नागरिक पोष्ट News

नेपालमा थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५ हजार ७ सय नाघ्यो

काठमाडौँ — नेपालमा आइतबार थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ । थपिएका नयाँ संक्रमितहरुमध्ये मोरङमा २५, सुनसरीमा १, झापामा १, सप्तरीमा १०, पर्सामा १७, बारामा ९, सर्लाहीमा ६ जना, रौतहटमा २५, नवलपरासी

काठमाडौं भित्र र बाहिर जाने नयाँँ नियम, अनिवार्य पास लिनुपर्ने यस्तो व्यवस्था

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजधानी प्रवेश गर्ने र यहाँबाट बाहिरिने सवारीको पासका सम्बन्धमा नयाँ व्यवस्था गरेको छ । जिल्ला प्रशासन कार्यालय (सिडिओ) काठमाडौंले आइतबार एक सूचना जारी गर्दै गृह मन्त्रालयको निर्देशनअनुसार उपत्यकाभित्र प्रवेश गर्ने र यहाँबाट बाहिरिने सवारी पासका

पहिरोमा परेका ६ जनाको लाश फेला, तीनजना अझै बेपत्ता

पर्वत । कुश्मा नगरपालिका–३ दुर्लुङमा शनिबार राति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ। पहिरोमा नौजना पुरिएका थिए। आइतबार बिहानदेखि उद्धार कार्य सुरु गरेपछि थप चारजनाको लाश पुरिएको अवस्थामा फेला परेको हो। शनिबार राति साढे ८ बजे गएको पहिरोमा पुरिएकामध्ये ५२ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती

कोरोना संक्रमित गाउँमै

जेष्ठ १७ गते भारतको उत्तरागढबाट दुई टोली भएर दैलेख आएका २० जनामध्ये दुई जनामा कोरोना देखिएको हो। आठविस नगरपालिका –६ रोल गाउँका १८ र ३१ वर्षका यूवाहरुमा कोरोना भाइरस देखीएपछि नगरपालिकाको हेलचक्राईका कारण उनीहरु गाउँमै बसेका हुन्। भारतबाट आएसगै स्थानीय हियाधारा आधारभुत विद्यालयमा रहेको क्वारेटिनमा

लकडाउनमा राष्ट्रिय स्वयंसेवक नेपालद्वारा काठमाडौं आसपासका क्षेत्रमा सहयोग

काठमाडौं, राष्ट्रिय स्वयंसेवक नेपालका स्वयंसेवककाे पहलमा काठमाडौंको टोखा, टिकाथली, कोटेश्वर तथा भक्तपुर आसपासका क्षेत्रमा सामाजिक दुरि कायम गरि राहत वितरणकाे कार्य सम्पन्न भएकाे छ । बुधबार आयाेजित राहत वितरण कार्यक्रममा त्यस क्षेत्रका आर्थिक स्थिति नाजुक भएका, असहाय तथा बिपन्न समुदायका १०० भन्दा

​​​​​​​५० हजारलाई रोजगारी दिने हायर मी नेपालको घोषणा

हायर मी नेपालले ५० हजारलाई रोजगारी दिने कार्यक्रम परियोजना ल्याउन लागेको छ । सरकारको श्रम सुचना बैंकलाई सघाउने उद्धेश्यले हायर मी नेपाल अनलाईन पोर्टल छिटै संचालन गर्न लागिएको  हो।देश र विदेशमा रहेको श्रमिक कामदारले वेब साइट वा मोबाइल एप्सको माध्यमले आफ्नो सम्पुर्ण विवरण भर्ने र रोजगारदातालाई सोही

लघु घरेलु तथा साना उद्योगहरूले पनि पुनरकर्जा पाउने गरी सुझाव डेपुटी गभर्नरलाई हस्तान्तरण

नेपाल लघु घरेलु तथा साना उद्योग महासंघले लघु घरेलु तथा साना उद्योगहरूले पनि पुनरकर्जा पाउने गरी "नेपाल राष्ट्र बैङ्कले पुनरकर्जा कार्यविधि - २०७७ " को ड्राफ्ट पेश गरेको छ। उक्त कार्यविधिमा लघु घरेलु तथा साना उद्योगहरूले सहज र सरल तरिकाले पुनरकर्जा पाउन केही बुँदामा संशोधन गर्नुपर्ने भएको छ ! त्यसकारण

संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित

काठमाडौं, जेठ ३१ गते । नेपालको संविधान (दोस्रो संशोधन) २०७७ प्रतिनिधिसभा बैठकमा उपस्थित सदस्यहरुबाट ‘सर्वसहमति’ र कुल सदस्य संख्याको दुई तिहाईभन्दा बढीले पारित भएको छ । नयाँ नक्सा संसदबाट सर्वसम्मत अनुमोदन कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले शनिबार प्रतिनिधिसभा बैठकमा

कोरोनाबाट थप दुुई जनाको मृत्यु, २७३ जना सङ्क्रमित, संक्रमितको संख्या ५ हजार ३३५ पुग्यो

काठमाडाैं, जेठ ३१ गते । नेपालमा थप २७३ जना सङ्क्रमित भएका छन् । पुरूष २४७ र महिला ३६ जना सङ्क्रमित भएका हुन् । योसँगै सङ्क्रमितको सङ्ख्या पाँचहजार ३३५ पुगेको छ । भाइरसका कारण दुईजनाकाे मृत्युभएको छ । योसँगै मृत्यु हुनेको संख्या १८ पुगेको छ । नेपालका ७७ जिल्ला मध्ये ७२ वटामा काेराेना भाइरस फैलिएकाे छ ।

सुन तोलाको ९० हजार पुग्यो

सुनको भाउ हालसम्मकै उच्चबिन्दुमा पुगेको छ । नेपालमा एक तोला सुनको बजार मुल्य ८९ हजार ६ सय पुगेको छ । अन्तराष्ट्रिय बजारमा सुनमा लगानी बढेकोले सुनको मूल्य बढेको हो ।

कुल पोष्ट : 8183