नागरिक पोष्ट News

थप २७९ जनामा कोरोना संक्रमण, संक्रमितको सं‌ख्या ४३६४ पुग्यो

२८ जेठ, काठमाडौं । बुधबार थप २ सय ७९ जनामा  कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ ।

रात भरि नै जागा बसेको त्यो दिन.......

जित बहादुर लामीछाने मिति 2077/02/19 शिब रात्रीको दिन थियो। बिहानै देखि साथिहरु "आज त रमाईलो गर्नु पर्छ " भन्दै थिए। के रमाइलो गर्ने हो केही थाहा थिएन। दिउसो पख सबै साथिहरु हाम्रो कोठामा जम्मा भए ।बेलुकी धुनी बाल्ने र घोट्टा बनाएर खाने निधो भयो।घर वरपरका सबै गरि 10/12 जना साथीहरु जम्मा भयौ।प्रत्येक जनाले रु 15

नेपालमा कोरोनाबाट थप एकको मृत्यु, संक्रमित ३२३ जना थपिए, संक्रमितको संख्या ४ हजार माथि पुग्यो

२७ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा उपचारत ६८ वर्षीय पुरूषको मंथलबार विहान निधन भएको हो । पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै

मध्यराती पाँच जनाको सामुहिक हत्या, रुपन्देहीको तिलोत्तमामा

२७ जेठ, काठमाडौं ।  रुपन्देहीको तिलोत्तमा १० मैनहियामा एक व्यक्तिले कोदालो प्रहार गरेर ५ जनाको हत्या गरेका छन् । गंगादेवी पशु फार्मका एक कामदारले त्यहाँ कार्यरत ५ जनालाई गएराति प्रहार गरेका हुन् । मृत्यु हुनेमा ४ पुरुष र एक महिला छन् ।  डिएसपी खड्गबहादुर खत्रीले एउटा फार्ममा शव भेटिएको बताउँदै

दुःखद घटना : जागिरबाट हटाएको भन्दै आफैँलाई पेट्रोल छर्केर आत्मदाह उपचारका क्रममा मृत्यु

जेठ २६ गते । जागिरबाट हटाएको भन्दै आफैँलाई पेट्रोल छर्केर आगो लगाएर गम्भीर घाइते भएका युवकको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको छ । सोमबार बिहान बयलपाटा अस्पतालको आकस्मिक कक्षअगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका साँफेबगर नगरपालिका–६ भागेश्वरका सिद्धान्त आउजीको मृत्यु भएको हो । अस्पतालको

लकडाउन खुलेपछि कोरोना संक्रमणबाट बच्न अपनाउनुपर्ने २० उपायहरु

- डा. रवीद्र पाण्डे,जनस्वास्थ्य विज्ञ   लकडाउन खुकुलो भएको छ । कोरोना संक्रमण अनिश्चित कालसम्म रहनसक्ने तथा हाम्रा आधारभूत आवश्यकता आजको आजै अनिबार्य भएकोले लकडाउन खुकुलो गर्नुको बिकल्प छैन । हामीले के बिर्सिनु हुँदैन भने संक्रमित व्यक्तिको संख्या थोरै हुँदा हामीले लकडाउन गर्यौ । संक्रमितको संख्या

सर्लाहीमा एकैदिन १२० सङ्क्रमित भेटिए

सर्लाहीमा सोमबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी १२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार ब्रह्मपुरी गाउँपालिकाका ४३ जना, विष्णु गाउँपालिकाका ३४ जना, ईश्वरपुर नगरपालिकाका १८ जना, चक्रघट्टा गाउँपालिकाका १५ जना, बलरा नगरपालिकाका नाै जना र रामनगर गाउँपालिकाका

चितवनमा दुई चिकित्सकसहित २३ जनामा कोरोना संक्रमणको पुष्टि

चितवनमा दुई चिकित्सकसहित २३ जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएका नमूना परीक्षणमा २३ जनामा कोरोना संक्रमण देखिएको भरतपुर अस्पताल स्रोतले जानकारी दिएको छ । तीमध्ये १७ जना चितवनका, पाँच जना नवलपरासी पूर्वका र एक जना  धादिङका रहेका छन् । संक्रमितमध्ये  माडी

नेपालमा कोरोना संक्रमित ३ हजार ७ सय ६२ पुग्यो, आज एकैदिन ३ सय १४ जना संक्रमित

२६ जेठ, काठमाडौं । सोमबार थप ३ सय १४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ३७ सय ६२ पुगेको छ ।

कोरोना पोजेटिभ देखिएका स्याङ्जाको वालिङका एक व्यक्तिको मृत्यु

जेठ २६ गते । कोरोना भाइरस पोजेटिभ भेटिएका स्याङ्जाको वालिङका एक जनाको सोमबार पोखरामा निधन भएको छ । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ पुग्यो : स्याङजामा एक जनाकाे मृत्यु प्रि आईसोलेसनमा रहेका बेला पोखरामा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम

कुल पोष्ट : 8183