नागरिक पोष्ट News

लकडाउन खोल्ने मोडालिटी यस्तो छ, खुला भएपछि कोरोनाबाट कसरी बच्ने ?

- डा. रवीन्द्र पाण्डे नेपालमा कोरोना संक्रमितको संख्या उकालो लागिरहेको तथा असार/साउन महिनासम्म उच्चबिन्दुमा जानसक्ने प्रक्षेपणअनुसार एकातर्फ रोगलाई नियन्त्रण गर्नुपर्ने दायित्व छ भने अर्कातर्फ जनजीविका सञ्चालन गर्नका लागि लकडाउनलाई खुकुलो गर्नुपर्ने बाध्यता छ । सबैलाई थाहा छ, लकडाउन समाधान होइन

बैंकहरुमा घुइँचो बढ्न थाल्यो, कोरोनाको जोखिममा कर्मचारीहरु

काठमाडौं । लकडाउनका बेला बैंकका शाखाहरु सञ्चालनमा छन् । शुरु शुरुमा बैंकका काउन्टहरुमा भीड थिएन । तर जेठको दोस्रो हप्तापछि बैंकका शाखाका काउन्टहरुमा भीड बढ्न थालेको छ । यो सातादेखि नीजि उद्योग क्षेत्रलाई केही खुकुलो बनाउँदा बैंकहरुमा भीडभाड बढ्दै गएको छ ।  लकडाउन लम्बिँदै जाँदा सेवाग्राहीहरु उकुसमुकुस

सपनामा सर्प देख्नु राम्रो पनि नराम्रो पनि

सर्प सपनामा देखिनु को संकेतहरु के हुन भनि जान्न कठीन छ। अरु जनावरहरु झै सपनामा सर्प देखिनुको धेरै हुन सक्छ। सर्प यौन को संकेत हो। सर्पको सपनाले यौनशक्तिलाइ संकेत गर्दछ। यदि सर्प सपनामा आफुसँग बेरिन्छ वा कुनै शक्ति संचार गर्ने गरि काम गर्दछ भने त्यो सपनाले तपाइको यौन शक्ति बढेको संकेत गर्ने हुन्छ। केहि

यसरी खुल्दैछ लकडाउन, आइतबारदेखि कुन–कुन क्षेत्र खुल्छन्

काठमाडौं । सरकारले एक सयभन्दा कम कोरोना संक्रमित भएका जिल्लाको सक्रिय केसलाई आधार मानेर त्यस्ता जिल्लाहरुमा जेठ २५ देखि क्रमशः लकडाउन खुकुलो पार्ने तयारी गरेको छ । कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) ले तयार पारेको स्वरुप मन्त्रिपरिषदबाट पारित गरी बढाइनेछ । जुन १ असारबाट मात्र लागु हुनेछ

नेपालमा कोरोनाबाट थप एकजनको मृत्यु, कोरोना संक्तमित ३ हजारको आसपासमा

काठमाडौँ, जेठ २३ गते । नेपालमा कोरोनाबाट  सुर्खेतको पञ्चपुरीका २८ वर्षीय पुरुषको मृत्यु भएको छ ।यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।   एकैदिन नेपालमा थप २७८ सङ्क्रमित, कुल सङ्ख्या २९१२ पुग्यो जेठ २३ गते । नेपालमा शुक्रबार कोरोना भाइरसको

नेपालमा कोरोनाबाट निको हुनेको सङ्ख्या २९० पुग्यो

काठमाडौँ,  कोरोना भाइरसको सङ्क्रमणबाट जेठ २२ गते थप १२ जना निको भएर घर फर्किएका छन् । योसँगै निको भएर डिस्चार्ज हुनेको सङ्ख्या २९० पुगेको छ । पुरुष २३४ र महिला ५६ जनालाई पूर्ण रुपमा निको भएको छ । उपचारत संक्रमित अरु सबैको अबस्था सामान्य रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले

लकडाउन खुकुलो भएको छैन, बन्दाबन्दीमा काठमाडौंमा बजार खोल्न नदिने प्रशासनको निर्णय

काठमाडौं ।काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बिहीवार बसेको संयुक्त बैठकले अर्को निर्णय नभएसम्मका लागि राजधानीभित्र बन्दाबन्दीको बीचमा बजार खोल्न नदिने निर्णय गरेको छ । कोरोनाा भाइरस(कोभिड–१९) नियन्त्रणका लागि चैत ११ यता निरन्तर बन्दाबन्दी हुँदै आएको छ । अत्यावश्यक वस्तुु तथा सेवाबाहेक

दैलेखमा एकै दिन ११४ जनामा कोरोना पोजेटिभ, सङ्क्रमितको संख्या २१९ पुग्यो

दैलेखमा थप ११४ जनामा कोरोना सक्रमण पोजेटिभ देखिएको छ । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा १०५ र प्रदेश अस्पताल सुर्खेत÷पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षण्मा ९ जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको हो । त्यो संगै कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या

कोरोनाबाट नेपालमा थप एकको मृत्यु, एकैदिन थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं जेठ २२। कोरोना भाइरसको संकमणका कारण नेपालमा पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३४ जनामा कोरोना भाइरस (कोभिड(१९)को

काभ्रेको नालास्थित उग्रचण्डी भगवती माईको शीलामा पसिना आयो, अनिष्टको संकेत

काभ्रे । काभ्रेको नालास्थित उग्रचण्डी भगवती माईको शीलामा पसिना आएको छ । बुधबार बिहान उग्रचण्डी भगवती माईको शीलामा पसिना आएको पुजारी सिद्धिबहादुर कर्माचार्यले बताएका छन् । उनकाअनुसार बुधबार बिहान पौने ७ बजे मन्दिर परिसरभित्र महिला रोएको आवाज स्थानीय मंगल श्रेष्ठ र राजेन्द्र श्रेष्ठले सुनेको बताए  ।  महिला

कुल पोष्ट : 8183