नागरिक पोष्ट News

निसर्ग चक्रवातको प्रभाव शुक्रबार र शनिबार नेपालमा चट्याङ सहित भारी वर्षा हुने

काठमाडौं । अरब सागरमा विकसित शक्तिशाली चक्रवातको प्रभावले शुक्रबार  र शनिबार नेपालमा पर्ने मौसमविद्ले बताएका छन् । मेघ गर्जन र चट्याङ सहित प्रदेश नं १, २, वागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् शान्ति कँडेललका अनुसार निसर्ग चक्रवातको असर

लकडाउन खुकुलो प्रशासनको सिफारिस, काठमाडौंमा पसल खोल्न प्रशासनले अवरोध नगर्ने

काठमाडौँ — उपत्यकास्थित तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले राजधानीमा लकडाउन खुकुलो बनाउन उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेका क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) र उच्चस्तरीय समितिमा सिफारिस गरेको छ । काठमाडौंमा पसल खोल्न प्रशासनले अवरोध नगर्ने राजधानीमा उद्योगी/व्यवसायीले

सलह भारत आइपुग्यो, जोखिममा नेपाल पनि : के हो सलह ?

अहिले कोरोनासँगै नेपालमा सलहको चर्चा निकै छ । अफ्रिकाको केन्या, इथियोपिया, सोमालिया, सुडान, पाकिस्तान पसेको सलह यतिबेला भारत आइपुगेको छ । नेपालमा यो कीरा आउन सक्ने तत्कालको सम्भावना न्यून रहेको विज्ञ बताउँछन् तर आउँदैन भन्न सक्ने अवस्था पनि नरहेको त्रिभुवन विश्वविद्यालयका किटविज्ञ डा। प्रेमबहादुर बुढाले

जनस्वास्थ्य संकटकाल घोषणा गर्ने तयारीमा सरकार, स्वास्थ्य संकटकालमा के हुन्छ ?

सरकारले जारी गरेको हेल्थ इमर्जेन्सीमा विश्व स्वास्थ्य संगठनले (डब्लुएचओ) घोषणा गरेको ग्लोबल इमर्जेन्सी र महामारीका सर्तहरु स्वत: लागु हुनेछन् । काठमाडौं, जेठ २२ । सरकारले जनस्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी थालेको छ । कोरोना भाइरस संक्रमितको संख्या २ हजार नाघेसँगै सरकारले जनस्वास्थ्य संकटकाल घोषणा

लकडाउनको स्वरुप परिवर्तन गर्दै सरकार, अब यसरी लकडाउन क्रमशः खुकुलो बनाउँदै लगिने

काठमाडौं  प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको नयाँ मोडालिटी टुंगो लगाउन २५ विज्ञहरुसँग रायसुझाव लिएका छन् । विज्ञहरुको राय सुझावपछि प्रधानमन्त्रीले लकडाउनको मोडालिटी परिवर्तन गर्ने बताएका छन् ।  देशभर लकडाउन उल्लंघन हुनथालेपछि सरकारले नयाँ मोडालिटी ल्याउन लागेको हो । ११ चैत्रबाट शुरु गरिएको

नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा दोलखाका ७६ वर्षीय पुरुषको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

थप २०१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३०० पुग्यो

२१ जेठ, काठमाडौं । नेपालमा थप २०१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयकाअनुसार योसँगै कुल संक्रमितको संख्या २३०० पुगेको छ । 

कोरोना संक्रमणबारे यी प्रण गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

नेपालमा कोरोना संक्रमितको संख्या बढ्ने दर उच्च हुँदैछ | कोरोना भाइरस संक्रमित एकजना व्यक्तिले औसत २ देखि ३ जनालाई संक्रमण सार्न सक्दछ | त्यसैले १ जना संक्रमित हुँदा २-३ जना, १०० जना संक्रमित हुँदा २००-३०० जना र १ हजार संक्रमित हुँदा २००० – ३००० जनामा संक्रमण सर्नु स्वाभाविक मानिन्छ | आगामी दिनमा पनि संक्रमितको

कोरोनाबाट पाकिस्तानमा एक मन्त्रीको नै मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट  पाकिस्तानको सिन्ध प्रान्तको मानव संशाधन मन्त्री गुलाम मुर्तुजा बलोचको मृत्यु भएको छ । सिन्ध प्रान्तका शिक्षामन्त्री सइद गनीका अनुसार मुर्तुजालाई कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा राखिएको थियो र स्थिति गम्भीर हुँदै गएपछि अस्पताल भर्ना गरिएको थियो

राष्ट्र बैंकले नयाँ मौद्रिक नीति असारमा ल्याउँदै, आउने मौद्रिक नीति के के सम्बोधन हुन्छ

काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति असार अन्तिम सातासम्ममा सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ । मौद्रिक नीतिका लागि सुझाव संकलनको काम राष्ट्र बैंकले गरिरहेको छ  । सरकारले ल्याएको बजेट कार्यान्वयनमा सहयोग पुग्ने गरी मौद्रिक नीतिको गृहकार्य शुरु गरिएको राष्ट्र

कुल पोष्ट : 8183