नागरिक पोष्ट News

दुई पाँग्रे सवारी साधानमा जोर विजोर प्रणाली लागू नहुने

 दुई पाँग्रे सवारी साधानमा जोर विजोर प्रणाली लागू नहुने भएको छ । दुई पाँग्रे सवारी साधनमा जोर विजोर प्रणाली लागू नहुने नेपाल प्रहरीले जनाएको हो । सरकारले लकडाउन सहज पर्ने निर्णय गरेसंगै सर्वसाधानणमा दुविधा पैदा भएको बेला नेपाल प्रहरीका प्रवक्ता निरज बहादुर शाहीले दुई पाँग्रे सवारी साधानमा जोर विजोर

बीरगञ्जको सडकमै मृत भेटिए कोरोना संक्रमित अन्दाजी २५ वर्षीय युवक

सडकमै मृत भेटिएका युवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित घण्टाघर नजिकै मृत भेटिएका अन्दाजी २५ वर्षीय युवकको स्वाव परिक्षण गर्दा कोरोनाको संक्रमण रहेको नारायणी अस्थायी अस्पतालले पुष्टि गरेको छ । मृतकको शव अहिले अस्पतालमै रहेको र शव व्यवस्थापनको तयारी भइरहेको अस्पताल स्रोतको भनाई

अबदेखि यी सवारीलाई जोर बिजोर लागू नहुने

काठमाडौं । सवारी साधनमा लागू भएको जोर-बिजोर प्रणाली पुराना पास भएका सवारी साधानमा लागू नहुने भएको छ । जसअनुसार लकडाउनमा बैंक तथा वित्तीय संस्थाका कर्मचारी यसअघि राष्ट्र बैंकबाट जारी भएको पासले नै हिँड्न पाउने छन् । लकडाउनको नयाँ मोडालिटीअनुसार सवारीको हकमा जोर-बिजोर प्रणाली लागू गरेको भएपनि यसअघि

मोटरसाइकल वा स्कुटरमा २ जना हिड्न पाउने ब्यबस्था गर्नैपर्छ सरकार !

- Rabindra Pandey लकडाउन खुकुलो गर्ने यो चरणमा सरकारले यी २ वटा निर्णय सुधार गर्दा बढी ब्यबहारिक हुन्छ | १. मोटरसाइकल वा स्कुटरमा २ जना हिड्न पाउने ब्यबस्था : आफ्नो काम, ब्यापार, ब्यबहारलाइ सजिलो गराउनको लागि श्रीमान / श्रीमती, दिदीबहिनी, दाजुभाइ तथा अन्य व्यक्तिलाई जाने अनुमति दिनुपर्दछ | पसल एक्लै चल्दैनन् | एउटा

नेपालमा एकै दिन ४४८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ हजार नाघ्यो

३० जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४४८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  रौतहटका ८६ जनामा ,  यस्तै सर्लाहीका ५७ जना, सुर्खेतका ४५, दैलेखका ३८, धादिङका २९, स्याङ्जाका २२, सप्तरीका १७, रुपन्देही

नेपालको परिपेक्ष्यामा कोभिड १९ -मिरा शाह

शून्य छन्, बाटोहरु, शान्त छन्, गल्लि पनि चारैतिर निश्ब्द छन्, देखिँदैन जमघट पनि ।   सुन्छु क्यारे मलामी पनि धेरै जना जान हुन्न धेरैको तँ के कुर, मरेकालाइ अङाल्न नि पाइन्न सेतो कात्रो छैन अब्, प्लाश्टििक मा बेरेर पुग्दो रहेछ आफ्ना रहर्, इच्छाहरु, लाशसङै जल्दो रहेछ ।।   हरे दैब कस्तो यो विपद् आयो आज

आजदेखि निजी सवारीमा जोर विजोर लागू, दुई पांग्रेमा एक जना मात्र

काठमाडौँ । सरकारले लकडाउनको मोडालिटी परिर्वतन गरेसँगै  जेठ २९ गतेबाट (शुक्रबारदेखि )जोरविजोर प्रणालीमा निजी सवारी साधान चलाउने पाइने भएको छ । जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारी साधन र विजोर गतेका दिन विजोर नम्बर प्लेट भएको सवारी साधन सञ्चालन गर्नु पर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको

सरकारी र निजी कार्यालय बै‌ंक, वित्तीय संस्थाहरु दुई सिफ्टमा खुलाउने सरकारको निर्णय

काठमाडौं । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ंक, वित्तीय संस्थाका  कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ । असार १ गतेदेखि सबै सरकारी, निजी र बैंक तथा वित्तीय संस्थाका कार्यालय विहान ८ बजेदेखि १ बजेसम्म र १ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछन् । आर्थिक वर्षको अन्तिम समय भएकाले धेरै काम हुने

लकडाउन खुकुलो कि कडा: जोर विजोर लागू, मोटरसाइकलमा चालक मात्र चढ्न पाउने

काठमाडौं । सरकारले सार्वजनिक यातायात तत्काल नचलाउने निर्णय गरेको छ । निजी सवारी साधान सञ्चालनमा भने सहज हुने भएका छ । उपत्यकाभित्र जोर विजोर लागू गरेर निजी सवारी सञ्चालन गर्न दिइनेछ । गाडीमा चालक बाहेक दुई जना बस्न पाइनेछ भने मोटरसाइकलमा चालक मात्र हुनुपर्नेछ । पैदल आवागमन, साइकल र मोटरसाइकल चल्न दिने

२५० काेराेना सङ्क्रमित थपिए, कुल सङ्ख्या ४ हजार ६१४ पुग्याे

काठमाडौं, जेठ २९ गते । नेपालमा कोरोना भाइरसबाट थप २५० सङ्क्रमित भएका छन् । नयाँ सङ्क्रमितमा पुरुष २३० पुरुष र २० जना महिला रहेका छन् । योसँगै सङ्क्रमितहरुको कुल सङ्ख्या चारहजार ६१४ पुगेको छ । तीमध्ये ४ हजार २८५ पुरुष र ३२९ महिला छन्। बिहीबार सुनसरी ३, रौतहट ४२, बारा ७, धादिङ ७, सर्लाही ४, सप्तरी ९, रौतहट

कुल पोष्ट : 8183