यु
काठमाडौँ महानगरीय प्रहरी प्रभाग लुभुका प्रमुख प्रहरी नायब निरीक्षक सई टेकबहादुर माझीको मृत्यु भएको छ । शुक्रबार अपरान्ह कार्यकक्षमै बेहोस भेटिएका माझीको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले सई माझीको अल्का–२ मा उपचारको
लकडाउन जेठभर लम्ब्याएर, यी क्षेत्रमा खुलाउने सरकारको तयारी
काठमाडौं, १७ जेठ । सरकारले कम्तिमा जेठभर लकडाउन थप्ने संकेत गरिसकेको छ । २० जेठपछि लकडाउनको नयाँ मोडालिटी सरकारले लागु गर्ने तयारी गरिरहेको छ । आर्थिक गतिविधि सुरक्षाको उपाय अपनाएर खोल्ने तयारी सरकारको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दा नयाँ मोडालिटीमा कोरोना भाइरसविरुद्धको
डब्लूएचओसँगको सबै सम्बन्ध तोड्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा
वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) सँग अमेरिकाको सम्बन्ध तोड्ने घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले डब्लूएचओले सुरुमै कोरोना संक्रमण रोक्न पूर्ण रुपमा असफल रहेको आरोप लगाउँदै डब्लूएचओसँगको सम्बन्ध तोड्ने घोषणा गरेका हुन् । अमेरिकाले यसअघि नै