नागरिक पोष्ट News

बिदेशबाट आउनेहरुलाई होटल क्वारेन्टिनको राख्ने, ४७ वटा होटलहरुको सूची सार्वजनिक

 काठमाडौं । विदेशबाट फर्किने नेपालीहरूलाई क्वारेन्टिनमा राख्ने ४७ वटा होटेलहरुको सूची सरकारले सार्वजनिक गरेको छ । यो सूचीमा चारतारे होटलदेखि एकतारे होटलहरुसम्म छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबार सार्वजनिक गरेको सूचीमा चारतारे होटलहरु ग्राण्ड, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट र स्वीस इन्टरनेशनल

लकडाउन तत्काल खोल्न नहुने, नयाँ मोडालिटी सहित लकडाउन खोल्ने सीसीएमसीको प्रस्ताव

काठमाडौं । क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीएमसी)ले असार १ गतेपछि लकडाउन खोल्ने विस्तृत मोडालिटी तयार पारेको छ ।  सरकारले जेठ ३२ गतेसम्म लकडाउनलाई कायमै राखेको छ । त्यसपछाडि क्रमशः खुकुलो बनाउने बताइरहँदा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको सीएमसीले विस्तृत योजना मस्यौदा गरेको हो । उच्चस्तरीय समितिले

नेपालमै कोरोना बिरुद्धको खोप बनेको दाबी, डब्लुएचओले चासो देखायो

हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थान (फरेष्ट्री)का प्राध्यापक डा. ललितकुमार लाल दासले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको भ्याक्सिन तयार पारेको दाबी गरेका छन्। विश्वव्यापी महामारीको रुपमा फैलिएको भाइरसविरुद्ध लड्न प्रतिरोधात्मक र उपचारात्मक औषधि आफूले ७० दिन लगाएर तयार पारेको उनको दाबी छ। काठमाडौंमा

६ चरणमा लकडाउन यसरी खुल्दैछ, जेठ २५ बाट खुकुलो हुने

काठमाडौं । सरकारले एक सयभन्दा कम कोरोना संक्रमित भएका जिल्लाको सक्रिय केसलाई आधार मानेर त्यस्ता जिल्लाहरुमा जेठ २५ देखि क्रमशः लकडाउन खुकुलो पार्ने तयारी गरेको छ । सयभन्दा कम संक्रमण भएका जिल्लामा यसरी खुल्दैछ लकडाउन आइतबारदेखि बैंकका सबै शाखा खुल्ने कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)

जेठ २५ गते आइतबारदेखि सबै मालपोत कार्यालयहरु खुल्ने

काठमाडौं । आइतबारदेखि सबै मालपोत कार्यालय खुल्ने भएको छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागले शुक्रबार सूचना जारी गर्दै  आइतबार सबै कार्यालय खोल्न भनेको हो । विभागले आवश्यक कर्मचारीबाट आन्तरिक व्यवस्थापन र अन्य अत्यावश्यक सेवा सूचारु गर्न निर्देशन दिएको हो ।  देशभरका सबै मालपोत कार्यालयका कर्मचारीले

लकडाउन खुकुलो, जेठ २५ गतेदेखि छोटो र असार १ बाट लामोदुरीका सवारी साधन चल्न पाउने

काठमार्डौं । उच्च स्तरीय समन्वय समितिले जेठ २५ गतेदेखि लकडाउन खुकुलो बनाउन प्रस्ताव गरेको छ । समितिको शुक्रबारको बैठकले कम्तिमा एक मिटर भौतिक दुरी कायम गर्ने र आवश्यक सरसफाइका प्रोटोकल पालना गर्दैै चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउने प्रस्ताव गरेको छ । २५ गतेदेखि जिल्ला नकटने गरी सवारी साधनको क्षमताभन्दा

नेपाल प्रहरीका ७३ जना इन्सपेक्टरमा बढुवा

काठमाडौं, नेपाल प्रहरकिा ७३ जना सई इन्सपेक्टर बढुवामा सिफारिस भएका छन् । बढुवा सिफारिसमा केही क्षमतावान अधिकृतहरु छुटेका छन् । संगठनलाई महत्वपूर्ण योगदान दिएका अधिकृतहरु छुटेपछि बढुवा सिफारिसको आलोचना भएको छ । सिफारिसमा गृहसचिवका पिएसओ महेश केसी लगायत केही सईहरु शक्तिकेन्द्रकै सिफारिसमा बढुवामा

काठमाडौंका ४ जनामा र भक्तपुरमा एक कोरोना संक्रमणको पुष्टि

काठमाडौँ, जेठ २४ गते । काठमाडौँ महानगरपालिकामा चार जना कोरोना भाइरस (कोभिड-१९) का सङ्क्रमित भेटिएका छन् । दुई महिला र दुई पुरुषमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे नियमित  पत्रकार सम्मेलनमा बताइएकाे हो । काठमाडौं स्थायी ठेगाना भएका १८ र ३८ वर्षीय दुईजना पुरुष दुबैजना हाल कन्चनपुरमा

एकैदिन थप ३२३ सङ्क्रमित, कुल सङ्ख्या ३२३५ पुग्याे, कोरोनाबाट दुईजनाको मृत्यु

काठमाडौं, जेठ २४ गते । नेपालमा कोरोना भाइरसबाट थप ३२३ सङ्क्रमित भएका छन् । योसँगै संक्रमितहरुको कुल सङ्ख्या ३२३५ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी दिनुभएको हो । देशका विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा मोरङ २,

सामाजिक न्यायका लागि त्रिवि विद्यार्थीको ऐक्यबद्धता : दलितमाथि दमन किन ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले रुकुम पश्चिम घटनालाई नेपाली समाजको जातिवादी संकिर्णताको पराकाष्ठा भएको बताएका छन् । मानवशास्त्र दर्शनाचार्य (एम.फिल.) बिद्यार्थी २०७६/७७ का २३ विद्यार्थीले सामूहिक विज्ञप्ति जारी गर्दै सो घटनाले समाजको सांस्कृतिक, सामाजिक र राजनीतिक चेतनाको स्तरलाई

कुल पोष्ट : 8183