सोमबार एकैदिन थप २३९ जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या १८ सय ११ पुग्यो
१९ जेठ, काठमाडौं । नेपालमा जेठ १९ गते सोमबार दिउसो २२६ जना र साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ सय ११ पुगेकोे छ । सोमबार साँझ घोषणा गरिएको १३ जनामा पाल्पा निस्दी गाउँपालिकाका २ जना, नवलपरासीको सरावल
अब यसरी लकडाउन खुकुलो हुनेछ, लकडाउनको मोडल फेर्ने तयारीमा सरकार
काठमाडौं । सरकारले जेठ ३२ अघिनै कोरोना संक्रमणको जोखिम हेरेर कम जोखिमका क्षेत्रमा लकडाउन खुकुलो पार्ने तयारी गरेको छ । कोरोनो संकट व्यवस्थापन समिति (सीसीएमसी)ले संक्रमणको अवस्था हेरेर रेड, ग्रीन र एलो जोनको सिफारिस गरेको छ ।यसअघिका कतिपय एलो र ग्रीन जोन भनिएका क्षेत्र अहिले संक्रमण बढेर रेड जोनमा पुगेकाले
पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ
१९ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए
कोरोनाले भारतका लोकप्रीय संगितकार वाजिद खानको मृत्यु
१९ जेठ । भारतका लोकप्रीय संगितकार वाजिद खानको निधन भएको छ । कोभिड १९ को संक्रमणले उनको निधन भएको हो । केही दिनअघि कोरोना भाइरसको संक्रमणपछि ४२ वर्षीय वाजिद खानलाई अस्पताल लगिएको थियो । उनलाई भेन्टिलेटरमा राखेर पनि बचाउन नसकिएको पीटीआइले जनाएको छ । चार दिनसम्म भेन्टिलेटरमा राख्दा किड्नीमा समस्या
जेठ २० गतेबाट लकडाउन खुकुलो बनाइँदै, यसरी निजी सवारी चल्न दिइनेछ
काठमाडौं, १९ जेठ । सरकारले लकडाउन खुकुलो बनाउँदै लाने तयारी गरेको छ । ३२ जेठसम्म लकडाउनको निर्णय आइसकेपनि मोडालिटी बनाइँदैछ जसमा अत्यावश्यक सेवाका अलावा नागरिकलाई पनि निश्चित नियम पालना गरी कामको सिलसिलामा आवतजावत गर्न दिने तयारी भएको छ । निश्चित समय तोकेर निश्चित व्यक्ति मात्र कामको सिलसिलामा आवतजावत
बाँकेमा भयानक दुर्घटना, घटनास्थलमै ११ जनाको मृत्यु, २२ ना घाइते
जेठ १९ । महामारीको चपेटामा परेर भारतबाट नेपाल आएका यात्रु बोकेको हाईस दुर्घटनामा परेको छ । नेपालगञ्जनाकाबाट नेपाल प्रवेश गरेर सल्यान आउदै गरेका ११ जनाको उक्त दुर्घटनामा मृत्यु भएको छ । चालकसहित ३३ जना बोकर दाङ गईरहेको ना ५ ख ५९९५ हायस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी–२ स्थित श्री
वैकल्पिक प्रणालीको पठनपाठन सुरु गर्न शिक्षा मन्त्रालयको आह्वान
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट पठन सुचारु गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई आह्वान गरेको छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै लामो समयसम्म पढाई अवरुद्ध भएका कारण पुग्न जाने शैक्षिक क्षतिलाई न्युनीकरण गर्न
जेठ २१ देखि भर्ना गर्नेप्रति शिक्षामन्त्रीको समर्थन, असार १ गतेबाट पठनपाठन सुरु गर्न निर्देशन
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट पठन सुचारु गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई आह्वान गरेको छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै लामो समयसम्म पढाई अवरुद्ध भएका कारण पुग्न जाने शैक्षिक क्षतिलाई न्युनीकरण गर्न
बाजुराकी दुई वर्षीया बालिकाको कोरोनाबाट मृत्यु भएको पुष्टि, मृत्यु हुनेको संख्या ८ पुग्यो
१८ जेठ, बाजुराकी दुई वर्षीया बालिकाको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणकै कारण मृत्यु भएको पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । बूढीगंगा नगरपालिका–१ घर भएका उनी आमाबुबासँगै ८ दिनअघि भारतबाट नेपाल आएका थिइन् । भारतबाट फर्किने क्रममा बालिकालाई ज्वरो
थप १६६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ हजार ५ सय ६७ पुग्यो
१८ जेठ, काठमाडौं । नेपालमा आइतबार थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या १ हजार ५६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये १४५० जना पुरुष र ११७ जना महिला रहेकाे मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । मन्त्रालयको तथ्याङ्कअनुसार