नागरिक पोष्ट News

अमेरिकाको रंगभेद आन्दोलन चर्कियो ३० राज्यमा प्रदर्शन उग्र, २५ शहरमा कर्फ्यु

जेठ १८ गते । जर्ज फ्लोयडको मृत्युपछि प्रदर्शनकारी र प्रहरीबीच विभिन्न स्थानमा भएको झड्प हिंसात्मक रुप लिन थालेपनि अमेरिकी शहरहरुमा कर्फ्यु लगाइएको छ । मिनियापोलिसमा अफ्रिकी मूलका अमेरिकी नागरिकको प्रहरी नियन्त्रणमा मृत्युपछि सुरु भएको विरोध प्रदर्शन देशब्यापी हिंसात्मक रुप लिएको छ । मिनियापोलिसमा

नेपाल प्रहरीका ६० जना डीएसपीको पदस्थापन (नामसहित)

काठमाडौं – नेपाल प्रहरीका ६० जना प्रहरी नायब उपरीक्षक(डीएसपी)हरुको पदस्थापन भएका छन् । प्रहरी प्रधान कार्यालयले पदस्थापन भएका प्रनाउहरुको लिस्ट सार्वजनिक गरेको छ । गृह मन्त्रालयको जेठ १३ को सचिवस्तरिय निर्णयअनुसार ६० जना प्रहरी निरीक्षकलाई प्रहरी नायब निरीक्षक पदमा बढुवा गरिएको हो । पदस्थापन भएका

नेपालमा एक हप्तामा ८१७ जनालाई कोरोना संक्रमणको पुष्टि

कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या नेपालमा पनि पछिल्लो हप्ता ह्वात्तै बढेको छ ।  नेपालमा एक हप्तामै ८१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संख्या नेपालमा शनिबार अपराह्न ४ बजेसम्म संक्रमित भएका १ हजार ४०१ को आधाभन्दा बढी हो । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर आइतबार १९, सोमबार

नेपालमा एकैदिन २ सय ३४ जना नयाँ संक्रमित थपिए, संक्रमितको संख्या १४४६ पुग्यो

काठमाडौं – नेपालमा शनिबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८९ जना नयाँ संक्रमित भेटिएको जनाएको थियो। कर्णालीमा थपिएपछि शनिबार रातिसम्म यो संख्या बढेर २३४ पुगेको छ। पछिल्लो पटक पशुपंक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो पटक सल्यानमा

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १०५ पुग्यो, एकको मृत्यु

काठमाडौं । कर्णाली प्रदेशमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार सुर्खेत र जुम्ला प्रयोगशालामा गरिएको परीक्षणमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै कर्णालीमा संक्रमितको संख्या १०५ पुगेको छ भने एक जनाको मृत्पुु भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर

जेठ २१ गते बुधबारदेखि निजी विद्यालय खुल्ने, नयाँ शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया शुरु गर्ने

काठमाडौं । मुलुकका निजी विद्यालयहरुले आगामी बुधबारदेखि नयाँ शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया शुरु गर्ने निर्णय गरेका छन् । सरकारले नीति तथा कार्यक्रममै कोरोना १९ संक्रमण रोक्न आवश्यक सावधानी अपनाउदै विद्यालयको पठनपाठन क्रमशः शुरु गर्दै जाने उल्लेख गरे अनुसार निजी विद्यालयहरुले भर्ना प्रक्रिया

सरकार ! रोगले मात्रै मान्छे मर्छन् ? भोकको जोखिम कसले हेर्ने ?

- कोपिला अर्याल कोरोना संक्रमणको फैलावट दिनानुदिन बढ्दो छ । परीक्षणको दायरा बढ्ने बित्तिकै संक्रमितको संख्या ह्वातै बढ्ने निश्चित छ । यसर्थ सक्रिमतको संख्या बढीरहँदा कतै मेरो नेपाल पनि इटली, स्पेन, अमेरिकाकै हालतमा पुग्ने त हैन भन्ने डर पैदा हुन थालेको छ । त्यो भन्दा ठुलो चिन्ता त यो छ कि कतै यसबीच रोगले

४.८ रिक्टरस्केलको भूकम्पको धक्का, धादिङको केन्द्रबिन्दु भएर राति ९ः३६

काठमाडौं । काठमाडौंको आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । शनिवार राति ९ः३६ मिनेट जाँदा भूकम्पको महसुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले ४.८ रिक्टरस्केलको भूकम्पको धक्का गएको पुष्टि गरे । भूकम्प ९ बजेर ३६ मिनेट जाँदा धादिङको सुनौला बजार आसपास केन्द्रबिन्दु

लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने र संक्रमण फैलिएको ठाउँमा सेना परिचालन गर्ने

काठमाडौं, १७ जेठ । सरकारले कोरोना भाइरसको संक्रमण फैलिएको आवश्यक ठाउँ हेरेर सेना परिचालन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको छ । मन्त्रिपरिषद बैठक बस्नुअघि सुरक्षा परिषदको बैठक बसेको थियो । सोही बैठकमा सेना परिचालनबारे निर्णय

सरकार किन मौन छ ! बोर्डरबाट चर्को घाम खेप्दै, सघर्ष गर्दै फर्कनेहरु घर नपुग्दै मर्न थाले सरकार

मृतकको खातामा एउटा संख्या थपिनु सरकारको लागि ठूलो कुरा नहोला  तर मन भएका मान्छेको मुटु टुक्राटुक्रा हुन्छ सरकार ! भारतबाट आउँदा आउंदै अर्घाखाँचीका व्यक्तिले आफ्नो सासलाई बोर्डर वारि ल्याउन सकेनन् | शबलाई नेपाल ल्याएर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो | बाँके रजैनापुरका युबकको पनि मुम्बईबाट

कुल पोष्ट : 8183