नागरिक पोष्ट News

यसरी गरियो, पर्वत दुर्लुङ पहिरोका मृतकहरुको सामुहिक अन्त्येष्टी

पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ काउलेमा शनिबार रातिको पहिरोमा परी ज्यान गुमाएका ८ जनाको सामुहिक दाहस्ंसकार गरिएको छ । उनिहरु मध्ये ६ जनाको मोदीवेणीमा र अन्य दुई जनाको छिमेकी जिल्ला बागलुङको जैमिनीघाटमा दाहसंस्कार गरिएको हो । पर्वतको मोदीवेणीमा पाँच वटा चिता बनाएर ६ जनाको दाहसंस्कार गरिएको

मोटरबाइकमा जोर-बिजोर लागू हुन्छ, २ जना सवार पाइँदैन : ट्राफिक प्रहरी, आइतबार १ हजर ५ सय कारवाहीमा

काठमाडौँ । उपत्यकाका विभिन्न स्थानबाट सोमबार १ हजार ८ सय २३ ओटा जोर नम्बर प्लेटका सवारी साधनलाई ट्राफिक प्रहरीले होल्ड गरेको छ । १ हजार ५ सय ६९ ओटा २ पाङ्गे र २५४ ओटा चार पाङ्गे सवारी साधनलाई होल्ड गरिएको  महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । सोमबार असार १ गते बिजोर गतेका दिन जोर नम्बरका सवारी

देशभरीका मेडपा सेवा प्रदायकहरुले गरे, सम्बन्धित निकायको ध्यानाकर्षण 

मुलुक यतिखेर कोभीड १९ को संकटमा गुज्रिरहेको छ । यसबाट सबै क्षेत्र नराम्रोसँग प्रभावीत बनेको छ । यसै सन्दर्भमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको आ.ब.०७६/७७ को संघीय शसर्त बजेटको गरिवी निबारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) नेपालका सबै जिल्लाको सबै स्थानीय तहमा घरेलु कार्यालयरसमिति अन्तर्गत

काठमाडौं उपत्यकामा ५ जना कोरोना संक्रमित भेटिए, संक्रमतिको संख्या ६२११

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३५ महिलासहित ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएकोछ । यससँगै नेपालमा कोरोना संक्रमतिको संख्या ६२११ पुगेको छ । सोमबार काठमाडौं उपत्यकामा ५ जना कोरोना संक्रमित भेटिएका छन् ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा

सुशान्त सिंहको प्रेमिका अंकिता को मन छुने स्टाटस

एजेन्सी / अभिनेत्री अंकिता लोखन्डेले सुशान्त सिंह राजपुतको नि’धन पछि इन्स्टाग्रामा भावुक स्टाटस लेखेकी छिन् । टीभी सिरियल ‘पवित्र रिश्ता’ बाट चर्चामा आएकी अंकिताले कंगना रनाबतसँग फिल्म ‘मणिकर्णिका’ बाट बलिउडमा डेब्यु गररेकी छिन् । सुशान्तसँग ६ वर्षसम्म लिभ इन सम्बन्धमा बसेकी उनले लेखेको स्टाटस

ओमानको आफ्नै खर्चमा १६६ नेपाली काठमाडौं आए

काठमाडौं : ओमानबाट आएका १६६ यात्रु काठमाडौं आइपुगका छन्। सोमबार १६६ यात्रु लिएर सलाम एयर पौने २ बजे काठमाडौं अवतरण गरेको नेपाल उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। कोरोना भाइरस (कोभिड-१९)का कारण ओमानमा अप्ठ्यारोमा परेका यात्रुलाई नेपाल ल्याइएको हो। उनीहरुलाई ल्याउन नेपाल

निर्धारित समयमा काम नगर्ने ठेकेदार कम्पनीलाई तत्काल कारवाही गर्छौ - सभापति कोइराला

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले ठेक्का लिने र निर्धारित समयमा काम नगर्ने निर्माण कम्पनीलाई कारवाही गर्ने चेतावनी दिएको छ । पोखराको फेवाताल ठूलाखेतस्थित खहरे खोलामा निर्माणधिन पक्की पुलको अनुगमन गर्दे समितिले सो चेतावनी दिएको हो । २०७७ जेष्ठ १९ गते भित्र सम्पन्न गर्नेगरि पुल निर्माणको जिम्मा

आजबाट सरकारी कार्यालय बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म खुल्नेछन्

काठमाडौं, ०१ असार । कार्यालय आजबाट दुई सिफ्टमा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को जेठ २८ गतेको निर्णयअनुसार आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो । बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन हुनेछन् । बन्दाबन्दीलाई केही खुकुलो बनाएको

निजी प्रयोगशालाले पनि कोरोनाको परीक्षण गर्न पाउने, पीसीआर परीक्षण शुल्क ५ हजार ५ सय

काठमाडौँ — सरकारले निजी प्रयोगशालालाई पनि कोरोनाको पीसीआर परीक्षणका लागि स्वीकृति दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक प्रक्रिया पूरा गरेका निजी प्रयोगशालाले पीसीआर परीक्षण गर्न पाउने बताएको छ । भिसा तथा निरोगिताको प्रमाणपत्रका लागि पीसीआर परीक्षण गराउनु परेमा पाटन अस्पताल,

आरडीटी गरेर घर पठाइएका धादिङका २३ जनामा संक्रमणको पुष्टि

३२ जेठ, काठमाडौं । र्‍यापिड डायग्नोस्टिक किट (आडीटी) गरेर घर पठाइएका धादिङका २४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । नीलकण्ठ नगरपालिकाले भारतबाट फर्किएर १४ दिन क्वारेन्टिनमा बसेकाहरुलाई आरडीटी परीक्षण गरी घर पठाएको थियो । घर गएको केही दिनपछि उनीहरुको स्वाब संकलन गरेर पीसीआर टेस्ट

कुल पोष्ट : 8183