नागरिक पोष्ट News

धान रोप्दै श्रृंखला [फोटो-फिचर]

पुर्व मिस नेपाल शृंखला खतिवडालाई असार महिना भव्य रुपमा लागेको छ । उनी भ्लगर शिसन बानियाँको साथमा किर्तिपुरमा धान रोप्दै देखिएकी छन् ।उनीहरु असारे महिनामा धान रोप्दै हिलो खेलिरहेका छन् । बिगत एक वर्षदेखि श्रृंखला र शिशन प्रेम सम्बन्धमा रहेका कुराहरु मिडियामा आइहरेका छन् । तर सार्वजनिक रुपमा यी जोडीले

काठमाडाैँ र भक्तपुरका दुईसहित थप ६२९ सङ्क्रमित, कुल सङ्क्रमित दश हजार ७२८ पुग्याे

काठमाडौँ, असार १० गते । पछिल्लो २४ घण्टामा नेपालमा थप ६२९  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थप सङ्क्रमितमध्ये ११० जना महिला र ५१९  पुरुष रहेका छन् । काठमाडाैँका एक पुरूष र भक्तपुरका एक महिलालाई पनि कोरोना लागेको पुष्टि भएको छ ।    यससँगै कुल संक्रमितको सख्ंया १० हजार ७२८ पुगेको छ । उनीहरूमध्ये

१५ सदस्यीय तारकेश्वर पत्रकार मञ्च गठन, अध्यक्षमा पुकार तिमिल्सीना

काठमाडौंको तारकेश्वरमा नगरपालिका स्तरीय साझा पत्रकार संगठन गरिएको छ । तारकेश्वर पत्रकार मञ्च नाम दिइएको सो संगठनको नगरपालिका क्षेत्रभित्रका विविध गतिविधिको प्रचार–प्रसार गर्ने र तारकेश्वर नगरपालिकालाई समृद्ध गर्ने योजनामा सहयोग गर्ने उद्धेश्य रहेको जनाइएको छ ।  भेलाले पुकार तिमिल्सीनाको अध्यक्षतामा

नगरपालिकाको निर्देशन नै नमानी, तारकेश्वरमा यसरी डाँडा - काँडा फँडानी हुदैछ !

१० असार, काठमाडौ । तारकेश्वर नगरपालिकाको विशेष गरी वडा नं. १ र २ मा सबैभन्दा धेरै डाँडा फडानी भइरहेको छ । यहि असार ७ गते तारकेश्वर नगरपालिकाको नगर प्रमुखले डाँडा भत्काउने र प्लटीङका काम तत्काल रोक्न विज्ञप्ति जारी गरेपनि भूमाफियाहरुले अटेर गरेर बालुवा उत्खनन् गरिरहेका छन् । एक जनप्रतिनिधिले हामीसँग भनेका

उद्घाटनदेखि शिलान्याससम्मका काम अब रोक्नुपर्छ, पूर्वाधारका कार्यक्रमलाई उत्पादन र रोजगारीसँग जोड्न जरुरी छ - दीपक कोईराला

- दीपक कोइराला अहिलेको विषम परिस्थितमा विनियोजित बजेट हेर्दा हामीले सोचेजस्तो खोजेजस्तो हुने सम्भावना पनि थिएन र भएन पनि । जुन बीचको बाटोबाट सापेक्षतामा आयो यसले हाम्रा अघिल्ला प्रतिबद्धतालाई पूरा गर्न सहयोग गरेको छ । नीति तथा कार्यक्रम १ वर्षका लागि मात्र ल्याइने होइन । धेरै वर्षको लक्ष्य राखेर आएको

वीरगञ्ज महानगरको बजेट ३ अर्ब ८६ करोड ५१ लाख

१० असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष ०७७/०७८ को लागि ३ अर्ब ८६ करोड ५१ लाख ९० हजार ३ सय ३५ रुपैयाँको बजेट ल्याएको छ । महानगरपालिकाकी उपप्रमुख शान्ति कार्कीले बुधबार नगर सभाको सातौं अधिवेशनमा नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन् । जसमा चालुतर्फ १ अर्व ६२ करोड ६९ लाख १८ हजार

आर्थिक वर्ष २०७७/७८को कृर्षीको बजेट गण्डकी प्रदेशमा कति

२ असार, कास्की । गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०७७/७८ मा कृषितर्फको बजेट वृद्धि गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सोमबार प्रदेशसभामा प्रस्तुत गर्नुभएको नयाँ बजेट रु ३४ अर्ब ८४ करोड, २१ लाख ६० हजार मध्ये कृृषि, सहकारी तथा भूमि व्यवस्थातर्फ रु तीन अर्ब १६ करोड १० लाख विनियोजन गरिएको

मंगलबार एकैदिन ३८० जनामा कोरोना संक्रमण पुष्टि

२ असार, काठमाडाैँ । मंगलबार ३८० जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार मंगलबार थप ३८० जनामा संक्रमण देखिएको हाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ६५९१ पुगेकाे छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर

प्रदेशको २०७७/०७८ वार्षिक बजेट सार्वजनिक, कुन प्रदेशको कति ?

सरकारले  आर्थिक बर्ष २०७७/०७८ का लागि प्रदेशको बजेट सार्वजनिक गरेको छ । सातवटै प्रदेश सरकारहरुले कोरोना महामारी नियन्त्रणलाई प्राथमकितामा राखेर बजेट विनियोजन गरेका छन् । वाग्मतीको बजेट रु ५१ अर्ब ४२ करोडको बजेट स्थानीय तहलाई प्राथमिकता   बाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का

सुनको मूल्य लगातार बढेको बढ्यै, तोलाको एक लाख नाघ्ने अनुमान

साताको दोस्रो दिन सोमबार सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार ८९ हजार ६ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज ८९ हजार सात सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन तोलामा एक सय रुपैयाँले बढेर ८९ हजार २६५ रुपैयाँ पुगेको छ । चाँदीको भाउ १० रुपैयाँले घटेर प्रतितोला ९२५ रुपैयाँमा

कुल पोष्ट : 8183