नागरिक पोष्ट News

राष्ट्र बैंकले १५ लाखसम्मको पुनःकर्जा कार्यविधि २०७७ ल्यायो

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले साना, लघु र घरेलु साना उद्यमका लागि रु १५ लाखसम्मको पुनःकर्जा दिन सकिने प्रावधानसहितको पुनःकर्जा कार्यविधि, २०७७ ल्याएको छ । कोरोना भाइरसका कारण मुलुकको अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्दै उद्यम व्यवसायलाई प्रभावकारीरूपमा पुनः अगाडि बढाउने लक्ष्यका साथ केन्द्रीय

नेपालमा फेरि अर्को अरब खाडीको चक्रवातको प्रभाव पर्नेछ (जेठ २२–२४) मा

काठमाडौँ, जेठ २० गते । नेपालमा फेरि अर्काे चक्रवातको प्रभाव पर्ने भएको छ । दक्षिणपूर्वी अरब सागरमा रहेको न्यून चापीय प्रणाली उत्तरतर्फ सर्दै गरेको छ । आउँदो २४ घण्टामा उक्त प्रणाली विकसित हँुदै चक्रवात हुने सम्भावना रहेको छ । त्यसको प्रभावले नेपालका केही स्थानमा जुन ४, ५ र ६ अर्थात (जेठ २२–२४) मा वर्षाका

करमा सरकारको ताकेता : जेठ २५ सम्म कर तिरिसक्न सूचना नै जारी

काठमाडौं । सरकारले लकडाउनकै बीचमा उद्योगी तथा व्यवसायीलाई तोकिएको समयभित्र आर्थिक वर्षको तेस्रो त्रैमासिकको कर भुक्तानी गर्न ताकेता गरेको छ । सरकारले सार्वजनिक सूचना नै निकालेर पछिल्लो पटक कर तिर्न बढाइएको म्यादभित्र कर तिर्न दबाव बढाएको छ । पछिल्लोपटक लकडाउन लम्बाउँदै जेठ ३१ गतेसम्म विस्तार गर्ने

काठमाडौं जोरपाटीको केएमसीका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भेटियो

काठमाडौं २० जेठ। नेपालमा एकैदिन थप २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या दुई हजार ९९ पुगेको छ । जसमा काठमाडौंमा चार स्वास्थ्यकर्मी संक्रमित भएका छन् । काठमाडौं मेडिकल कलेजको दुवाकोटस्थित कोभिड अस्तालमा कार्यरत दुई महिला र एक पुरुष स्वास्थ्यकर्मीमा संक्रमण

काठमाडौंका ४ स्वास्थ्यकर्मीसहित, नेपालमा एकै दिन २८८ जना कोरोना संक्रमित थपिए

काठमाडौं २० जेठ। पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या दुई हजार ९९ पुगेको छ । रौतहटमा ७४ जना, सर्लाहीका २१, सिराहाका १७ जना, धनुषामा ६ जना र महोत्तरीमा दुई जना, सप्तरी रामघटका २० वर्षीय पुरुष र बारा देवतालका १८ वर्षीय पुरुषमा

कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या २३३ पुग्यो

कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २३३ पुगेको छ । प्रदेश अस्पताल, सुर्खेत पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा थप ३५ जनामा कोरोना पुष्टि भएको हो ।  कर्णालीमा थप ७५ जनामा सङ्क्रमण, जुम्लामा दुई प्रहरी सङ्क्रमित सल्यानका कोरोना सङ्क्रमित वनगाड कुपिन्डे नगरपालिका

नेपालमा फेरि अरब सागरको चक्रवातको असर पर्न सक्ने,मनसुनी बर्षा शुरु गराउने

सुदूरपश्चिम क्षेत्रमा पानी पार्ने र उच्च हिमाली भागमा हिमपात हुने काठमाडौं । नेपालमा फेरि अर्को चक्रवातको असर पर्ने भएको छ । यो चक्रवातको कारण यस वर्षको मनसुन समयमै सुरु हुनेमा मौसमविद आशावादी देखिएका छन् । हाल दक्षिण-पूर्वी अरब सागरमा रहेको न्युन चापीय प्रणाली उत्तर तर्फ सर्दै गरेको छ । आउँदो २४ घण्टामा

लकडाउनको खुकुलो होइन, स्वरुप परिवर्तन भएको छ - विश्वराज पोखरेल, भ्याली डिआइजी

लकडाउन खुकुलो भएको छैन ? खुकुलोभन्दा पनि पहिलो महिनाको भन्दा स्वरुपमा परिवर्तन भएको छ । अहिले जे–जति गाडीहरु निस्किएका छन् ती सबै लकडाउनका परिधिभित्रैबाट निस्किएका हुन् । अहिलेको छुट भनेको वित्तीय क्षेत्र, सञ्चार, उद्योग, विकास निर्माणका कामहरु जुन सरकारले छुट दिएको छ । त्यो क्षेत्रमा काम गर्नको लागि

आर्थिक संकटले लकडाउनमा ८९२ आत्महत्याको घटना नेपालमा

जेठ १९, काठमाण्डौ । कोरोना सङक्रमण रोकथामका लागि मुलुकभर लागू भएको लकडाउन ७० दिन पूरा भएको छ । लकडाउनको अवधिमा देशभर आत्महत्याका घटना बढेको छ । अन्य विभिन्न शीर्षकको अपराध पनि रोकिएको छैन । लकडाउन लम्बिँदै जाँदा आत्महत्याका घटना पनि उल्लेख्य बढ्दै गएको छ । लकडाउनको अवधिभरको तथ्याङकलाई मात्रै हेर्ने

दरबार हत्याकाण्ड: १९ वर्षअघिको राजा वीरेन्द्रको वंशनाशको नालीबेली यस्तो थियो

काठमाडौं ।  जेठ १९, अर्थात् तत्कालीन राजा विरेन्द्रको वंशनाश भएको दिन । २०५८ जेठ १९ शुक्रबारे रात्रीमा राजा वीरेन्द्रको वंशनाश हुने गरी राजपरिवारका १० जनाको हत्या गरिएको थियो ।  उक्त हत्याकाण्डको प्रतिवेदन सार्वजनिक भएपनि घटना झैं रहस्यमय नै छ । २०५८ साल जेठ १९ गते शुक्रवारको रात्रि राजा वीरेन्द्र,

कुल पोष्ट : 8183