नागरिक पोष्ट News

लकडाउन ३ चरणमा खुल्ने सरकारको निर्णय, कुन कुन क्षेत्र खुल्नेछन् हेर्नुहोस्

कभर फोटो स्रोत : इकान्तिपुर सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ। उच्चस्तरीय समन्वय समितिको प्रस्तावअनुसार मन्त्रिपरिषदको बुधबार राति सम्पन्न बैठकले उक्त निर्णय गरेको हो। सरकारले समितिको प्रस्तावअनुसार तीन चरणमा लकडाउन खुकुलो पार्ने तयारी गरेको छ। यसअनुसार पहिलो चरण बिहीबारबाट २१ दिन

यस वर्षको एसईई परीक्षा नलिने सरकारको निर्णय

काठमाडौं । सरकारले २०७६ सालको माध्यमिक शिक्षा (एसईई) परीक्षा नलिने निर्णय गरेको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले विद्यालयको अन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो । अब विद्यालयहरूले आन्तरिम मूल्यांकनको नम्बर पठाउनेछन् र  त्यसकै आधारमा परीक्षा बोर्डले ग्रेड निर्धारण

एकैदिन ९० कोरोनाबाट निको भई घर फर्के, निको हुनेको संख्या ६ सय ७४

काठमाडौँ — नेपालमा कोरोना भाइरस संक्रमणबाट निको भएर पछिल्लो २४ घन्टामा ९० जना डिस्चार्ज भएका छन् । निको हुनेमा ८८ पुरुष र २ महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा बुधबार प्रवक्ता डा जागेश्वर गौतमले यो सँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ६ सय ७४ पुगेको

लकडाउन यसरी खुल्ने, सवारीमा जोर विजोर प्रणाली, सबै पसल खुल्ने

काठमाडौं । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकले  लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् निर्णयअनुसार काठमाडौं उपत्यकासहित कम जोखिम भएका क्षेत्रमा स्थानीय प्रशासनको मूल्यांकनअनुसार पसल व्यवसाय सञ्चालन गर्न सकिने भएको छ । औपचारिक निर्णय आएपछि यो लागू हुनेछ । गृह

समाजसेवी महेशजंग कुँवरको सक्रियतामा निरन्तर राहत वितरण

काठमाडौं । कोरोना भाइरसका कारण जारी लकडाउनबाट पीडित परिवारहरुलाई राष्ट्रिय नागरिक बिकास समाजका केन्द्रीय अध्यक्ष महेशजंग कुँवरको सक्रियतामा निरन्तर राहत वितरण भैरहेको छ । बिश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण लकडाउनमा छाक टार्न समस्या भएका अति बिपन्न परिवारहरुलाई कुँवरको सक्रियतामा

भक्तपुरमा अबिरल बर्षा, ढलको पानीले ट्रक चालक नै बगाएर बेपत्ता बनायो

 २८ जेठ । भक्तपुरको चुनदेवीमा सडकमा बगेको पानीले एलपी ट्रकका चालकलाई बगाएर बेपत्ता बनाएको छ । भक्तपुरमा आज दिउँसो करिव आधा घण्टा परेको मुसलधारे बर्षाले सो स्थानमा बाटो पूरै जलमग्न भएको थियो । बेपत्ता ना ६ ख १६१६ नम्वरको एलपी ट्रकका चालक सिन्धुली रानीचुरी घर भै हाल मकवानपुर हेटौडा लामसुरे बस्ने बर्ष

सचेत रहनुहोस् ! अष्ट्रेलियामा एशिया मुलका विद्यार्थीमाथि जातिवादी आक्रमण हुन सक्छ

  एजेन्सी, चीनले अष्ट्रेलियामा अध्ययन गरिरहेका आफ्ना विद्यार्थीहरूलाई सावधानी अपनाउन चेतावनी दिएको छ । आउँदो दिनमा उनीहरूले जातिवादको आक्रमण सामना गर्नु पर्ने हुन सक्ने चेतवना दिएको हो । चीनको शिक्षा मन्त्रालयले यस सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै महामारीको बेला अष्ट्रेलियामा एसियाली मूलका मानिसहरु

सुनको भाउ फेरि बढ्यो, तोलाको ८८ हजार ६ सय पुग्यो

 सुनको भाउ तोलामै ९०० रुपैयाँ बढेको छ। यो बढोत्तरीसँगै प्रतितोला छापावाल सुन ८८ हजार ६०० रुपैयाँ र तेजाबी सुन ८८ हजार १६० रुपैयाँ कायम भएको छ। यो भाउ नेपालकै इतिहासमा उच्च पनि हो। लकडाउनको ७५ दिनपछि आइतबार कारोबार खुल्दा कारोबार एकैपटक तोलामा १० हजार ४०० रुपैयाँ बढेर प्रतितोला छापावाल सुन ८७ हजार ४००

यसकारण स्यानिटाइजरको अत्याधिक प्रयोग स्वास्थ्यका लागि घातक, साबुन–पानीले नै उत्तम

मानिसहरु अहिले ह्यान्ड स्यानिटाइजरको प्रयोग गरिरहेका छन्। तर स्यानिटाइजरको अत्याधिक मानव स्वास्थ्यका लागि घातक हुन सक्ने विज्ञहरुले चेतावनी दिएका छन्।  विशेषज्ञहरुका अनुसार ह्यान्ड स्यानिटाइजरको प्रयोग त्यतिबेलामात्र प्रयोग गर्दा राम्रो हुन्छ जब साबुन वा पानीको उपलब्ध हुँदैन। स्यानिटाइजरको

नेपालमा कोरोना साउनको मध्यमा उच्च बिन्दुमा पुग्ने

काठमाडौं । बजेट कोरोनालाई समाप्त पार्ने कुरामा नै केन्द्रित रहेको प्रधानमन्त्री केपी ओलीले बताएका छन् । आज संसदमा बजेटका विषयमा सांसदहरुले उठाएको सवालहरुको जवाफ दिँदै उनले केही सांसदले कोरोना नियन्त्रणमा सरकार उदाशीन भएको बताएको भन्दै यस्तो बताएका हुन् । उनले सरकारको सारा ध्यान कोरोना नियन्त्रणमा

कुल पोष्ट : 8183